Thursday, August 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

धांधली भएको भन्दै पुनः मतदान गर्न प्रत्याशी भण्डारीको मांंग


धांधली भएको भन्दै पुनः मतदान गर्न प्रत्याशी भण्डारीको मांंग

जनकपुरधाम, चैत ३१ गते । जनकपुरधाम उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा भएको धाँधली विरुद्ध न्यायका लागि अदालत जाने वरिष्ठ उपाध्यक्षका प्रत्याशी सुरेन्द्र भण्डारीले बताएका छन ।

गत चैत २८ गते सम्पन्न मतदानको मतगणनामा खसेको मतभन्दा बढी मतपत्र भेटिएकोले धाँधली भएको आरोप उनको रहेको छ । उनले भने मतदान ४३११ भएको थियो, तर मतगणना हुँदा ४४११ मतदान भएको भनियो मतगणनापछि त्यसमा ४३९९ मतपत्र भेटिएको उनको दाबी छ ।

सोमवार एक पत्रकार सम्मेलन आयोजना गरी भण्डारीले भने यसरी मतदानभन्दा बढी मतपत्र यसरी भेटिदै गएकोमा आफूलाई हराउने षडयन्त्र तहत बाहिरबाट अवैधानिक रुपमा मतपत्र राखिएको हो । मतगणनाको क्रममा दुई दुई पटक बाहिरबाट दुई पोका मतपत्र अर्को बाक्समा भेटिएको भन्दै मिसाएपछि आफूहरु प्रतिकार गर्न खोज्दा प्रहरीद्वारा हस्तक्षेप गरियो ।

जिल्लाको प्रशासनिक निकायले पनि आफुहरुलाई समेत सोहि परिमाणमा मत खसेको जानकारी गराइएको बताइरहेको अवस्थामा निर्वाचन समितिकै मत परिणामलाई आधार मान्दा अतिरिक्त सैयौं मत मिसाइएको उनको भनाई छ । वरिष्ठ उपाध्यक्ष पदमा विजेता घोषणा गरिएका मनिष रमन साहले २१९५ मत पाएको र उपविजेता भनिएका सुरेन्द्र भण्डारीले २१५० मत पाएको देखाइएको छ भने ५४ मत बदर भएको भनिएको छ ।

सो तिनवटै मत परिणामको योगफल कुल संख्या ४३ सय ९९ हुन जान्छ । यस्को मतलव अतिरिक्त ८८ मतपत्र वरिष्ठ उपाध्यक्ष पदमै देखिन्छ । यस्ता विभिन्न कारणले चुनावमा धाँधली भएको भन्दै वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी सुरेन्द्र भण्डारी न्याय खोज्दै प्रहरी प्रशासन र उदालत गुहारेपछि कुनै सुनुवाई नहुँदा अब अदालत जाने तयारीमा जुटेका छन ।

भण्डारीले निर्वाचन समितिका प्रमुख सन्तोष साहले आफ्ना भाई मनिषरमण साहलाई जिताउन मतगणनामा धांधली गरेको आरोप लगाउंदै पुनः मतदानको मांग गरेका छन । उनले भने अहिले धेरै मतपत्र त्यसमा मिसिसकिएकोले अब पुनः मतगणना होइन मतदान नै गर्नुपर्ने हाम्रो मांग हो । पुनः मतदान नगरिए न्यायका लागि आफू सर्वोच्च अदालतसम्म जानेछु ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ चैत्र ३१, मंगलवार १०:२१
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ चैत्र ३१, मंगलवार १०:२१
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ चैत्र ३१, मंगलवार १०:२१
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ चैत्र ३१, मंगलवार १०:२१
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ चैत्र ३१, मंगलवार १०:२१
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ चैत्र ३१, मंगलवार १०:२१

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव