Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी


हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी

जनकपुरधाम, पुस २४ गते । नेपाललाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा राष्ट्रिय एकता अभियानका वक्ताहरुले जोड दिएका छन ।

शुक्रवार जनकपुरधाममा राष्ट्रिय एकता अभियानको सम्पन्न संघीय गणतन्त्रका लागि प्रथम राष्ट्रिय सम्मेलन कार्यक्रममा मुलुकलाई धर्मनिरपेक्ष बनाई हाम्रो हिन्दु धर्म संस्कृतिमाथि प्रहार गरिएको भन्दै संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रको अभियानमा लाग्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष मुलुकलाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम नगरेसम्म हाम्रो आन्दोलन जारी रहने चेतावनी दिएका छन ।

उनले विदेशी डलरको लालचमा मुट्ठीभर हिन्दु विरोधी राष्ट्रहरुका दलाली गर्ने नेताहरुले संघीयताको नाममा विश्वमा एकमात्र हिन्दु राष्टलाई रातारात हाम्रो धर्म संस्कृतिमाथि प्रहार गर्दै धर्मनिरपेक्ष राष्ट बनाइयो ।

हिन्दु धर्म संस्कृतिमाथि प्रहार भएपछि त्यसको संरक्षणार्थ आन्दोलनको रुपमा संविधानको प्रतिलिपि जलाएर राष्ट्रिय एकता अभियान आन्दोलनको रुपमा अघि बढाइएको भन्दै मुलुक हिन्दु राष्ट कायम नभएसम्म हाम्रो आन्दोलन जारी रहने बताए ।

अध्यक्ष यादव हाम्रो मुलुकको राष्टियता र पहिचान कायम गर्न बदनियतपुर्ण तरिकाले लेखिएको संविधानमा संशोधन गरी धर्मनिरपेक्ष हटाएर हिन्दु राष्ट कायम गर्नैपर्छ नत्र हाम्रो अस्तित्व र पहिचान दुवै गुम्नेछ । आन्दोलनलाई अघि बढाउन युवाहरुको प्रमुख भूमिकाको आवश्यकता रहेको बताए ।

कार्यक्रममा उपाध्यक्ष सुनिता साहले धर्म निरपेक्षको नाममा हाम्रो हिन्दु धर्म संस्कृतिमाथि प्रहार गरिएको भन्दै यसको संरक्षणका लागि हामी सबैलाई एकजुट भएर संघर्षमा लाग्नु पर्ने आवश्यकता रहेको बताईन ।उनले भने राजनीतिक चलखेलमा केही नेताहरुले आफ्नो स्वार्थ पुरा गर्न सनातनदेखि हिन्दु राष्ट्रको रुपमा रहेको नेपाललाई धर्म निरपेक्षका नाममा हाम्रो धर्म संस्कृतिमाथि प्रहार गरिएकोले यसलाई बचाउन हामी सबै नेपालीको कांधमा जिम्मेवारी थपिएको छ ।

त्यस्तै अभियानका मार्गदर्शक मण्डल सदस्य खेमराज आचार्यले हिन्दु राष्टको मांग गर्दा हामीलाई राजावादीको आरोप लगाउने गरिएको छ । तर हामी राजावादी होइनौ, हामी हिन्दु धर्म संस्कृतिका रक्षक हौं । हामी हिन्दु राष्ट कायम गर्न अभियानलाई आन्दोलनको अघि बढाएका छौं ।

संघीय हिन्दु गणतन्त्रका लागि प्रथम राष्टिय सम्मेलन समितिका संयोजक राष्टिय विद्यार्थी परिषदका अध्यक्ष विवेक कुशवाहाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जसपाका जिल्ला उपाध्यक्ष सीताराम यादव, अभियानका पर्सा प्रतिनिधि कृष्णा साह, बारा प्रतिनिधि ओमबाबु यादव लगायतका विभिन्न जिल्लाका प्रतिनिधिहरुले आ आफ्ना धारणा राखेका थिए ।

उनीहरुले भ्रष्टाचारमा लिप्त सरकार र केही नेताहरुले आफ्ना राजनीति स्वार्थ पुरा गर्न हाम्रो हिन्दु धर्ममाथि गरेको प्रहारलाई आन्दोलन मार्फत संघीय गणतन्त्र सहितको हिन्दु राष्ट कायम नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

राष्टिय विद्यार्थी परिषदको आयोजनामा सम्पन्न सो कार्यक्रममा परिषदसँग आबद्ध विद्यार्थी प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ पुष २४, शुक्रबार २१:५८
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ पुष २४, शुक्रबार २१:५८
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ पुष २४, शुक्रबार २१:५८
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ पुष २४, शुक्रबार २१:५८
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ पुष २४, शुक्रबार २१:५८
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ पुष २४, शुक्रबार २१:५८

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव