Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पर्यटक लोभ्याउन जनकपुरधामको धनुष सागरमा डुङ्गा संचालन

पर्यटक लोभ्याउन जनकपुरधामको धनुष सागरमा डुङ्गा संचालन

जनकपुरधाम, मंसिर १५ गते । पर्यटक लोभ्याउन पोखरी सरोवरहरुको शहरको रुपमा प्रख्यात जनकपुरधाममा नौका विहारका लागि पहिलो पटक डुङ्गा संचालनमा ल्याइएको छ ।

पोखरीको शहर भनिएका ऐतिहासिक नगर जनकपुरधाममा राम मन्दिर अगाडि रहेका धनुष सागर पोखरीमा गणेश युवा कमिटीको प्रयामसा जनकपुरधाम आउने पर्यटकलाई केही समय रोक्न मनोरञ्जन र आर्थिक दृष्टिकोणले ५ वटा डुङ्गा संचालनमा ल्याइएको छ ।

कमिटीको निजी लगानीमा संचालनमा ल्याएको सो डुङ्गाको विधिवत रुपमा एक कार्यक्रमका बीच प्रदेश सभा सदस्य परमेश्वर साहले उद्घाटन गरेका छन । जनकपुरधाम आउने पर्यटक जानकी मन्दिर र राम मन्दिर दर्शन मात्रै गरेर जाने गरेको थियो । तर डुङ्गा संचालनमा आएपछि पर्यटक रुक्नेछ भन्ने कमिटीको सोचाई रहेको छ ।

कमिटीका अध्यक्ष सन्तोष महतोले हाल करीब ८ लाखको लागतमा कमिटीले आफ्नै लगानीमा ५ वटा डुङ्गा ल्याइएको छ, पर्यटकको अवस्था हेरेर पछि थपिने बताए ।

यसका साथै कमिटीका उपाध्यक्ष संजय साहको प्रयासमा धनुष सागर पोखरीको सौन्दर्यकरणका लागि योजना समेत मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत अघि बढाइएको छ । जसको डिपीआरका लागि सोमवारदेखि निरिक्षणको कार्य शुरु हुने जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य साहले पर्यटकलाई ठहराउन गणेश युवा कमिटीले डुङ्गा संचालनमा ल्याउनु राम्रो पक्ष रहेकोले अन्य संघ संस्था र प्रदेश तथा स्थानीय सरकारले पनि पर्यटक लोभ्याउने यस्ता योजनाहरु अघि ल्याउने पर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख भगवान झाले पर्यटकको नौका विहारका लागि कमिटीले डुङ्गा संचालनमा ल्याएपछि प्रदेश सरकारले पनि सो पोखरीको सौन्दर्यकरणका लागि योजना अगाडि बढाइसकेको जानकारी दिए ।

कार्यक्रममा जिसस धनुषाका उपाध्यक्ष दिपक झा, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता मिश्र, जनकपुरधाम ४ का अध्यक्ष सुदर्शन सिंह लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए । सो कार्यक्रममा उपस्थिति पत्रकार सहित विभिन्न क्षेत्रमा कार्यरत तथा योगदान पुरयाएकाहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७७ मंसिर १५, सोमबार १७:५०
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७७ मंसिर १५, सोमबार १७:५०
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७७ मंसिर १५, सोमबार १७:५०
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७७ मंसिर १५, सोमबार १७:५०
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ मंसिर १५, सोमबार १७:५०
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७७ मंसिर १५, सोमबार १७:५०

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव