Thursday, August 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पत्रकार महासंघकाे प्रदेश २ का लागि ५३ जनाकाे मनाेयन


पत्रकार महासंघकाे प्रदेश २ का लागि ५३ जनाकाे मनाेयन

जनकपुरधाम, चैत १९ गते । आगामी चैत २५  गते हुने नेपाल पत्रकार महासंघ प्रदेश २ काे निर्वाचनका लागि अध्यक्ष पदमा लागि तीन जनाले मनाेयन दर्ता गराएका छन् ।

निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा राजेश कुमार कर्ण, जीतेन्द्र प्रसाद सिंह र नवल किशोर यादव उम्मेदवारी दिएका हुन् ।

सर्लाही निवासी सिंह मधेसी पत्रकार समाज, धनुषा घर भएका यादव प्रेस युनियन–प्रेस सेन्टर र धनुषाकै कर्ण प्रेस चौतारी–प्रेस मञ्चको तर्फबाट उम्मेदवारी दिएका छन ।

जनकपुरस्थित नेपाल पत्रकार महासंघमा उम्मेदवारी दर्ता गराउने कार्यक्रम राखिएको थियो । पहिलाे पटक प्रत्यक्ष रूपमा हुन लागेकाे प्रदेश तर्फ कुल २१ वटा पदका लागि ५३ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, उपाध्यक्षमा बृज लाल पासवान, राजु विश्वकर्मा र रामनन्द प्रसाद गुप्ता गरी ३ जनाले मनोनयन दर्ता गराएका छन् ।

महिला उपाध्यक्षमा ज्योति झा, नेहा झा, माला कुमारी कर्ण र रेणु कुमारी चौधरी गरी ४ जनाले मनोनयन दर्ता गराएका छन् ।

महासचिवमा अशोक कुमार तिवारी, धु्रब साह र श्याम प्रसाद बञ्जारा गरी ३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने सचिवमा अजीत कुमार सिंह (खुल्ला), आलोक पाण्डे (खुल्ला), उपेन्द्र प्रसाद यादव (समावेशी), कमल कुमार उपाध्याय (खुल्ला), जीतलाल श्रेष्ठ (समावेशी) र भोला पासवान (समावेशी) मा आ–आफ्नो मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै कोषाध्यक्षमा विश्वनाथ ठाकुर, मनोज कुमार मिश्र, रमेश सुवेदी र शैलेन्द्र कुमार महतो गरी ४ जनाले मनोनयन दर्ता गराएका छन् ।

सदस्यमा खुल्ला, महिला, आदिवासी जनजाति, दलित र अल्पसंख्यक गरि ३० जनाले उम्मेदवारी दिएका छन ।

खुल्ला सदस्यका लागि अजय कुमार साह, अनिल कुमार तिवारी, दिपक प्रसाद गौतम, नविन सिंह, बैधनाथ चौधरी, मनोज तिमीलसीना, महेश्वर अधिकारी, रमेश सिंह, ललन कुमार साह, शैलेन्द्र झा, संतोष कुमार सिंह र त्रिलोकीनाथ यादव गरी १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

महिला सदस्यमा प्रतिभा झा, लक्ष्मी खरेल, सुधा देब, सपना ढकाल, सरिता चौधरी र बरुणा यादव र मधेशी सदस्यका लागि धनवीर महतो, नवीन मिश्र र संजय कुमार उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै, आदिवासी जनजाती सदस्यका लागि उदय कुमार दास थारु, रोयाण्टर मण्डल र शंकर श्रेष्ठ, दलित सदस्यका लागि कैलास दास, वीरेन्द्र विश्वकर्मा र राम एकवाल महरा गरी ३ जनाले मनोनयन दर्ता गराएका छन् ।

अल्पसंख्यक सदस्यका लागि ग्यासु मिया देवान, प्रभाष चन्द्र कर्ण र हदिस खुद्दार गरी ३ जनाले मनोनयन दर्ता गराएको निर्वाचन समिति संयोजक रामभरत साहले जानकारी दिएका छन् ।

निर्वाचन समितिले उम्मेदवार उपरको दावी विरोधका लागि बिहीबार साँझ ६ बजेदेखि शुक्रबार अपरान्ह साढे १२ बजेसम्मका लागि समय निर्धारण गरेको छ भने उम्मेदवारले शुक्रबार दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने जनाइएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार साँझ ६ बजे गरिने निर्वाचन समितिले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ चैत्र १९, बिहीबार २२:२५
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ चैत्र १९, बिहीबार २२:२५
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ चैत्र १९, बिहीबार २२:२५
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ चैत्र १९, बिहीबार २२:२५
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ चैत्र १९, बिहीबार २२:२५
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ चैत्र १९, बिहीबार २२:२५

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव