Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राज्यद्वारा मैथिली भाषालाई विभेद गरिदै आएको आरोप

राज्यद्वारा मैथिली भाषालाई विभेद गरिदै आएको आरोप

जनकपुरधाम, फागुन २१ गते । राज्यद्वारा मैथिली भाषालाई विभेद गरिदै आएको आरोप मैथिली साहित्यकारहरुले लगाएका छन ।

शुक्रवार जनकपुर साहित्य महोत्सवको तेश्रो दिन पहिलो सत्रमा आयोजित मैथिली मिठास भन्ने शिर्षकमा साहित्यकारहरुबीच भएको बहसमा साहित्यकार वक्ताहरुले राज्यले मात्र होइन राजनीतिकर्मी समेत व्यक्तिगत स्वार्थमा मैथिली भाषालाई विभाजित गर्दै आएको आरोप लगाए ।

कार्यक्रममा मैथिली साहित्यकार परमेश्वर कापडिले भने देशकै सबैभन्दा पुरानो आफ्नो लिपि र साहित्य भएको भाषा हो मैथिली, तर राजनीतिक आडमा यसलाई भोजपुरी, अवधि, बज्जिका र मगही लगायतका नया नयाँ नाम दिई विभाजित गरिदैछ ।

उनले भने भाषालाई मात्र होइन क्षेत्रलाई समेत राजनीतिकर्मीहरु भोट बैंकको रुपमा प्रयोग गर्न नेपालका मिथिलालाई मधेश, भोजपुरा र थारुवान लगायमा विभाजित गरेका छन । मिथिलालाई विभाजति गर्न यहींका राजनीतिकर्मीहरु भोट बैंक बनाउन मधेश लगायतका विभिन्न नाममा आन्दोलन गर्दै आएका छन ।

कार्यक्रममा साहित्यकार करुणाले झाले करीब ११ शताब्दीको इतिहास बोकेका मैथिली भाषालाई नेपाल सरकारले गरेका छन । देशमै सबैभन्दा बढी बोलिने भाषाको रुपमा मैथिली रहेको छ, विभेद गर्दै यसलाई राष्ट्रिय भाषाको सूचीमा राख्नुपर्नेमा मातृभाषाको रुपमा राखेका छन । जबकि भारतमा राष्ट्रिय भाषाको आठौं सूचीमा राखिएको छ ।

मातृभाषाको रुपमा राखेपनि यसलाई कार्यान्वयनमा ल्याउन सकेको छैन । प्रदेश भित्र हरेक मातृभाषालाई सरकारी कामकाजको भाषाको प्रयोग गर्ने भनिएको छ । तर हालसम्म यो कुरा कागजमै सिमित राखेका छन उनले आरोप लगाईन । उनले भनिन् भाषाबाट नै संस्कृतिको विकास हुन्छ । तर मैथिली भाषाप्रति हुँदै आएको प्रहारले संस्कार समेत खत्म हुदै गएको छ ।

कार्यक्रममा संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले दक्षिण एशियामै सबैभन्दा बढी मिठास भएको मैथिली भाषा हो तर संरक्षण आभावमा विभाजन गर्न खोजिएको छ ।
उनले भने दक्षिण एशियामा भाषाको जननी संस्कृतपछि मैथिली भाषाकै दोश्रो लिपी हो तर आधुनिकता संगै यसको विकास गर्न नसकिएको कारण विलिन हुने अवस्थामा पुगेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७७ फाल्गुन २१, शुक्रबार १२:४६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७७ फाल्गुन २१, शुक्रबार १२:४६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७७ फाल्गुन २१, शुक्रबार १२:४६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७७ फाल्गुन २१, शुक्रबार १२:४६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ फाल्गुन २१, शुक्रबार १२:४६
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ फाल्गुन २१, शुक्रबार १२:४६

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव