Friday, August 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कुनै किसिमको छापामारी नहुने, निर्धक्क भई व्यवसाय गर्न वाणिज्य आपूर्तिको आग्रह


कुनै किसिमको छापामारी नहुने, निर्धक्क भई व्यवसाय गर्न वाणिज्य आपूर्तिको आग्रह

जनकपुरधाम, चैत ७ गते । जनकपुरधामका व्यवसायीहरुलाई अनुगमनको नाममा आतंकित नहुन वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजले आग्रह गरेका छन ।

गत ४ दिनदेखि कहिले राजश्व अनुसन्धान विभाग कार्यालय त कहिले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले अनुगमनको नाममा छापामारी गरिरहेको हल्लाले जनकपुरधाम बजार कहिले खुल्ने त कहिले बन्द हुने गरेको छ ।

जनकपुरधाम बजारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले अनुगमन गर्न सक्ने भन्ने पर्चा पम्पलेट बजारमा छरिएपछि व्यवसायीहरु त्रसित भई छापामारीको हाल्ला हुन बितिकै पसल बन्द गर्ने गरेका छन ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा जारी पम्पलेटमा यस कार्यालय वा जिल्ला प्रशासन कार्यालयबाट अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसूर गरेको पाइएमा ऐनको दफा ३९ बमोजिम ५ हजारदेखि ३ लाख रुपैयासम्म कारवाही हुने भनिएको छ । तर सो पम्पलेटमा तत्काल अनुगमन गरिने लगायतका कुनै करा उल्लेख गरिएको छैन ।

ऐनको दफा ३८ मा खरीद बिजक बील राख्ने, कुनै वस्तुको कृतिम आभाव गर्न नपाउने, वस्तु तथा सेवाको वास्तविक गुणस्तर कायम राख्ने, म्याद समाप्त भइसकेको मालसमान विक्री गर्न नपाइने, निर्धारित समय र स्थानमा मात्र वस्तु विक्री वितरण गर्ने, मूल्य सूची, व्यवसाय संचालन इजाजतपत्र, स्थायी लेखा नम्बर लगायतक कुरा देखिने गरी पसलमा राख्ने, कमलसल तथा गुणस्तरहीन वस्तु विक्री वितरण वा उत्पादन नगर्ने लगायतका कुरा उल्लेख छ ।

यी कुरा विपरित कुनै पसले वा व्यवसायीले कार्य गरेमा कानून बमोजिम कारवाही हुने भनिएको छ । तर अनुगमन चाहि तत्कालै होइन नगरिने कुरा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजले जनाएको छ ।

सो कार्यालयका निमित प्रमुख जितबहादुर भण्डारीले लोकपुकारसँग कुरा गर्दै भने जनकपुरधाम बजारमा हाम्रो कार्यालयको पर्चा पम्पलेट व्यवसायीहरुमा जुन डर त्रासको वातावरण श्रृजना गरिएको छ त्यो गलत हो । हामीले व्यवसायिक क्षेत्रलाई सुदृढ, व्यवस्थित र मर्यादित बनाउन चैत २ गते जनकपुरमा सचेतनामूलक सूचना सहितको केही पर्चा हामीले वितरण गरेका थियौं । तर ती पर्चालाई अहिले आएर गलत मनसायले वितरण गर्नु राम्रो होइन ।

उनले भने अनुगमन गर्छौ तर एक्कासी एक्लै होइन, जिल्ला प्रशासन कार्यालय अनुगमन अधिकृत, सम्बन्धित उद्योग वाणिज्य संघको प्रतिनिधिको सहभागितामा स्थानीय व्यवसायीहरुको छलफल पश्चात गर्नेछौं । जहाँसम्म छापामारीको कुरा हो हाम्रो कार्यालयले बिना कुनै उजुरी वा सूचनाको आधारमा गर्दनौं । कसैले उजुरी हालेको खण्डमा मात्रै जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघको अनुपस्थ्तििमा एक्कासी गर्छौ । तर जनकपुरधाम बजारका कुनै व्यवसायी विरुद्ध त्यस्तो उजुरी हामी कहाँ परेको छैन, परेको खण्डमा गर्नेछौं त्यो कुरा गोप्य नै रहनेछ ।

प्रमुख भण्डारीले भने लोकपुकारलाई भने जनकपुरधाम बजारमा हामी उद्योग वाणिज्य संघको निर्वाचन पश्चात सम्बन्धित निकायहरु र स्थानीय व्यवसायीहरुको छलफल पश्चात गर्नेछौं । यस अघि बर्दिबास, लालगढ, हरियौन बागमती लगायतका ठाउँमा अनुगमन गरेका थियौं । त्यसको असर जनकपुरधाममा पनि हुन सक्ने छ, तर व्यवसायीहरु नडराई निर्धक्क भई व्यवसाय संचालन गर्नु हुनेछ ।

यसअघि राजश्व अनुसन्धान विभाग पथलैयाले कार्यालयले पनि आफ्नो कार्यालयबाट कुनैपनि अनुगमन टोली नखटिएकोले निर्धक्क भई व्यवसाय संचालन गर्न व्यवसायीहरुलाई भनेका थिए ।

त्यस्तै जनकपुर उद्योग वाणिज्य संघले पनि एक प्रेस विज्ञप्ति जारी गरी जनकपुरधाम बजारमा अनुगमन वा छापामारीको हल्ला अफवाह मात्र रहेको भनी निर्धक्क भई व्यवसायी संचालन गर्न गराउन अनुरोध गरेका थिए । तर यसका बावजूद पनि जनकपुरधाम क्षेत्रभित्रका व्यवसायीहरु आतंकित भई पसल बन्द गर्दैै आएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७७ चैत्र ७, शनिबार १८:३३
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ चैत्र ७, शनिबार १८:३३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ चैत्र ७, शनिबार १८:३३
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ चैत्र ७, शनिबार १८:३३
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ चैत्र ७, शनिबार १८:३३
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ चैत्र ७, शनिबार १८:३३

ताजा खबर

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव