Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विरगंज महानगरपालिकाले गरे कोभिड विशेष अस्पताल संचालन

संघ कुर्सीे र प्रदेश बजेट सिध्याउने खेलमा लागेपछि महामारी विरुद्ध महानगरपालिका अघि बढे


विरगंज महानगरपालिकाले गरे कोभिड विशेष अस्पताल संचालन

जनकपुरधाम, वैशाख २८ गते । कोरोना महामारीको बेला संघ कुर्सीे र प्रदेश सरकार बजेट सिध्याउने खेलमा लागेपछि संक्रमण रोकथाम र स्वास्थ्योपचारका लागि वीरगंज महानगरपालिका युद्धस्तर रुपमा अघि बढेका छन ।

कोरोना भाइरस संक्रमण रोकथाम र स्वास्थ्योपचारका लागि संघीय र प्रदेश सरकारले कुनै चासो नलिएपछि वीरगंज महानगरपालिका आफ्नै खर्चमा सयौं बेड सहितको सुविधायुक्त अस्थायी कोभिड विशेष अस्पताल संचालनमा ल्याएका छन ।

महानगरपालिकाले कोभिड अस्पतालमा बसेका संक्रमितहरुको निशुल्क औषधि, आक्सीजन ग्यास र खानाको व्यवस्थापनि सहित होम आइसोलेशनमा बसेकाहरुलाई पनि आक्सीजन देखि उपचारसम्म निशुल्क व्यवस्थापनि गर्दै आफ्नो दायित्व पुरा गर्दैछन ।

वीरगंज महानगरपालिका वडा नम्बर ९ घडिअर्वा पोखरीको छेउमा लक्ष्मीनारायण मन्दिर अन्तर्गत रहेको गोपाल मण्डली धर्मशालामा सय बेड आक्सीजन सहितको २ सय ३० बेडको आइसोलेसन कक्ष सहितको कोभिड विशेष अस्पताल वैशाख २४ गतेदेखि संचालनमा ल्याएका छन ।

वीरगंज क्षेत्रमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनदिनै बढदै गएको बेला संघीय र प्रदेश सरकारले कुनै चासो नलिएपछि महानगरपालिका आफ्नै खर्चमा आइसोलेशनदेखि उपचारसम्मको व्यवस्थापनमा जुटेको महानगरपालिका मेयर विजय सरावगीले बताए ।

उनले भने महामारीमा सँग लड्न हामीले गोपाल मण्डलीमा एक सय वटा आक्सीजन सहितको २ सय ३० बेडको कोभिड विशेष अस्पताल निर्माण गरेका छौं, जसमा २ एमडी सहित १० जना चिकित्सक, २१ स्वास्थ्यकर्मी र सफाईकर्मी सहित ४० जना कर्मचारी तथा संक्रमितहरुका लागि २४ औं घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ । सो अस्पतालमा उपचार सम्भव नभएपछि आफ्नै खर्चमा नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा थप उपचारका लागि पठाउने छौं ।

यसका साथै महानगरपालिकाले घर घरमा गई पीसीआर चेकजाँचका लागि स्वाब संकलन, एक सयभन्दा बढी होम आइसोलेशनमा बसेकाहरुलाई औषधि उपचारदेखि आक्सीजन दिदैं आएको छ भने सशस्त्र प्रहरीको आइसोलेशन कक्षमा २१ वटा आक्सीजन दिनुका साथै नारायणी अस्पताललाई चार वटा भेन्टीलेटर सहयोग गर्न लागेको छ ।

मेयर सरावगीले भने संघ र प्रदेश सरकार सहयोग नगरेपनि हामी आफ्नो दायित्वबाट पछि हटने छैनौ । महानगरपालिकाले कोरोना भाइरससँग लड्न आन्तरिक श्रोतबाट ४ करोड रुपैया बजेट छुटयाएका छौ । ती रकमबाटै अहिलेसम्मको व्यवस्थापन गरिएको पछि घटयो भने बजेटबाट व्यवस्थापन गर्ने प्रयास गर्नेछौं त्यसलेपनि अपुग भएको अवस्थामा निजी लगानी र अन्य ठाउँबाट सहयोग लिनेछौं ।

प्रदेश र संघ सरकारले गरेको असहयोग बारे दुखेसो सुनाउंदै मेयर सरावगीले भने पहिलो चरणको कोरोना महामारी बेला दुवै तहको सरकारको आश्वासनमा महानगरपालिकाले ७ करोडभन्दा बढी रुपैया खर्च गरेको थियो तर पटक पटक ताकेता गर्दा पनि हालसम्म उपलब्ध गराइएको छैन ।

पहिलो चरणको कोरोना भाइरसको संक्रमण फैलिँदा सिद्धार्थ मावीमा ६० बेड, होटल रानीपोखरीमा ५० बेड र राणी सती धर्मशालामा ६० बेडको आइसोलेसन सेन्टर र गोपाल मण्डलीमा १ सय ११ बेडको आइसोलेसन महानरपालिकाले संचालनमा ल्याएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७८ बैशाख २८, मंगलवार १७:२५
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ बैशाख २८, मंगलवार १७:२५
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ बैशाख २८, मंगलवार १७:२५
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ बैशाख २८, मंगलवार १७:२५
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ बैशाख २८, मंगलवार १७:२५
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ बैशाख २८, मंगलवार १७:२५

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव