Friday, August 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

म्याद गुज्रिएको लामखुट्टेको औषधी छर्किदा स्थानीय बिरामी पर्दै


म्याद गुज्रिएको लामखुट्टेको औषधी छर्किदा स्थानीय बिरामी पर्दै

फोटो : सरोज चौधरी

जनकपुरधाम, चैत ८ गते । गत ४ दिनअघि महोत्तरीको जलेश्वर नगरपालिकाको एक वडामा लामखुट्टे विरुद्धको म्याद गुज्रिएको औषधि छर्किंदा स्थानीयवासी धमाधम बिरामी पर्न थालेको छ ।

जलेश्वर नगरपालिका वडा नम्बर ५ अन्तर्गतका पर्सा, पतैली, चौरिया र बिसनपुर लगायतका गाउँमा सो औषधिको नाकारात्मक प्रभावले मानिसका साथसाथै चौपाया पशु समेत बिरामी पर्न थालेको जनाइएको छ ।

वडा कार्यालयद्वारा औषधी छर्किएको केही घण्टा नबित्दै स्थानीयमा शरीर चिलाउनु, ज्वरो, वान्ता र जिउ फुल्ने लगायतका समस्या देखिन थालेको थियो । औषधिको नाकारात्मक प्रभाव स्थानीय बालबालिका, युवा, बृद्ध देखि पशु चौपायामा समेतमा स्वास्थ्य समस्या देखिएको स्थानीयवासीले बताएका छन ।

स्थानीय स्वास्थ्यकर्मी सरोज चौधरीले भने म्याद गुज्रिएको औषधिको प्रभाव मानिसमा मात्र नभई चौपाया पशुमा समेत देखिएको हो । औषधि छर्केको केही समयपछि नै स्थानीयको स्वास्थ्यमा समस्या देखिए्रको थियो ।

उनले भने एक्कासी बढी संख्यामा स्थानीयको स्वास्थ्य अवस्था बिग्रिन थालेपछि तिनीहरु सिट्रिच, सिटामोल, एन्टीबायोटिक लगायतका औषधी खोज्दै स्वास्थ्य चौकीसम्म पुगेपछि म्याद गुज्रिएको लामखुट्टे विरुद्धको औषधिको असर रहेको कुरा बाहिरिएको थियो ।

स्थानीय विनोद शर्माका अनुसार लामखुट्टेको औषधी छर्किएको केही घण्टा नबित्दै गाउँमा त्रास मच्यो कसैलाई चिलाउने, कसैलाई ज्वरो आउने, बालबालिकाहरु रुने लगायतका समस्या शुरु भयो, आफूलाई समेत समस्या देखिएको थियो ।

उता जलेश्वर नगरपालिका ५ अध्यक्ष राकेश राउतले म्याद गुज्रिएको औषधी छर्किएको आरोपलाई अस्वीकार गर्दै भने यो समस्या आवश्यकता भन्दा बढी बढी औषधी प्रयोग गरिएको कारण भएको हो ।

उनले भने ८ लिटर पानीमा एउटा प्याकेट मिलाउनु पर्नेमा त्यसभन्दा बढी प्याकेट मिसाइएको कारण यस्तो समस्या आएको हो । वास्तविक कुरा के हो म बुझ्दै छु । वडाध्यक्ष राउतले लामखुट्टेको औषधी ६ महिना अगाडी वडा कार्यालयमा ल्याएको थियो र औषधीको म्याद गुज्रिन २ महिना बाँकी नै रहेको दाबी गरेका छन तर लोकपुकारलार्य उपलब्ध औषधिको नमूनाको उत्पादन मिति सेप्टेम्बर २०१८ रहेको छ भने म्याद दुई रहेको छ ।

६ महिनाअघि नै म्याद समाप्त भइसकेको प्रसंगमा वडाध्यक्ष राउतले भने तपाई कुन औषधि नमूनाको कुरा गरिरहनु भएको छ त्यो मलाई थाहा छैन जनस्वास्थ्य कार्यालयले आफूलाई जुन औषधि उपलब्ध गराएको छ हामीले त्यही छर्केका छौं ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७७ चैत्र ८, आईतवार १४:४६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ चैत्र ८, आईतवार १४:४६
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ चैत्र ८, आईतवार १४:४६
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ चैत्र ८, आईतवार १४:४६
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ चैत्र ८, आईतवार १४:४६
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ चैत्र ८, आईतवार १४:४६

ताजा खबर

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव