Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्काउट प्रदेश समिति नियुक्तिप्रति आपति जनाउंदै मुख्यमन्त्रीलाई ज्ञापन


स्काउटलाई राजनीतिकरण गरिएको संघर्ष समितिको आरोप

जनकपुरधाम, मंसिर १७ गते । कानून विपरित नेपाल स्काउटको प्रदेश तदर्थ समिति गठन गरिएको भन्दै नेपाल स्काउट प्रगतिशील केन्द्रिय संघर्ष समितिले आपति जनाउंदै प्रदेश २ सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल स्काउटका केन्द्रिय सदस्य भरत साहको नेतृत्वमा गएको स्काउटकर्मीको एक टोलीले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्र बुझाउने टोलीमा धनुषा स्काउटका गम्भीर झा, मनोज दनुवार र विरेन्द्र कर्ण लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नयाँ ऐन चारी भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्नेमा २१ महिना बितिसक्दा त्यो समितिको औचित्य समाप्त भईसकेको भन्दै अवैधानिक सो समितिले विश्व स्काउटको आधारभूत सिद्धान्त तथा संशोधन सहित नेपाल स्काउट ऐन २०५० विपरित प्रदेश तदर्थ समिति गठन गरिएको भनी आपति जनाएको छ ।

सो ज्ञापन पत्र मार्फत ऐनको धज्जी उडाउँदै सच्चा स्काउटहरुलाई प्राथमिकता नदिई अयोग्य व्यक्तिहरुको नेतृत्वमा प्रदेश तदर्थ समिति गठन गरिएकोमा हाम्रो घोर आपति रहेको संघर्ष समितिले जनाएको छ ।

विगतमा हालको तदर्थ समितिद्वारा गरिएको रोभर मुट, वृहत तालिम तथा विज्ञापनको नाममा गरिएको खर्चको विवरण सार्वजनिक नगर्नुले हाल स्काउटमा भ्रष्टाचार मैलाउंदै गएको आरोप समेत संघर्ष समितिले लगाएको छ ।

जिल्ला स्काउट कार्यालयमा २०६८ सालमा निर्वाचित समितिहरुलाई समेत अवैधानिक करार गरी जिल्लाका संरचना भंग गर्नुको प्रमुख उद्देश्य भू माफियाको चलखेल रहेको आरोप पनि संघर्ष समितिले ज्ञापन पत्र मार्फत लगाएको छ ।

यसअघि संघर्ष समितिले स्वयंसेवी संस्थालाई दलिय भागवण्डाको आधारमा राजनितिकरण गरिएको आरोप समेत लगाएको थियो । अनुशासित तथा गैरराजनीतिक संस्था रहेको नेपाल स्काउटमा निहित स्वार्थका लागि राजनीतिक नियुक्ति गर्दै आएको आरोप समेत पटक पटक लगाउंदै आएको छ ।

राजनीतिक सदस्यता लिने इच्छुकले स्काउट त्याग्न पर्ने हुन्छ तर प्रादेशिक कमिटीमा भने पार्टीको सदस्यता रहेको निर्वाचन लडेका नेता तथा कार्यकर्तालाई नियुक्त गरिएको भन्दै समितिले आपति जनाउंदै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ मंसिर १७, बुधबार १८:२२
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ मंसिर १७, बुधबार १८:२२
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ मंसिर १७, बुधबार १८:२२
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ मंसिर १७, बुधबार १८:२२
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ मंसिर १७, बुधबार १८:२२
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ मंसिर १७, बुधबार १८:२२

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव