Tuesday, November 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनप्रतिनिधि विवादले कमला नगरपालिकामा एक सातादेखि तालाबन्दी


जनप्रतिनिधि विवादले कमला नगरपालिकामा एक सातादेखि तालाबन्दी

जनकपुरधाम, वैशाख १२ गते । धनुषा जिल्लाकाे कमला नगरपालिका जहाँ मेयर र वडाध्यक्षकाे विवादले प्रायः कार्यालयमा तालाबन्दी नै हुन्छ । साे नगरपालिकामा कहिले हाकिमकाे आभाव त मेयर र वडाध्यक्षकाे विवाद प्रत्येक वर्ष योजनाहरु अवरुद्ध हुने गरेका छन् ।

पछिल्लाे पटक नगरपालिकाका विभिन्न वडाका चार जना वडाअध्यक्षहरुले कार्यालयमा गरेकाे तालाबन्दीले एक सातादेखि  कार्यालय बन्द रहेकाे छ । तालाबन्दीले सेवाग्राही मर्कामा पर्नुका नगरक्षेत्रभित्रकै सम्पूर्ण कामकाज समेत ठप्प भएकाे छ ।

तालाबन्दीका कारण नगरपालिकाबाट सञ्चालित योजनाको काम प्रभावित हुनुका साथै काम विशेषले आउने सेवाग्राही रित्तै हात फर्किन बाध्य भएका छन् । नगरपालिकाका नगरप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालले वडाको योजना कटौती गरेको भन्दै वडा नं. १, २, ३ र ८ सहितका ४ जना तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित वडा अध्यक्षहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

तिनीहरूले सामाजिक सुरक्षा भता वितरण र विगतमा गरिएका सम्झाैताहरू कार्यान्वयन नगरेकाे र वडास्तरीय याेजनाकाे बजेट कटाैती गरेकाे भन्दै तालाबन्दी गरेका हुन ।वडा नं. १ का अध्यक्ष राजकुमार यादवले भने नगरसभाबाट पारित बजेट अनुसार वडामा याेजना वितरण नगरी बजेट कटाैती गरेकाे बारे आफुहरूले बुझाएकाे ज्ञापनपत्रकाे जवाफ नआएपछि तालाबन्दी गरेकाे हुं ।

वडाध्यक्षहरूकाे आराेप बारे मेयर रामउदगार गाेईतले भने वडाध्यक्षहरूले आफू अनुकुल नगरपालिकालाई चलाउन अनावश्यक बखेडा खडा गरी विवाद गर्दै तालाबन्दी गरेकाे हाे ।वडाध्यक्षहरूकाे मांग बारे मेयर गाेइतले भने तिनीहरूकाे जायज अधिकांश मांग पूरा भइसकेकाे छ र केही प्रक्रियामा रहेकाे छ, जहांसम्म बजेट कटाैतीकाे कुरा हाे काेराेनाकाल र विभिन्न भैपरी आउने खर्चले गर्दा अनुमानित बजेटमा तलमाथि हुन गएकाे हाे ।

वडाध्यक्षहरूले राजनितीक रूपमा बुझाएकाे ज्ञापनपत्रकाे जवाफ तिनीहरू सम्बन्धित पार्टी जसपा नगर सभापतिलाई जवाफ पठाइसकेछु । तर राजनितीक उक्साहटमा उनीहरूले पटक पटक तालाबन्दी गर्दै आएकाे हाे ।मेयर गाेइतले भने  जनताकाे पिडमार्काकाे ख्याल गर्दै ताला खाेलेर वार्ताकाे माध्यमबाट समाधान खाेज्न असन्तुष्ट वडाध्यक्षहरूलाई पटक पटक आग्रह गर्दा पनि मानिरहेकाे छैन । 

सेवाग्राहीले भने भागबण्डा नमिलेकै कारण नगरपालिकामा तालाबन्दी गरेको आरोप लगाएका छन् । एक जना सेवाग्राहीले भने, आफ्नाे भागवण्डाका लागि नगरपालिकामा तालाबन्दी गरेर वडा अध्यक्षहरुले जनतालाई दुःख दिने काम मात्र गरेको छ । उनले भने आफ्नाे भाग नमिलेपछि तालाबन्दी गर्ने र मिलेपछि खाेल्ने हामी यिनीहरुको नौटंकी हेरेर हैरानी खेप्नु परिरहेकाे छ ।

यता प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्ताेलाले भने साे नगरपालिकामा पटक पटक तालाबन्दी हुँदै आएकाे पछिल्लाे समय प्रहरी लगाएर ताला फुटाएर कार्यालय संचालनमा ल्याएका थियाै, फेरि पुरानै विवादले तालाबन्दी गरिएकाे छ ।उनले भने काेराेनाकालमा जनप्रतिनिधिहरूकाे आपसी किचिलाेका सर्वसाधारण जनतालाई दुख दिनु दुखद कुरा हाे ।समस्या समाधान गर्न सहमतिकाे बाटाेमा जान दुवै पक्षलाई भनी सकेका छाै ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव