Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रम ओलीद्वारा मुलुककै सबैभन्दा ठूलो ढल्केवर सवस्टेशनको उद्घाटन

अबको केही वर्षमै हामी विद्युतमा धनी हुनेछौं : प्रम ओली


प्रम ओलीद्वारा मुलुककै सबैभन्दा ठूलो ढल्केवर सवस्टेशनको उद्घाटन

जनकपुरधाम, माघ १९ गते । राष्ट्रिय गौरवको आयोजना भनिएको देशकै सबैभन्दा ठूलो क्षमता भएको ढल्केवर सब स्टेशनको प्रधानमन्त्री केपीशर्मा ओलीले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन ।

सोमवार धनुषाको मिथिला नगरपालिका स्थित ढल्केवर विद्युत सबस्टेशनको कार्यालयद्वारा आयोजित एक कार्यक्रमका बिच प्रधानमन्त्री ओलीले मुलुककै सबै भन्दा ठुलो सबस्टेशनको उदघाटन गरेका हुन ।

प्रधानमन्त्री ओलीले मुजफ्फरपुर—ढल्केवर सवस्टेशन अन्तर्गत ४०० के.भी. जिआईएस सबस्टेशन, २२०/१३२ के.भी. स्टेशन र २२०/१३२ के.भी. सवस्टेशनको क्षमता अभिवृद्धि आयोजाको संयुक्त रुपमा उद्घान गरेका छन ।

४०० के.भी. जि.आई.एस. शवस्टेशनलाई हेटौडा—ढल्केवर—इनरुवा ४०० के. भी. सवस्टेशन आयोजना विस्तार, २२०/१३२ के.भी. सवस्टेशनलाई नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजना र २२०/१३२ के.भी. क्षमताको विद्युत वृद्धिलाई ग्रिड संचालन विभाग आयोजना रहेको छ ।

४०० के. भी. सबस्टेशन निर्माणका लागि सन २०१७ डिसेम्बर ८ तारिखमा लिन्कसन इण्डिया प्रा. लि. संग २ अर्ब २४ करोड ३० लाखमा ठेक्का सम्झौता भएको थियो भने २२०/१३२ के.भी सवस्टेशन २०७५ साउन ३१ नै चार्ज भइसकेको थियो र त्यसकै क्षमता अभिवृद्धि आयोजना अन्तर्गतको ट्रान्सफर्मर चार्ज आइतवारदेखि भएको छ । गत कात्तिक २६ गतेदेखि नै चालु रहेको सो सवस्टेशन प्रधानमन्त्रीले उद्घाटन गरेसंगै सोमवारदेखि विधिवत रुपमा ४०० के.भी. सवस्टेशन संचालनमा आएको छ ।

उद्घाटनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ढल्केवर सवस्टेशन संचालनमा आएपछि अब केही वर्षमै नेपाल विद्युतै विद्युतले झिलिमिली बन्ने छ । अब हामी विद्यूतमा पनि धनी हुनेछौं चाहे जति विद्यूत पाउन सक्छौं र भारत तथा बंग्लादेश लगायतका देशबाट विद्युत खरीद मात्र होइन विक्री समेत गर्न सक्छौं ।

उनले यो सबस्टेशनबाट ग्रिड र इनरुवा हेटौडा सवस्टेशन संचालनमा आएपछि हामीले २ हजार मेगावाटसम्म विद्युत आदानप्रदान सक्छौं जसले गर्दा देशमा मात्रै होइन विदेशमा समेत विद्युत विक्री गर्नेछौं र त्यसबाट आउने आम्दानीले मुलुकमा विकासै विकास हुन्छ ।

उनले पांच वर्षअघिसम्म १८ घण्टासम्मको लोडसेडिङले देशमा अंध्यारै अंध्यारो थियो, तर आफू प्रधानमन्त्री बनेपछि लोडसेडिङ मुक्त भएको छ । आउने दिनमा देशका कुनैपनि भाग विद्यूत विहिन हुदैन भने ।

कार्यक्रममा उर्जा मन्त्री टोपबहादुर रायमाझीले भने मन्त्रालयले सम्पूर्ण ध्यान विद्यूत तर्फ नराखेकोले अबको केही दिनमै हामीले चाहे जतिको विद्युत सस्तो र सुलभ दरमा पाउन सक्छौं ।
हाम्रै सरकारको पालादेखि मुलुक लोडसेडिङ्ग मुक्त भएको दाबी गर्दै मन्त्री रायमाझीले २ हजार मेगावाटसम्म विद्यूत उपलब्ध हुन थालेपछि हामी उपयोग मात्रै होइन बचेका विद्यूत अरु देशसँग बिक्री पनि गर्न सक्छौं उनले भने ।

सो कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साह, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महासेठ नेपाल विद्युत प्राद्यिकरणका प्रमुख हितमान सुवेदी लगायतका व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७८ असार १७, बिहीबार १३:०५
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७८ असार १७, बिहीबार १३:०५
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७८ असार १७, बिहीबार १३:०५
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७८ असार १७, बिहीबार १३:०५
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७८ असार १७, बिहीबार १३:०५
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७८ असार १७, बिहीबार १३:०५

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव