Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रम ओली भ्रष्टाचारीहरुको मुखिया रहेको नेता साहको आरोप


प्रम ओली भ्रष्टाचारीहरुको मुखिया रहेको नेता साहको आरोप

जनकपुरधाम, पुस १२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका स्थायी कमिटि सदस्य गणेश साहले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको मुखिया रहेको आरोप लगाएका छन ।

आइतवार नेकपा धनुषा अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले प्रम ओलीको समृद्धिको नारा भनेको पुँजीपति वर्ग, दलाल र भ्रष्टाचारीहरुको संरक्षण गर्नु हो ।

प्रधानमन्त्री ओली भन्छन म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार सहदिंन तर कुनै यस्तो दिन नै छैन जुनदिन उनी पूँजीपति वर्गको दलाल र भ्रष्टाचारलाई भेटदैनन, उहाँ भ्रष्टाचारहरुको मुखिया रहेको भन्ने कुरा कोरोना महामारीमाको नाममा भएको भ्रष्टाचारले प्रष्ट हुन्छ उनले भने ।

नेता साहले प्रम संघीयता र गणतन्त्र विरोधी मात्र नभई पार्टीको विधान तथा विचार विरोधी समेत रहेको आरोप लगाउंदै भने संघीयता धराप पार्न राजावादीहरुसँग साँठगाँठ गरेको छ र पार्टीको विधानलाई समेत लत्याई कार्य गर्दै आएको हो ।

पार्टी अध्यक्ष समेत रहेका प्रम ओलीले हजारौ जनताको शहादत र जनआन्दोलनबाट प्राप्त उपलब्धी संघीयता समाप्त पार्न राजावादीहरुसँग मिलेर संसद विघटन गराई गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर शाह वंशीय निरकुंशतालाई दोहराउन खोजेको आरोप समेत उनले लगाए ।

कार्यक्रममा केन्द्रिय सदस्य रामचन्द्र झाले संघीयता र गणतन्त्रलाई धरापमा पार्ने खोज्ने प्रम ओलीको अस्तित्व नै मेटाउने चेतावनी दिए ।

उनले भने ओली प्रधानमन्त्री मात्र होइन पार्टीको अध्यक्ष बन्ने लायक पनि होइन । उनले प्रष्टयाउंदै भने प्रधानमन्त्री भनेको देशको कार्यवाहक हो, कार्यवाहकले देशको संविधान र कानून बमोजिम नै चल्ने पर्छ । तर ओली संविधानलाई लत्याएर संसद विघटन जस्ता गैरसंवैधानिक कदम काम गर्ने व्यक्ति प्रधामन्त्री कसरी हुन सक्छ प्रति प्रश्न गरे ।

नेता झाले विधान अनुरुप पार्टीको सम्पति बहुमत भएका पक्षको अधिपत्य हुनेछ । सो अनुरुप हामी सँग बहुमत भएको कारण धनुषा र प्रदेश २ मात्र होइन देशैभरि पार्टीको नाममा सम्पति हाम्रो हुनेछ । यदि तिनीहरुले कुनै दाबी विरोध गर्न आए हामी प्रतिकार गर्न तयार छौं चेतावनी दिए ।

उनले भने विधान अनुुसार पार्टीको सबै सम्पति हाम्रो हो, पार्टी कार्यालयहरुका एक इन्च जग्गा त के कुनै सामान हामी दिन्नौं । यदि उनीहरु बलजफ्ती गर्न खोजे भने हामी लड्न तयार छौं ।

केन्द्रिय सदस्य श्रवण बरबरिया यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सभा सदस्य शत्रुध्न महतो लगायत सयौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ पुष १२, आईतवार १८:५७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ पुष १२, आईतवार १८:५७
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ पुष १२, आईतवार १८:५७
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ पुष १२, आईतवार १८:५७
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ पुष १२, आईतवार १८:५७
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ पुष १२, आईतवार १८:५७

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव