Wednesday, August 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रु. १ करोडका लागि मामाले भान्जाको यसरी गरे अपहरण


रु. १ करोडका लागि मामाले भान्जाको यसरी गरे अपहरण

जनकपुरधाम, फागुन ९ गते । भान्जाको अपहरणमा आरोपमा पक्राउ परेका मामालाई धनुषालाई सार्वजनिक गरेको छ ।

आइतवार एक पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय धनुषाले भान्जाको आरोपमा पक्राउ परेका मामा महोत्तरी जिल्ला पिपरा गाउँपालिका ७ निवासी लक्ष्मेश्वर दासलाई एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन ।

हुनत घटनामा बुवाको नाम देखिएपछि नियन्त्रणमा लिइएको थियो । तर घटनामा उनको संलग्नता नदेखिएपछि बालकका बुवा रमेश दासलाई अनुसन्धानपछि छाडिएको छ ।

यसरी गरियो अपहरण

शनिवार जनकपुरधाम ७ माछा बजार नजिक कटैया चौरीमा डेरा गरी बस्दै आएका २० वर्षिय पिपरा निवासी लक्ष्मेश्वर दास आफ्नो भिनाजु रमेश दासको गाउँ नगराईन नगरपालिका ६ लगमा पुग्यो ।

लगमा पुग्ने बितिकै भिनाजु रमेशको घर नगई करीब अढाई बजेको समयमा पसल जान हिडेंका ७ वर्षिय भान्जा चन्दन दासलाई घुम्न जाउँ भनी बाटैबाट मोटरसाइकल बसाई त्यहाँबाट अपहरण गरी लगे ।

पत्रकार सम्मेलनमा घटना बारे जानकारी दिदैं प्रहरी उपरिक्षक प्रकाश रानाभाटले भने लगमाबाट लक्ष्मेश्वरले चन्दनलाई लिएर आफू बस्दै आएको डेरा मुख बाँध राखि दिए । घटनाको केही क्षणपछि चन्दन हराई रहेको दिदी नम्बरबाट लक्ष्मेश्वरलाई फोन आयो । दिदीसँगको कुराकानीपछि लगतै केही समयको अन्तरालमा ४/५ वटा विभिन्न नम्बरको सिम प्रयोग गरेर मोबाइलमा रुमाल बांधेर आवाज परिवर्तन गरी लक्ष्मेश्वरले दिदी र भिनाजुसँग एक करोड रुपैया फिरौती मांग गरे ।

यति मात्र होइन फिरौती मांगपछि नाटकीय रुपमा लक्ष्मेश्वर भिनाजुसँग मोटरसाइकलमा बसेर चन्दनलाई खोज्न विभिन्न ठाउँमा पनि घुमे । घटनाको करीब ३ घण्टापछि लक्ष्मेश्वर लग्मा स्थित प्रहरी चौकीमा भिनाजु संगै गएर बालकको अपहरणको निवेदन समेत दर्ता गराएको प्रहरी उपरिक्षक रानाभाटले बताए ।

प्रहरीलाई खबर भए लगतै प्रदेश प्रहरीको प्राविधिक टोलीको सहयोगमा फिरौती मांग गरिएका मोबाइलहरुलाई ट्रेस गर्दा जनकपुरधामको कटैया चौरीबाट फोन आएको खुल्न आएपछि खोजतलाश गर्दै जाँदा घटनाको करीब ७ घण्टापछि लक्ष्मेश्वर भाडामा बस्दै आएको सरोज ठाकुरको घरबाट बालकको उद्धार गरियो उनले बताए ।

अनुसन्धान गर्दै जाँदा बालक चन्दन राखिएको कोठा लक्ष्मेश्वरले भाडा लिएको खुल्न आएपछि, त्यसलाई तत्काल नियन्त्रणमा लिइयो । लक्ष्मेश्वर सँगै बालकको बुवा रमेश पनि रहेको कारण तिनलाई पनि अनुसन्धानको क्रममा लिइयो । तरपछि बालकका बुवा रमेशको संलग्नता नदेखिएपछि सोधपुछ पछि छाडियो ।

घटनामा संलग्न रहेको आशंकामा घरधनी सरोज ठाकुरको घरबाट एक महिलालाई समेत नियन्त्रणमा लिइएको जानकारी दिदैं ती महिला अनुसन्धानकै क्रममा रहेको कारण प्रहरीले परिचय खुलाउन चाहेन । हुनत यसअघि प्रदेश प्रहरी कार्यालयका डिआईजी धिरजप्रताप सिंहले घटनामा बुवा रमेश, मामा लक्ष्मेश्वर र अन्य एकजना सहित तीनजनालाई नियन्त्रणमा लिइएको जनाएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ फाल्गुन ९, आईतवार १७:०६
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ फाल्गुन ९, आईतवार १७:०६
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ फाल्गुन ९, आईतवार १७:०६
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ फाल्गुन ९, आईतवार १७:०६
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ फाल्गुन ९, आईतवार १७:०६
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ फाल्गुन ९, आईतवार १७:०६

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव