Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विश्व सफाई अभियन्ता राजमानलाई सम्मान


विश्व सफाई अभियन्ता राजमानलाई सम्मान

जनकपुरधाम, माघ १८ गते । विश्व सरसफाई अभियन्ता राजमान मानव र उनका टोलीलाई नेपाल पत्रकार महासंघ धनुषाले सम्मान गरेका छन ।

नगरलाई सफा बनाउने उद्देश्यले जनकपुरधाम आइपुगेका अभियन्ता राजमान मानव सहित सरसफाई टोलीमा आएका ८ जनालाई महासंघले आइतवार दोसल्ला ओढाई सम्मान गरेका हुन ।
महासंघका जिल्लाध्यक्ष अनिल मिश्रले उनी सहित उनका टोलीमा सहभागीहरुलाई फुलमाला दोसल्ला ओढाई सम्मान गरेका थिए । सो कार्यक्रममा महासंघका जिल्ला कोषाध्यक्ष अवधेश कामतले सहयोग पुरयाएका थिए ।

काठमाडौंको किर्तिपुर नगरपालिकाका अभियन्ता राजमानले नेपाल सहित विश्व सफा गर्ने लक्ष्य सहित सरसफाईका लागि करीब एक दशकदेखि अभियान संचालन गरेका छन ।
सम्मानको क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै राजमानले कयौं पटक जनकपुरधाम आइपुगेका राजमानले भने जनकपुरधाम पहिला भन्दा बढी सफा देखिएकोमा खुशी लागेको बताए । जनकपुरधाममा डम्पिंग साइटको समस्या समाधान भइ दिएको भए अझै सफासुग्धर हुनेछ ।

शुरुमा आउंदै निकै फोहोर देखिएको जनकपुरधाम करीब ५० प्रतिशत फोहोर सफा भएको भन्दै उनले नगरपालिका अझ ध्यान पुरयाउन आवश्यक रहेको भने । राजमानले भने ‘म नेपाललाई मात्र होइन, विश्वलाई नै सफा बनाउँन चाहन्छु । फोहोर बढार्दै गर्दा देह त्याग गर्न पाउँ भन्ने इच्छा राखेको छु । २०६७ भदौंबाट सफाइ अभियानमा राजमान जुटेका हुन ।

चुपचाप निस्वार्थ भावले सडक, पाटी, पौवा, मठमन्दिर सफा गरिरहेको देशका विभिन्न ठाउँमा राजमान भेटिन्छन् । त्यो पनि कहिले कहाँ, कहिले कता । जहिल्यै पनि सेतो पोसाक, सेतै पन्जा, टोपी र मास्क लगाएर एकसुरले झाडु चलाईरहेका भेटिन्छन् । सरसफाईलाई जीवनको लक्ष्य बनाएका उनी यो साता जनकपुर आएका थिए ।

फोहोर सफा गर्दै सरसफाइ सम्बन्धी चेतना फैलाइरहेका उनी २०७८ सालसम्म नेपाल र २०८४ सम्म विश्वभरका मानिस माझ आफ्नो सन्देश पु¥याईसक्ने लक्ष्य रहेको उनले बताए । नेपालका प्रमुख शहर सहित पांच दर्जनभन्दा बढी नगरपालिका र बंगलादेश समेत पुगेर बिना कुनै लोभ लालचको निजी लगानीमा सरसफाइ चेतना फैलाइ सकेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ माघ १८, आईतवार २२:३५
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ माघ १८, आईतवार २२:३५
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ माघ १८, आईतवार २२:३५
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ माघ १८, आईतवार २२:३५
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ माघ १८, आईतवार २२:३५
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ माघ १८, आईतवार २२:३५

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव