Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रहरीको मोटरसाइकल चोरिएपछि २४ घण्टा नबित्दै चोरहरु समातिए


प्रहरीको मोटरसाइकल चोरिएपछि २४ घण्टा नबित्दै चोरहरु समातिए

जनकपुरधाम, माघ १८ गते । प्रहरीको मोटरसाइकल चोरिएपछि धनुषा प्रहरीले मोटरसाइकल चोर गिरोहलाई पक्राउ गरेका छन ।

शनिवार करीब १२ बजे दिउंसो एक सशस्त्र प्रहरीको मोटरसाइकल चोरिएपछि २४ घण्टा नबित्दै मोटरसाइकल चो गिरोहलाई मोटरसाइकल सहित पक्राउ गर्न प्रहरी सफल भएको हो ।

पक्राउ पर्नेहरुमा सिरहा विष्णुपुर गाउँपालिका ३ रजखोर निवासी २१ वर्षिय रोहितकुमार यादव, विष्णुपुर गाउँपालिका २ राजपुरका २१ वर्षिय प्रमोदकुमार यादव, मनोज यादव, जितेन्द्र यादव र धनुषाको सबैला नगरपालिका ४ पटेर्वाका २० वर्षिय अमरेन्द्र यादव रहेका छन ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले ६ वटा मोटरसाइकल, चोरीमा प्रयोग भएका सामाग्री सहित जिल्ला प्रहरी कार्यालय धनुषा एक पत्रकार सम्मेलन गरी आइतवार सार्वजनिक गरेका छन ।
रोहित यादवको साथबाट प्रहरीले ज ८ प ८७७५ नम्बरको अपाचे, ज १२ प ६११८ नम्बरको पल्सर, स ७ प ५२०३ नम्बरको डिस्कभर र को ३८ प ७६४ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकका साथै चोरीमा प्रयोग हुने सामाग्री बरामद गरिएको कुरा प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।

त्यस्तै धनुषाको अमरेन्द्र यादव र सिरहाको प्रमोद यादवको साथबाट स ४ प ५७४६ नम्बरको पल्सर मोटरसाइकल बरामद गरिएको छ भने सिरहाको मनोज यादव र जितेन्द्र यादवको साथबाट ना ३९ प ६३८२ नम्बरको पल्सर मोटरसाइकल बरामद गरिएको उनले जानकारी दिए ।

बरामद मोटरसाइकललाई सवारी धनीलाई आवश्यक प्रक्रिया पुरयाई जिम्मा लगाइनेछ भने पक्राउ परेकाहरुलाई हिरासतमा राखि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता मिश्रले जानकारी दिए ।

यसरी समातियो चोर गिरोह

शनिवार दिनको १२ को समयमा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ५ सखुवा बजारमा पार्किंग गरी राखिएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश नक्टाझिजमा कार्यरत प्रहरी जवान मिथिलेश कुमार राउत र जनकपुरधाम निवासी अजय साहको मोटरसाइकल चोरी भयो ।

प्रहरीले सूचना पाए लगतै जिल्लाभरि खोजतलाश कार्य शुरु गरियो । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट असई राजेश कुमार जैसवालको नेतृत्वमा खटिएको टोलीले सवारी चेकजाँचको क्रममा क्षिरेश्वरनाथ नगरपालिका ९ स्थित जलाध खोला नजिकबाट रोहित यादवलाई सशस्त्र प्रहरीको चोरी भएको मोटरसाइकल सहित समातियो ।

रोहितलाई नियन्त्रण लिई अनुसन्धान गर्दै जाँदा उनले क्षिरेश्वरनाथ ५ कुचाई टोलमा भाडा लिएको डेराबाट थप ३ थान मोटरसाइकल र चोरीमा प्रयोग हुने सामाग्री बरामद गरियो ।
अनुसन्धानकै क्रममा मोटरसाइकल चोरी गिरोहमा सिरहाको प्रमोद यादव र धनुषाको अमरेन्द्र यादव समेत संलग्न रहेको खुल्न आयो । तिनीहरुलाई प्रहरीले क्षिरेश्वर नपा ९ ईच्छापुरबाट मोटरसाइकल सहित समातियो ।

यी दुई जना विरुद्ध अनुसन्धान थालिएपछि महेन्द्रनगरबाट चोरी गरिएको थप एकथान मोटरसाइकल सहित सिरहाका मनोज यादव र मोटरसाइकल किन्ने जितेन्द्र यादवलाई पनि पक्राउ गरियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ माघ १८, आईतवार २०:२१
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ माघ १८, आईतवार २०:२१
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ माघ १८, आईतवार २०:२१
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ माघ १८, आईतवार २०:२१
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ माघ १८, आईतवार २०:२१
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ माघ १८, आईतवार २०:२१

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव