Sunday, June 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विकासको नाममा गैरकानूनीमा रकम असुल्दै सामुदायिक विद्यालय


विकासको नाममा गैरकानूनीमा रकम असुल्दै सामुदायिक विद्यालय

जनकपुरधाम, माघ १७ गते । नेपाल सरकारले निशुल्क शिक्षा प्रदान गर्ने भनेपनि सामुदायिक विद्यालयहरुलेगैरकानूनी रुपमा विद्यार्थीहरु संग विभिन्न बहानामा शुल्क उठाउंदै आएको छ ।

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका-९ पशुपतिनाथ बनरझुला स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयले कक्षा १० का विद्यार्थीहरुबाट (एसईई) को परीक्षा शुल्क संगै विद्यालय विकास शुल्कको नाममा गैरकानूनी रुपमा रकम असुल गर्दै आएको पाइएको छ ।

नेपाल सरकारले कक्षा १ देखि १२ सम्मको विद्यार्थीलाई निशुल्क शिक्षा दिने भनी कुनैपनि सामुदायिक विद्यालयलाई अक्तिरिक्त शुल्क नलिने भनी कानूनी व्यवस्था गरेको छ । तर सम्बन्धित निकायको मौनताको कारण सामुदायिकहरुले विद्यालय विकासको नाममा अतिरिक्त शुल्क उठाउंदै आएको छ ।

श्री राष्ट्रिय माध्यमिक विद्यालय बनरझुलाले विद्यालयको कक्षा १० मा अध्ययनरत ४५ जना विद्यार्थीसँग विद्यालय विकास शुल्क भनी ४ सय ५० रुपैयाको दरले रकम लिइएको हो । ती विद्यालय परीक्षा शुल्क संगसंगै विद्यालय विकास शुल्क सहित एक हजार रुपैयाको दरले रकम लिई रसिद दिएका छन ।

सरकारले निशुल्क शिक्षा प्रदान गर्ने कानूनी व्यवस्था गरेपनि व्यवहारमा लागू भएको देखिदैन । श्री राष्ट्रिय माध्यमिक विद्यालयले कक्षा ९ र १० मा अध्ययनरत छात्र छात्राहरुको शैक्षिक सत्र २०७७ को रजिष्ट्रेशन एवं बार्षिक परीक्षाको आवेदन फारम भर्नका लागि माघ १५ गतेसम्म सिङ्गल दस्तुर र माघ २१ गतेसम्मा डबल दस्तुर तिरी आ–आफ्नो फारम भरि कार्यालयमा बुझाउन माघ ४ गते सूचना जारी गरेको थियो ।

विद्यालयले सूचना जारी गरेपश्चात बिद्यार्थीहरु एसइईको आवेदन फारम भर्न विद्यालयमा जाँदा विद्यालयले प्रत्येक बिद्यार्थीसँग एसइईको आवेदन फारम शुल्क वापत ५ सय ५० का अतिरिक्त विद्यालय विकास शुल्कको नाममा समेत ४ सय ५० रुपैयाँ अतिरिक्त रकम लिएको दुखेसो एक विद्यार्थीले सुनाएका छन ।

बर्दिबास नगरपालिका वडा नम्बर–९ पशुपतिनाथ बनरझुल्ला घर भएका कक्षा १० मा अध्ययनरत बिद्यार्थी सुर्यदेव महतोले रसिद देखाउंदै भने आफुहरु एसइईको आवेदन फारम भर्न जाँदा विद्यालयले आवेदन फारम शुल्क वापत ५ सय ५० र विद्यालय विकास शुल्कको नाममा ४ सय ५० गरि कुल १ हजार रुपैयाँ लिएको गुनासो गरेका छन् ।

यस सम्बन्धमा प्रधानाध्यापक हरिदेव महतोले विद्यालयको सुधारका लागि बिद्यार्थीबाट सहयोग स्वरुप विद्यालय विकास शुल्क लिएको बताए । सरकार सहित विभिन्न संघ संस्थाबाट अनुदान रकम आइरहेको अवस्थामा विकास शुल्क कतिको उचित हो भन्ने प्रसंगमा उनले पन्छिदै भने विद्यालय व्यवस्थापन गर्न ती रकम अपुग भएपछि लिइएको हो ।

जिल्ला शिक्षा समनव्य समितिले निशुल्क शिक्षा दिनुपर्ने सरकारको उद्देश्य रहेकोले यदि कुनै विद्यालयले अतिरिक्त शुल्क लिन्छ भने त्यो गैरकानूनी हो, त्यस्तो पाइएमा हामी कारवाही प्रक्रियामा अघि बढने छौं ।

यता प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले पनि यदि कुनै विद्यालयले विकास वा अन्य कुनै बहानामा अतिरिक्त शुल्क उठाइएको फेला परेमा कानून अनुसार कारवाही गर्ने बताए ।
अधिकांश सामुदायिक विद्यालयहरुले कक्षा ६ देखि १० सम्म भर्ना शुल्क, परीक्षा शुल्क, अनुपस्थित शुल्क, खेलकूद लगायतका विभिन्न बहानामा अतिरिक्त शुल्क उठाउंदै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७७ माघ १७, शनिबार १८:३७
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७७ माघ १७, शनिबार १८:३७
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७७ माघ १७, शनिबार १८:३७
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७७ माघ १७, शनिबार १८:३७
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७७ माघ १७, शनिबार १८:३७
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७७ माघ १७, शनिबार १८:३७

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव