Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयर दासको पहलमा विदेह नगरपालिकामा श्रीमद्भागवत

मेयर दासको पहलमा विदेह नगरपालिकामा श्रीमद्भागवत

जनकपुरधाम, माघ २९ गते । स्थानीय जनप्रतिनिधि विलासी हुँदै गएको आरोप लाग्दै आएको बेला धनुषाका एक जनप्रतिनिधि आफ्नो पहलमा श्रीमद् भागवत ज्ञान यज्ञ आयोजना गरेका छन ।

धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले स्थानीयवासी र आफ्नो निजी लगानीमा नगरपालिकाको वडा नम्बर ६ स्थित तिनकौरिया बजारमा श्रीमद् भागवत साप्ताहिक ज्ञान यज्ञ आयोजना गराएका छन ।

मानव कल्याणको उद्देश्यले ब्रम्हज्ञान केन्द्र नेपालद्वारा फागुन २४ गतेबाट शुरु भएको महायज्ञ फागुन १ गतेसम्म चल्ने विदेह नगरपालिका वडा नम्बर ७ योगियाराका स्थानीय नविन झाले जानकारी दिएका छन । सो ज्ञान यज्ञमा दैनिक रुपमा स्वामी शिवानन्दजी र कथा व्यास भागवत भास्कर विदुषी मैत्रेयी भारतीले संयुक्तरूपमा भागवत कथा वाचन गर्दै आएका छन ।

कथा श्रवण र महायज्ञमा नगरवासी सहित अन्य पालिकावासी समेत दैनिक हजारौको संख्यामा सहभागी हुने गरेको उनले बताए । दैनिक बिहान र दिउंसो दुई पटक वाचन हुने श्रीमद् भागवत कथा श्रवण गर्न मेयर दास स्वयं उपस्थित हुनुका साथै नगरका युवादेखि वृद्धवद्धाहरुको सहभागिता रहने गरेको बताइएको छ ।

युवाहरुमा हिन्दु धर्म संंस्कृतिको विषयमा ज्ञानको अभाव रहेको समयमा यस महायज्ञले उनीहरुमा पक्कै पनि आफ्नो धर्म र संस्कृतिप्रतिको ज्ञान बढ्न र अनुशासनका साथै व्यवहारमा परिवर्तन हुने उद्देश्यले श्रीमद् भागवत ज्ञान यज्ञको आयोजना गरिएको मेयर दासले बताए ।

करीब २० लाख खर्च हुने अनुमान गरिएकोमा ज्ञानयज्ञ समितिका सदस्यहरु, दानपुण्यबाट र घटी भएका सम्पूर्ण आफू व्यक्तिगत सहयोग गर्ने जानकारी समेत मेयर दासले दिए । उनले भने यस ज्ञानयज्ञमा नगरपालिकाबाट एक रुपैयापनि हामीले खर्चेका छैनौ, केही रकम दानबाट आउंछ, केही रकम समिति सहयोगले संकलन गरेको र बाँकी सबै रकम म आफ्नो निजी गर्दै आएको छु ।

मेयर दासले भने धार्मिक कार्यप्रति रुचि मेरो पहिला देखि नै रहेको छ, यसअघि पनि मेयर नभएको बेलामा विभिन्न मठ मन्दिर निर्माण तथा सौन्दर्यकरणका साथै कथा प्रवचनहरु कयौं पटक आफ्नो निजी लगानीमा गरिसकेको छु ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७७ माघ २९, बिहीबार १४:५५
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७७ माघ २९, बिहीबार १४:५५
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७७ माघ २९, बिहीबार १४:५५
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७७ माघ २९, बिहीबार १४:५५
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ माघ २९, बिहीबार १४:५५
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७७ माघ २९, बिहीबार १४:५५

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव