Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

शुल्क उठाउन निजी विद्यालयहरुको मनपरी

सरकारी निर्णयको वेवस्ता गर्दै परीक्षा संचालन, सम्बन्धित निकाय निरिह


शुल्क उठाउन निजी विद्यालयहरुको मनपरी

जनकपुरधाम, वैशाख १० गते । वार्षिक शुल्क उठाउन निजी विद्यालयहरुले सरकारी निर्णयको बेवास्ता गर्दै शुक्रवारदेखि परीक्षा संचालन गरेका छन ।

कोरोना भाइरसको संक्रमण पुनः तिव्र गतिमा फैलिरहेको दृष्टिगत गर्दै नेपाल सरकार र जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले विद्यालय कलेजहरुले वैशाख १० गते भित्र परिक्षा लिई वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको गरेको थियो ।

तर सो निर्णयलाई बेवास्ता गर्दै जनकपुरधाम क्षेत्रका निजी विद्यालयहरुले वार्षिक शुल्क उठाउन वैशाख १० गतेदेखि नै परीक्षा संचालन गरेका छन । प्राइमरी र सेकेण्ड्री तहको वार्षिक परीक्षा निजी विद्यालयहरुले संचालन गरेका छन । निजी विद्यालयहरुको मनपरी विरुद्ध सरकारको निर्णयलाई कार्यान्वयन गराउने सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय र जनकपुरधाम उपमहानगरपालिका कार्यालय निरिह देखिएका छन ।

सरकारी निर्णयलाई बेवास्ता गर्दै निजी विद्यालयहरुले लिइरहेको परीक्षा बारे जिल्ला कोभिड १० व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले भने हामीले त निर्णय गरेका थियौ तर तिनीहरुले मानेन, काठमाडौमा पनि यस्ता समस्या देखिएको छ अब माथिल्लो आदेश हामी अघि बढने छौं ।

निर्णय कार्यान्वयन भएन भने त्यो निर्णयको के अर्थ भन्ने जिज्ञासामा निरिहता प्रकट गर्दै प्रजिअ वास्तोलाले भने निर्णय कार्यान्वयन गर्ने दायित्व सबैको हो, माथिल्लो आदेश अनुसार हामी कारवाही प्रक्रिया बढाउने छौं ।

यस्तै जनकपुरधाम उपमहानगरपालिका शिक्षा इकाई समितिको अन्जु पाण्डेले निजी विद्यालयको मनपरी विरुद्ध निरिहता प्रकट गर्दै भनिन् जनकपुरधाम उपमहानगरपालिकाबाट पनि १० गते भित्र नै परीक्षा लिइ सक्नुपर्ने निर्णय गरेका थियौं तर निजी विद्यालयहरुले मानेन, हामी गर्न के सक्छौं कारवाही गर्ने अधिकार हामीलाई छैन ।

तर निजी विद्यालयहरुले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको निर्देशनानुसार कोरोना संक्रमणको मापदण्ड पालना गर्दै पुर्व निर्धारित परीक्षा हामीले लिइरहेको बताए ।
एक विद्यालयका संचालकले भने वार्षिक परीक्षाको तालिका पहिला नै तय गरिसकेका थियौं । विद्यार्थीले एक वर्ष पढाइ गरेको छ तिनीहरुको भविष्यको ख्याल गर्दै मेयर साहले हामीलाई दिएको निर्देशन अनुसार कोरोना संक्रमण मापदण्डको पालना गर्दै परीक्षा लिइरहेका छौं ।

यता जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले भने मेरो निर्देशनमा परीक्षा संचालन भइरहेको कसैले भनेछ त्यो गलत आरोप हो, नेपाल सरकार र जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णय पालना गराउन हामीले पनि वैशाख १० गतेभित्रै परीक्षा लिइ सक्नुपर्ने निर्देशन दिएका छौं । उनले भने सरकारी निर्णय बेवास्ता गर्ने निजी विद्यालय मात्र होइन जो कोहीलाई पनि कानून अनुसार कारवाही हुनेछ ।


यस क्षेत्रका सिद्धार्थ, मोनाष्टिक, न्यू इग्ंिलश बोर्डिङ्ग, डेफोडिल्स बोेर्डिङ्ग स्कूल, मिट स्कूल, आइन्सटाईन, युरेका, हिमाली, लगायतका दुई दर्जनभन्दा बढी निजी विद्यालयहरु वैशाख १० गते शुक्रवारदेखि परीक्षा संचालन गरेका छन । सो परीक्षामा शुल्क बुझाएका विद्यार्थीलाई मात्र सहभागी गराएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ बैशाख १०, शुक्रबार १७:११
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ बैशाख १०, शुक्रबार १७:११
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७८ बैशाख १०, शुक्रबार १७:११
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७८ बैशाख १०, शुक्रबार १७:११
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७८ बैशाख १०, शुक्रबार १७:११
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७८ बैशाख १०, शुक्रबार १७:११

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव