Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गजरियामा संकिर्तन महायज्ञ, नेता यादवद्वारा वस्त्र दान

गजरियामा संकिर्तन महायज्ञ, नेता यादवद्वारा वस्त्र दान

जनकपुरधाम, फागुन १८ गते । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका ३ कंचनवनस्थित गजरिया टोलमा ११ दिने संकिर्तन तथा महायज्ञ शुरु भएको छ ।

जीव कल्याण उद्देश्यले गजरिया स्थित श्रीरामजानकी मन्दिरमा फागुन १७ गतदेखि २७ गतेसम्म ११ दिने पुर्ण ब्रम्हा परमपिता परमेश्वर एवं शक्तिनाम संकिर्तन तथा महायज्ञ स्थानीयको सहयोगमा आयोजना गरिएको हो ।

फागुन १७ गते कलश यात्रा गर्दै मंगलवार १८ गतेदेखि विधिवत शुभारम्भ भएको र महाशिवरात्रिका दिनसम्म संचालन रहने छ अन्तिम दिन मन्दिर भवनको शिलान्यास गरिने जानकारी मूल आयोजक समिति श्रीराम जानकी मन्दिरका महन्थ बाबा अंगदजीले दिएका छन । सो संकिर्तन महायज्ञमा कृष्ण राधा, शिव पार्वती, राम सीता, लक्ष्मीनारायण, बजरंगवली, गणेश लगायतका हिन्दु धर्मका ५१ वटा भगवानको मूर्ति दर्शन तथा अवलोकनका लागि बनाइएको छ ।

यसका साथै महायज्ञका लागि हवन कुण्डको बनाइएको छ, मेलाको समेत आयोजना गरिएको छ । महायज्ञमा हवनका लागि बाबा जंगवीर दासको नेतृत्वमा नेपाल भारतका विभिन्न स्थानका साधु सन्तलाई बोलाइएको छ । संकिर्तन तथा महायज्ञमा बस्ने ९१ जना साधु सन्तलाई धनुषा क्षेत्र नम्बर ४ का क्षेत्रिय सदस्य विजयकुमार यादवले धोती, कुर्ता, गंजी र गमछा लगायतका वस्त्र सामाग्री सहयोग स्वरुप दान गरेका छन ।

पछिल्लो वर्ष गाउँपालिकाको वडा नम्बर १ मा आयोजना गरिएको महायज्ञमा समेत नेता यादवले आर्थिक सहयोग गरेका थिए । धर्मकर्ममा आस्था राख्ने युवा समाजसेवी समेत रहेका नेता यादवले यसअघि स्थानीय एक मन्दिरमा भगवानको मूर्ति स्थापनाको सम्पूर्ण खर्च सहयोग गरेका थिए ।

यसका साथै कोरोनाकालमा जारी लकडाउनमा प्रभावित विपन्न परिवारलाई राहत वितरण, सपहीमा आयोजित किक्रेट टुर्नामेन्टमा खेलाडीहरुलाई ड्रेस वितरण, स्थानीय युवाहरुलाई भेस्ट वितरण लगायतका सहयोग नेता यादवले गरिसकेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७७ फाल्गुन १८, मंगलवार १५:५९
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७७ फाल्गुन १८, मंगलवार १५:५९
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७७ फाल्गुन १८, मंगलवार १५:५९
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७७ फाल्गुन १८, मंगलवार १५:५९
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७७ फाल्गुन १८, मंगलवार १५:५९
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ फाल्गुन १८, मंगलवार १५:५९

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव