Thursday, August 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जउवा संघको मतगणनामा विरोध प्रदर्शन, प्रहरीद्वारा लाठी चार्ज


जउवा संघको मतगणनामा विरोध प्रदर्शन, प्रहरीद्वारा लाठी चार्ज

जनकपुरधाम, चैत २९ गते । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनको मतगणना विरुद्ध असन्तुष्ट पक्षले निर्वाचन समिति विरुद्ध विरोध प्रदर्शन गरेका छन ।

आइतवार बिहान करीब साढे १० बजेतिर वरिष्ठ उपाध्यक्ष पदको मतगणनाको क्रममा उम्मेदवार सुरेन्द्र भण्डारी पक्षधरले मतदानभन्दा बढी मत मतगणनामा फेला परेको भन्दै प्रदर्शन गरेका हुन ।

प्रदर्शनले अवस्था तनावग्रस्त बनेपछि प्रहरीले व्यापक संख्यामा नेपाल तथा शसस्त्र प्रहरी मतगणना स्थल गोपाल धर्मशालामा तैनाथ गरिएको छ । विवादित समूहका पक्षधरले निर्वाचन समितिको विरोध गर्दै टायर बालेर प्रदर्शनका गर्नुका साथै ढुंगामुढा समेत प्रहार गरेका छन ।

प्रदर्शनकारी समूहबाट ढुंगामुढा प्रहार भएपछि प्रहरीले लाठी चार्ज समेत गरेका छन । सो लाठी चार्जबाट ४/५ जना प्रदर्शनकारी सामान्य घाइते भएको बताइएको छ । प्रदर्शनकारीहरुले ४३११ मात्र मतदान भएकोमा मतपरिणाम ४४ सयभन्दा भन्दा बढी देखिएको कारण विवाद भएको बताएका छन ।

निर्वाचन समिति श्रोतका अनुसार मतगणनामा मनिष रमण साहले अग्रता लिएपछि प्रतिष्पर्धी उम्मेदवार भण्डारी पक्षका व्यक्तिहरुले डेढ सय मत बढी भएको भन्दै विवाद उत्पन्न गरेको हो । सो श्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष पदका मतगणना असन्तुष्ट पक्षको विवादको कारण हाल अवरुद्ध रहेको छ ।

उनले भने हामीले पुनः मतगणना गर्न असन्तुष्ट पक्षलाई भनिरहेका छौं तर उनीहरु मतगणना होइन पुनः निर्वाचनमै जानुपर्ने अडान राखेको विवाद समाधान हुन सकेको छैन । घटना स्थलमा उपस्थित प्रहरी निकाय असन्तुष्ट पक्ष र निर्वाचन समितिलाई बसेर वार्ताको माध्यमबाट समस्या समाधानको प्रयासमा जुटेका छन ।

यता अध्यक्ष पदमा जितेन्द्र महासेठ एक हजारभन्दा बढी मतले विजयी घोषित भइसकेको छ भने महासचिव पदमा मनोज साह, कोषाध्यक्ष पदमा परमेश्वर साह र सचिवमा फुलदेव पण्डित समाचार लेख्दासम्म विजयी भइसकेको बताइएको छ । तर औपचारिक घोषणा बाँकी रहेको छ । अन्य पदको मतगणना जारी नै रहेको छ । शनिवार गोपाल धर्मशालामा जारी मतदानमा संघमा ५०२७ मतदाता आबद्ध रहेकोमा ४३११ मतदान भएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ चैत्र २९, आईतवार १४:५०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ चैत्र २९, आईतवार १४:५०
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ चैत्र २९, आईतवार १४:५०
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ चैत्र २९, आईतवार १४:५०
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ चैत्र २९, आईतवार १४:५०
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ चैत्र २९, आईतवार १४:५०

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव