Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

निर्वाचनको प्रक्रिया शुरु, माघ १५ गतेदेखि मतदाता अद्यावधिक


निर्वाचनको प्रक्रिया शुरु, माघ १५ गतेदेखि मतदाता अद्यावधिक

जनकपुरधाम, माघ १३ गते । आगामी वैशाख १७ गतेदेखि हुने प्रतिनिधि सभाको निर्वाचन प्रक्रिया विधिवत रुपमा अघि बढाइएको छ ।

निर्वाचनको तयारी स्वरुप पहिलो चरणमा माघ १५ गतेदेखि एक हप्ते मतदाता अद्यावधिक (दाबी विरोध समेत) को कार्यक्रम निर्वाचन आयोगद्वारा शुरु हुने भएको छ ।

मंगलवार राजनीतिक दल तथा सरोकारवालाबीच एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी माघ १५ गतेदेखि २१ गतेसम्म स्थानीय तह मार्फत मतदाता अद्यावधिक कार्यक्रम संचालन गरिने निर्वाचन आयोगको कार्यालय धनुषाले जानकारी दिएका छन ।

स्थानीय स्तरबाट संचालन हुने सो कार्यक्रमका लागि स्थानीय तहबाट सहायक मतदाता अधिकारीको रुपमा खटाई मतदाता अद्यावधिक कार्यक्रम संचालन गरिने जानकारी निर्वाचन आयोग धनुषाका प्रमुख पुष्पा झाले जानकारी दिएकी छिन ।

उनले भनिन मतदाता नामावलीमा नाम, ठेगाना त्रुटि भएको, दोहरो नाम भएको, मृत्यु भइसकेका वा बसाई सराई भएको सच्याउने कार्य अद्यावधिक कार्यक्रम अन्तर्गत हुनेछ ।
स्थानीय तहबाट सहायक मतदाता अधिकारीबाट सिफारिस भएर आएकाहरुको त्रुटि आयोगद्वारा सच्याई अन्तिम नामावली माघ २६ गते र दोहरो नामावली सच्याइएको सहित फागुन २ गतेसम्म प्रकाशन हुने समेत उनले जानकारी दिइन ।

कार्यक्रम अनुसार माघ १५ गते मतदाता नामावली प्रकाशन, १६ गते १८ गतेसम्म त्रुटि सच्याउने, दोहरो नामावली, मृत्यु भएका वा नागरिकता त्याग गरेका वा झुट्ठा विवरण पेश गरी मतदाता बनेको लगायतका प्रमाण सहित निवेदन लिइनेछ । सो निवेदनमाथि छानबीन गरी १९ गते आरोपितलाई सफाईको मौका दिइने, २० गते सो विवरण जिल्ला प्रमुख मतदाता अधिकारी समक्ष स्थानीय तहबाट विवरण पेश गरिने र ती सबै निवेदन विरुद्ध जाँचबुझ गरी माघ २६ गते अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

धनुषाामा ६ हजार बढी मतदाता थपियो

आगामी वैशाख महिनामा हुने निर्वाचनका लागि पछिल्लो निर्वाचनभन्दा धनुषामा ६ हजार ४ सय ७२ जना मतदाता थपिएको छ ।

पछिल्लो पटक २०७४ मा जिल्लामा ४ लाख ४ हजार ६ सय ७४ मतदाता रहेकोमा अब मतदाता संख्या ४ लाख ११ हजार १ सय ४६ पुगेको छ । कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि विशेश्वर यादवले निर्वाचन अघि स्थानीय नामावली घर दैलो कार्यक्रम गरी संकलन नगरेको भन्दै विरोध जनाएको थियो ।

कडा सुरक्षाकाबीच कार्यक्रम

मंगलवार जिल्ला निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रमको क्रियाकलाप संचालन हुने सम्बन्धमा जानकारी दिने उद्देश्यले आयोजित सो अन्तरक्रिया कार्यक्रममा दलहरुले विरोधले गर्दा कडा सुरक्षाकाबीच सम्पन्न गरिएको छ ।

दलहरु विरोधमा भएको कारणले हो हल्ला र कार्यक्रम भाँडिने सक्ने दृष्टिगत गर्दै सहभागी भन्दा तेब्बर संख्यामा कार्यक्रम स्थल अधिकृत संगम बाहिर सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
सो कार्यक्रममा पछिल्लो निर्वाचनमा सहभागिता जनाएका १२ वटा दल मध्ये नेपाली कांग्रेस, राप्रपा र जनमत पार्टी बाहेक कुनैपनि दलले सहभागिता जनाएको थिएन । आगामी वैशाख हुने निर्वाचनको विरोधमा रहेका जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समूहले निर्वाचन आयोगद्वारा आयोजित कार्यक्रमको कडा रुपमा विरोध गरेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ माघ १३, मंगलवार १८:५३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ माघ १३, मंगलवार १८:५३
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ माघ १३, मंगलवार १८:५३
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ माघ १३, मंगलवार १८:५३
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ माघ १३, मंगलवार १८:५३
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ माघ १३, मंगलवार १८:५३

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव