Sunday, April 5, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

ज्यान मार्ने धम्की दिने विरुद्ध नेता कर्णले दिए उजुरी

ज्यान मार्ने धम्की दिने विरुद्ध नेता कर्णले दिए उजुरी

जनकपुरधाम, पुस १० गते । ज्यान मार्ने धम्की दिने विरुद्ध जनता समाजवादी पार्टीका युवा नेता शुशिल कर्णले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएको छ ।

हिजो (बिहीवार) मोबाइलबाट केही व्यक्तिको समूहले युवा नेता कर्णलाई जथाभावी गाली गलौज गर्दै ज्यान मार्ने धम्की दिएको छ । शुक्रवार ज्यान रक्षाको मांग सहित धम्की दिने विरुद्ध कारवाहीका लागि कर्णले उजुरी (निवेदन) दर्ता गराएका हुन ।

धम्की दिने समूहले कर्णलाई अभद्र गाली गर्दै अरुण सिंघानिया घटना जस्तै हालत गरिदिने भनी ज्यान मार्ने धम्की दिएका थिए । मोबाइलबाट धम्की दिदैं ती समूहले अरुण सिघानिया घटना याद छ त्यस्तै हालत गरिदिने भनेका थिए ।

नेता कर्णलाई ९८२८०४३८८० र ९८१८८५२७३९ मोबाइल नम्बरबाट यस्तो धम्की दिएका थिए । जिप्रका धनुषाले उजुरी दर्ता गर्दै चाँडै नै त्यस्ता समूहलाई पक्राउ कानून बमोजिम कारवाही गर्ने प्रतिबद्धता जनाएको छ ।

एक दशक अघि होलीको दिन संचार उद्यमी अरुण सिंघानियालाई जनकपुरधामको शिव चौकमा गोली हानी हत्या गरिएको थियो । ती घटनामा संलग्न केही अपराधी जेल सजाय भोगिरहेका छन भने केही फरार रहेको प्रहरीले भन्दै आएको छ ।

नेता कर्णलाई अरुण सिंघानियाको घटना स्मरण गराउंदै धम्की दिने समूहको सो घटनामा संलग्ना हुन सक्ने आशंका बढेर गएको छ । घटनामा संलग्न फरार अपराधी भनिएका मध्ये ती समूह हुन कि भन्ने प्रहरीको खोजतलाशको विषय बनेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रेडक्रसको सदस्यता अभियान जारी, सिंह नेतृत्वमा रेडक्रसको ठूलो फड्को
Blast News

रेडक्रसको सदस्यता अभियान जारी, सिंह नेतृत्वमा रेडक्रसको ठूलो फड्को

२०७७ पुष १०, शुक्रबार १९:२०
काेटेशनबाट काम गराउने प्रदेश सरकारकाे निर्णय
Blast News

काेटेशनबाट काम गराउने प्रदेश सरकारकाे निर्णय

२०७७ पुष १०, शुक्रबार १९:२०
घुस सहित सशस्त्र प्रहरी इन्सपेक्टर पक्राउ
Blast News

घुस सहित सशस्त्र प्रहरी इन्सपेक्टर पक्राउ

२०७७ पुष १०, शुक्रबार १९:२०
ढल्केवरबाट ठूलाे मात्रामा लागु औषध बरामद
Blast News

ढल्केवरबाट ठूलाे मात्रामा लागु औषध बरामद

२०७७ पुष १०, शुक्रबार १९:२०
कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

२०७७ पुष १०, शुक्रबार १९:२०
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

२०७७ पुष १०, शुक्रबार १९:२०

ताजा खबर

रेडक्रसको सदस्यता अभियान जारी, सिंह नेतृत्वमा रेडक्रसको ठूलो फड्को

रेडक्रसको सदस्यता अभियान जारी, सिंह नेतृत्वमा रेडक्रसको ठूलो फड्को

काेटेशनबाट काम गराउने प्रदेश सरकारकाे निर्णय

काेटेशनबाट काम गराउने प्रदेश सरकारकाे निर्णय

घुस सहित सशस्त्र प्रहरी इन्सपेक्टर पक्राउ

घुस सहित सशस्त्र प्रहरी इन्सपेक्टर पक्राउ

ढल्केवरबाट ठूलाे मात्रामा लागु औषध बरामद

ढल्केवरबाट ठूलाे मात्रामा लागु औषध बरामद

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव