Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ : बन्दको आंशिक प्रभाव, प्रहरीसँग भनाभन, १७ पक्राउ


प्रदेश २ : बन्दको आंशिक प्रभाव, प्रहरीसँग भनाभन, १७ पक्राउ

Lokpukar

जनकपुरधाम, माघ २२ गते । नेकपा दाहाल नेपाल समूहको आह्वान गरिएको आम हडतालको प्रदेश २ का राजधानी जनकपुरधाममा आंशिक प्रभाव देखिएको ।

पुर्वनिर्धारित कार्यक्रम अनुुसार नेकपा दाहाल नेपालका नेता तथा कार्यकर्ताहरुले बिहान मोटरसाइकल जुलुस गर्र्दै घुमेर जनकपुरधाम नगरभित्र बजार बन्द गराएपनि विस्तारै विस्तरै सबै पसल खुल्ने लागेको छ ।

बिहान केही बेरका लागि पसलहरु बन्द गराइएपनि प्रहरी हस्तक्षेपपछि अहिले सबै पसल खोलिएको छ । बजार बन्द गराउने क्रममा प्रहरी र दाहाल नेपाल समूहका नेता कार्यकर्ताहरुबीच जनक चोकमा भनाभन समेत भएको थियो ।

हुनत बिहानैदेखि मोटरसाइकल जुलुस भइरहेको कारण दाहाल नेपाल समूहका केही व्यवसायीहरु आधा सटर खोलेर खोलेको नै देखिएको छ तर अन्य पसलहरु पुर्ण रुपमा खुलेको छ । ग्रामीण क्षेत्रमा बन्दको कुनै असर देखिएको छैन ।

उता बैंकिग क्षेत्र खुलेपनि निजी विद्यालयहरु बन्द गरिएको छ । नगरभित्र र राजमार्ग क्षेत्रमा चार चक्के र दुईपांग्रे साना सवारी साधन निर्वाध रुपमा चलेपनि लामो दूरीका यातायात बिहानैदेखि बन्द रहेको छ ।

बन्दलाई असफल पार्न नगर र राजमार्ग क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरी परिचालन भएपनि नेकपा दाहाल नेपाल समूहका नेता कार्यकर्ताहरु बिहानै विरोध जुलुस प्रदर्शन गरेका हुन ।

प्रदेश २ का महोत्तरी, सप्तरी, सिरहा, पर्सा, बारा र रौतहट समेतमा बन्दको आंशिक प्रभाव नै देखिएको छ । ती जिल्लाहरुमा पनि बिहान पसल भएपनि १० बजेदेखि पसलहरु खुल्न थालेको छ ।
यसैबीच बन्द सफल गराउन पर्साको विरगञ्जमा जुलुस प्रदर्शन गरेको क्रममा दाहाल नेपाल समूहका रहबर अन्सारी सहित १७ जना नेताहरु कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

ती नेताहरुलाई बजार बन्द गराउने निकालेको जुलुसको क्रममा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले आमहड्तालमा गरेको हस्तक्षेपप्रति नेकपा दाहाल नेपाल समूहका प्रदेश समितिले विरोध जनाउंदै तत्काल रिहा गर्न मांग गरेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ माघ २२, बिहीबार १२:१६
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ माघ २२, बिहीबार १२:१६
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ माघ २२, बिहीबार १२:१६
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ माघ २२, बिहीबार १२:१६
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ माघ २२, बिहीबार १२:१६
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ माघ २२, बिहीबार १२:१६

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव