Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोभिड प्रभावित विपन्न परिवारलाई सिआईसीले आत्मनिर्भर बनाउंदै

कोभिड प्रभावित विपन्न परिवारलाई सिआईसीले आत्मनिर्भर बनाउंदै

जनकपुरधाम, फागुन २८ गते । कोभिड १९ ले प्रभावित अति विपन्न परिवारहरुको आयआर्जन तथा आत्मनिर्भर बनाउन सामुदायिक सुधार केन्द्र (सीआईसी) ले तरकारी खेती गराएका छन ।

यूएनडिपीको आर्थिक सहयोगमा सीआईसीले कोभिड नियन्त्रणका लागि गरिएको लकडाउनले प्रभावित गणेशमान चारनाथ नगरपालिकाका अतिविपन्न तथा गरीब किसान परिवारहरुको जिविकोपार्जनमा टेवा पुरयाउन खेतीका लागि बिउविजन लगायतका समाग्री उपलब्ध गराई सहयोग पुरयाएका छन ।

सो क्षेत्रका कृषहहरुले आफै बेर्ना उत्पादन नगरि नजिकको हाट बजारबाट खरिद गरि खेतीगर्दै आइरहेकोमा लकडाउनले तिनीहरुको तरकारी खेतीमा नाकारात्मक असर परेको थियो ।
सो कुराको दृष्टिगत गर्दै सामुदायिक सुधार केन्द्रले गणेशमान चारनाथ नगरपालिकाका विभिन्न वडाका कोभिडबाट प्रभावित विपन्न तथा अतिबिपन्न परिवारहरुलाई आत्मनिर्भर बनाउन आफ्नो प्रविधिकहरु मार्फत तरकारी बीउ लगायतका अन्य सामाग्रिहरु सिआईसीले उपलब्ध गराउको हो ।

बेर्ना उत्पादनमा आत्मनिर्भर बनाई तरकारी खेतीमा प्राविधिक सहयोगले हुने उत्पादनबाट ती किसानले लाखौ रुपैया आम्दानी गर्न सक्ने भएको हुनाले तिनीहरुको आयआर्जनमा कोसेढुंगा साबित हुने सिआईसीको विश्वास छ ।

गणेशमानचारनाथ नगरपालिकाको कार्य क्षेत्र भित्र लक्षित वर्गमा ७ वटा प्लाष्टिक टनेलमा संस्थाले सहयोग गरेर गुणस्त्तरीय स्वस्थ्य तरकारीको बेर्नाहरु समेत उत्पादन गरी समुदायका कृषकहरुको बेर्नाको माग आपुर्ति समेत भएको परियोजना संयोजक रामदुलार यादवले बताएका छन ।

अगामी दिनमा समेत परियोजनाको सहयोगको अपेक्षा राख्दै आफूलाई चाहिने तरकारीको बेर्ना आफै उत्पादन गर्ने र बजारको भरमा न बस्ने सहित परनिर्भरता अन्त्य हुने किसानहरुले प्रतिबद्धता किसानहरुले व्यक्त गरेको कुरा परियोजना संयोजक यादवले बताएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७७ फाल्गुन २८, शुक्रबार १८:१४
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७७ फाल्गुन २८, शुक्रबार १८:१४
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७७ फाल्गुन २८, शुक्रबार १८:१४
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७७ फाल्गुन २८, शुक्रबार १८:१४
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७७ फाल्गुन २८, शुक्रबार १८:१४
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ फाल्गुन २८, शुक्रबार १८:१४

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव