Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

किन हटाइयो प्रदेश प्रमुख परियारलाई ? (कारण सहित)


किन हटाइयो प्रदेश प्रमुख परियारलाई ? (कारण सहित)

जनकपुरधाम, फागुन ७ गते । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियालाई पदबाट हटाइएको छ ।

प्रदेश प्रमुखलाई तिलक परियारलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिमा हटाएकी छिन नयाँ प्रदेश प्रमुखमा रौतहट निवासी राजेश झालाई नियुक्त गरिएको छ ।
संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पदमुक्त गरेकी हुन् राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ,’सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।

किन हटाइयो प्रदेश प्रमुखलाई

प्रदेश प्रमुख परियारलाई पदबाट एक्कासी किन हटाइएको भन्ने कुरा प्रदेशभरिमा चर्चा विषय बनेको छ । राजनीतिविदहरुले वर्तमान मन्त्रिपरिषद र राष्ट्रपतिलाई निरंकुशताको संज्ञा दिएका छन ।
पछिल्लो दिनलाई नियालेर हेर्दा प्रदेश प्रमुख परियारलाई नेकपा पार्टीको आन्तरिक द्वन्दभन्दा दुई कारणले हटाएको निष्कर्ष निस्केको छ ।

पहिलो कारण सोनाम ल्होसारका दिन प्रदेश प्रमुखका निजी सचिव अनिल पासवान र रेलवे महाप्रबन्धक गुरु भट्टराई बीच भएको गाली गलौज र दोश्रो कारण आज बिहान प्रजातन्त्र दिवसको अवसरमा प्रदेश प्रमुख परियारले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि चालेको कदम विरुद्ध दिएको अभिव्यक्ति हो ।

प्रदेश प्रमुखको आदेशमा उनका निजी सचिव पासवानले गुरु भट्टराईलाई रेलवे संचालन बारे सोधखोज गर्न खोज्दा दुवैबीच गाली गलौज र हैसियतसम्मको कुरा भएको थियो । प्रदेश प्रमुख नेकपा दाहाल नेपाल पक्षधर हुन भने भट्टराई नेकपा ओली समूहका नेता हुन । दुवैबीचको गाली गलौज सहितको विवाद पछिल्लो साता मिडियामा निकै चर्चाको विषय बनेको थियो । हैसियतकै कुरा आउंदा प्रधानमन्त्री ओलीले आफ्नो हैसियत देखाएको नेकपा दाहाल प्रचण्ड समूहका नेताहरुको भनाई छ ।

अर्को कारण ओलीले आफ्ना विरुद्धमा बोल्नेहरुलाई तह लगाउन प्रदेश प्रमुख परियारलाई हटाएको हुन सक्ने ती नेताहरुको भनाई छ । किनकी आज बिहान प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख परियारले प्रतिनिधि सभा विघटनको कदमलाई संकेत गर्दै देशमा उब्जेको वर्तमान परिस्थितिले संविधानको रक्षा र आत्मसातप्रति चिन्ता र आशंका पैदा परेको छ र यसले चाँडै निकास निकाल्ने भन्ने कुरा भनेका थिए ।

उनको यो भनाईले प्रधानमन्त्री ओलीलाई भोलीका दिन प्रदेश सभा विघटन गर्न समस्या पर्ला भन्ने उद्देश्यले परियारलाई बर्खास्त गरी आफ्ना मातहतका मान्छेलाई नियुक्त गरेको भनाई पनि दाहाल नेपाल समूहका नेताहरुको रहेको छ ।

ओली पक्षधर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नै पार्टीका दाहाल नेपाल समूहका सांसदहरुबाट आविश्वासको प्रस्तावले खतरा देखिएपछि प्रदेश सभा विघटन गर्ने भनिसकेका छन ।

प्रधानमन्त्री ओलीले देशका प्रदेशहरुमा आफ्नो अधिपत्य जमाउन कुनैपनि बेला विघटन गर्ने उद्देश्यले सरकार र प्रदेश प्रमुखमा फेरबदल गर्दै आफ्ना मान्छे भर्तीमा जुटेको दाहाल नेपाल समूहका नेताहरुका भन्छन ।

यसैबीच संचारकर्मी सँगको प्रतिक्रियामा प्रदेश प्रमुख परियारले आफू दलित समुदायको भएको कारण हटाइएको हो । उनले भने न आजसम्म कुनै पदीय दुरुपयोग छु, न कुनै गुट उपगुटमा लागेको छु तर पनि हटाइयो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७७ फाल्गुन ७, शुक्रबार १६:४१
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७७ फाल्गुन ७, शुक्रबार १६:४१
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७७ फाल्गुन ७, शुक्रबार १६:४१
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७७ फाल्गुन ७, शुक्रबार १६:४१
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ फाल्गुन ७, शुक्रबार १६:४१
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ फाल्गुन ७, शुक्रबार १६:४१

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव