Sunday, June 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रामानन्दाचार्यको जन्मोत्सव भव्यताका साथ मनाइदै, २२ गते महासभा


रामानन्दाचार्यको जन्मोत्सव भव्यताका साथ मनाइदै, २२ गते महासभा

जनकपुरधाम, माघ २० गते । जनकपुरधाममा दोश्रो पटक रामानन्दाचार्यको जन्मोत्सव भव्यताका साथ मनाइदै छ ।

रामानन्दीय वैष्णव सनातन धर्म प्रवर्तक आचार्य सम्राट आनन्द भाष्कर जगद्गुरु स्वामी १००८ श्री रामानन्दाचार्यजीको सप्ताहव्यापी रुपमा रामानन्दीय समुदाय जनकपुरधामद्वारा भव्यताका साथ जन्मोत्सव मनाइदै छ ।

श्रीरामानन्दी श्री वैष्णव संघ परिवारको आयोजनामा जनकपुरधाम स्थित रामानन्द चौकमा भक्तमाल कथा, मंगल गान र शोभा यात्रा सहित माघ १६ गतेदेखि सात दिने जयन्ती महोत्सव मनाइरहेको बताइएको छ ।

महोत्सव अन्तर्गत साध्वी चन्द्रकलाको मुखाकृतबाट श्रीरामजानकी कथा सहितको प्रत्येक दिउंसो भक्तमाल कथा वाचन गरिदै आएको छ । त्यस्तै बेलुका ५ बजेदेखि ६ बजेसम्म बधाई मंगलगान प्रतिदिन गरिदै आएको छ ।

भक्तमाल कथा प्रवचन श्रवण गर्न रामानन्दीय समुदायसँग आबद्ध व्यक्तिहरुको साथै विभिन्न मठ मन्दिरका साधु सन्त सहित सयौंको संख्या श्रद्धालु भक्तजनहरुको सहभागिता रहदै आएको छ ।

माघ २२ गते बिहीवारका दिन रामानन्दाचार्यको जन्मोत्सवलाई महासभाको रुपमा मनाइने छ । सो दिन बिहान ८ बजेदेखि पूजाआजा, १० बजेदेखि भक्तमाल कथा, १२ देखि रामानन्दाचार्यको महत्व र उनले दिएको उपदेश र दिउंसो २ बजेदेखि ४ बजेसम्म नगरपरिक्रमा सहितको शोभा यात्रा निकालिने श्री वैष्णव संघ परिवारका अध्यक्ष रामरोशन दासले जानकारी दिएका छन ।

त्यस पश्चात मंगल बधाईगान र प्रसाद वितरण गरी जन्मोत्सव समापन गरिएको छ । यस वर्ष जन्मोत्सवमा सहभागी हुन भारत अयोध्यबाट लक्ष्मण किलाधिशकी शिष्ण मीरा देवी सहभागी हुन जनकपुरधाम आएको छ ।

मंगलवार संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष रामरोशन दासले जन्मोत्सवमा मनाइने कार्यक्रमहरु बारे जानकारी दिएका छन । उनले दोश्रो वर्ष मनाउन लागिएको रामानन्दाचार्यको जन्मोत्सवममा सहभागी हुन नगरवासी तथा श्रद्धालु भक्तजनहरुलाई आग्रह गरेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७७ माघ २०, मंगलवार १९:१७
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७७ माघ २०, मंगलवार १९:१७
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७७ माघ २०, मंगलवार १९:१७
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७७ माघ २०, मंगलवार १९:१७
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७७ माघ २०, मंगलवार १९:१७
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७७ माघ २०, मंगलवार १९:१७

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव