Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

शिक्षामा राजनीतिकरण होइन राजनीतिक मुद्दा बनाउनुपर्नेमा जोड


शिक्षामा राजनीतिकरण होइन राजनीतिक मुद्दा बनाउनुपर्नेमा जोड

जनकपुरधाम, पुस ८ गते । सरोकारवालाहरुले शिक्षामा राजनीतिकरण होइन राजनीतिक मुद्दा बनाउनुपर्नेमा जोड दिएका छन ।

बुधवार शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्वारा आयोजित के शिक्षा राजनीतिक मुद्दा हो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले शिक्षामा राजनीतिकरण भइरहेको कारण नै गुणस्तरीयता खस्किदै गएको दाबी गरेका छन ।

उनीहरुले वर्तमान परिवेशमा कोभिड १९ को कारण शिक्षामा परेको असरमा समेत राजनीतिकरण गरिन हुन थालेको भन्दै शिक्षामा हरेक वर्गको सहज पहुँच र गुणस्तरीय शिक्षाका लागि राजनीतिक मुद्दा बनाउनुपर्नेमा जोड दिएका थिए ।

अन्तरक्रियामा सहभागी विभिन्न गैर सरकारी संघ संस्थाका प्रतिनिधि, सामुदायिक विद्यालयका प्रतिनिधि, राजनीतिकर्मी र पत्रकारहरुले साक्षरता दर बढाउन र शैक्षिक विकासका लागि हरेक तहबाट इमान्दारीपुर्वक आ आफ्ना दायित्व पुरा गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

शिक्षामा शिक्षक सरुवा बढुवा, विभिन्न राहत, पिसीए र बालविकासको नाममा जारी विकृति तथा भ्रष्टाचारले समेत गुणस्तरीय शिक्षामा असर पारेकोले सम्बन्धित व्यक्ति इमान्दार हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागी शिक्षकहरुले विद्यार्थी संख्या अनुसार पुर्वाधार र शिक्षक नरहेको कारण पठन पाठनमा निकै समस्या भइरहेको औल्याउंदै स्थानीय तहमा शैक्षिक अधिकार गएपछि तलब भत्तामा समेत समस्या उत्पन्न भइरहेको पीडा पोखेका थिए ।

उनीहरुले केन्द्र सरकार र स्थानीय तहले पीडा दिइ नै रहेको छ, तर प्रदेश सरकार समेत आफ्नो समस्याप्रति उदासीन रहेको बताउंदै शैक्षिक सुधारका लागि प्रदेश सरकारले पनि शिक्षामा लगानी गर्नुपर्ने भने ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य रामसरोज यादवले शिक्षा बारे नेपाल सरकारको निती नै गलत रहेको र प्रदेश सरकारलाई शैक्षिक अधिकार नदिइएको कारण वर्तमान समस्या उत्पन्न भएको बताएका थिए ।

उनले भने माध्यमिक शिक्षासम्म पाठ्यपुस्तकदेखि भौतिक पुर्वाधार र शिक्षकहरुको तलबसम्म स्थानीय तहलाई सम्पूर्ण अधिकार दिइएको छ, प्रदेश सरकारलाई कुनै अधिकार नै नदिइएको कारण काम गर्न समस्या भएको हो । अधिकार नभएपनि प्रदेश सरकारले गर्न सक्ने विद्यालयको भौतिक पुर्वाधारमा लगानी गर्न नसकेको आरोप लगाउंदै सम्पूर्ण बजेट मन्दिर, मस्जिद, सडक र पोखरी सौन्दर्यकरणमै राख्ने कार्य गलत रहेको बताए ।

एनसीई धनुषाका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षाको वर्तमान अवस्था बारे पत्रकार श्यामसुन्दर शशीले कार्यपत्र प्रस्तुत गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ पुष ८, बुधबार १८:१५
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ पुष ८, बुधबार १८:१५
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ पुष ८, बुधबार १८:१५
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ पुष ८, बुधबार १८:१५
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ पुष ८, बुधबार १८:१५
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ पुष ८, बुधबार १८:१५

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव