Sunday, June 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

तीन करोडमा दुई/तीन सय गएमा केही फरक पर्दैन : प्रम ओली


तीन करोडमा दुई/तीन सय गएमा केही फरक पर्दैन : प्रम ओली

जनकपुरधाम, माघ १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन करोड भएको जनतामा दुई÷तीन सय जना जाँदैमा नेकपा पार्टीलाई केही असर पर्दैन बताएका छन ।

सोमवार धनुषाको ढल्केवरमा आयोजित सवस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने देशमा तीन करोड जनता छन त्यसमा दुई÷तीन सय जना पार्टी छाडेर जाँदैमा केही असर पर्ने छैन, जानेहरु जादै गर्छन फरक पर्दैन ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई संकेत गर्दै ओलीले भने आफू गरेको विकासको काम पचाउन नसकेका आफ्नै पार्टीका केही साथीहरु आफू बिरामी परेपछि कहिले मर्ने भन्ने प्रतिक्षामा थिए । उनीहरुले दुई÷दुई वटा किड्नी फेल भएका मान्छे पनि कहीं बाच्न सक्छ सोचका साथ मेरो मृत्युको प्रतिक्षामा थिए । तर आफू बाँचेर जनताका लागि पुनः काममा लागेपछि सरकार छाड दबाव दिदै खुट्टा तान्न थालियो । तिनीहरु आफूले पटक पटक भनिरहे दुई÷चार महिना पर्ख भनिरहंदा पनि मानेन पार्टी छाडेर भागे, के भयो आफू सरकारमै छै उनीहरु जहाँबाट आएको थियो त्यही गयो ।

“चोकटा खान गएका झोलमै डूबेर मरे” उखान भन्दै भने आफूलाई सरकारबाट हटाउन खोजेको थियो तर भयो के म जताको त्यतै छु, उनीहरु कहाँ छन । उनीहरु गएपछि संगठन दिन दिनै विस्तार हुँदै गएको छ र सरकारले विकासै विकासको फड्को मारिरहेको छ ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले केहीको बानी नै यस्तो बनेको छ कि जे पनि विरोध गर्ने, आफू विकासको काम गर्दा पनि विरोध गर्दै आएको भने । नेताहरु मात्र होइन पत्रकारहरु पनि विरोधमा उत्रेका छन ।

उनले भने आफूले पशुपति नाथमा सुनको जलहरी हाल्न लगाएपछि परम्परा बिग्रिन्छ भनी चाँदीकै लगाउन भन्न थालियो । चाँदीको ठाउँमा सुन लगाउँदा राम्रो कामको सराहना गर्नुको सट्टा परम्परा तोड्यो पत्रकारहरुले नै विरोध गर्न थाले ।

उनले थप्दै भने आफ्नो प्रधानमन्त्री थिए आफू प्रधानमन्त्री भए, कुनै जरुरी छैन किसानको छोरा किसान, पत्रकारको छोराछोरी पत्रकार नै हुन्छ, विकासका लागि परम्परा होइन आधुनिकरण गर्दै फड्को मार्नुपर्छ न कि परम्परा गीत थाँति राखेर बस्नुपर्छ ।

एक अर्को प्रसंगमा चुनाव हुँदैन भन्ने कसैलाई भ्रम नहोस भन्दै प्रधानमन्त्री ओलीले नेता कार्यकर्ताहरुलाई भने वैशाख १७ गते तोकिएकै मितिमा निर्वाचन हुन्छ एक दिनपनि तलमाथि हुदैन ।
कार्यकर्ताहरुलाई निर्देशन दिदै भने, तपाई संगठन विस्तार र चुनावको तयारीमा लाग्नुस, हाम्रो काम देखेर आगामी चुनावमा पनि जनता हामीलाई नै अवसर दिनेछ, विरोध गर्नेहरु विरोध गर्दै जान्छ तपाईहरु दायाँबायाँ नहेरी चुनावको तयारी गर्नुस ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७७ माघ १९, सोमबार १७:५८
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७७ माघ १९, सोमबार १७:५८
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७७ माघ १९, सोमबार १७:५८
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७७ माघ १९, सोमबार १७:५८
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७७ माघ १९, सोमबार १७:५८
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७७ माघ १९, सोमबार १७:५८

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव