Thursday, January 21, 2021
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुर टि२० टुर्नामेन्ट अन्तर्गत युथ ११ र फुलहटा विजयी

न्यूज डेस्क न्यूज डेस्क
मंसिर १३, २०७७, १०:०१ PM
1 min read
जनकपुर टि२० टुर्नामेन्ट अन्तर्गत युथ ११ र फुलहटा विजयी
10
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम मंसिर १३ गते ।
जनकपुर टि२० टुर्नामेन्ट अन्तर्गत शनिबार भएको अलग अलग खेलमा युथ ११ जनकपुर र फुलहटा युथ क्रिकेट टिम विजयी भएको छ ।

शनिबार भएको पहिलो खेलमा युथ ११ जनकपुरले आरके क्रिकेट टिमलाई ५१ रनको विशाल अन्तरले पराजित गरेको छ । पहिले ब्याटिङ्ग गरेको युुथ ११ले सोनु शर्माको विस्फोटक ७३ रनको पारीको सहयोगमा १ सय ४६ रनको स्कोर खडा गरेको थियो । युथ ११का लागि सरोज आनन्दले १८ र पप्पु मण्डलले १९ रनको योगदान गरे ।

आरकेको बलिंगमा सुदीप यादवले सर्वाधिक ३ विकेट लिएका थिए ।यता जवाफमा ब्याटिंग गरेको आरके टीम मात्रै ९५ रनमा समेटिएको थियो । आरकेका लागि नरेश मण्डलले ४७ र रंजित साहले १९ रनको योगदान गर्नु बाहेक अन्य कुनै ब्याट्समैन टिक्न सकेनन् ।

युथ ११का लागि युसुफ एक्लैले ५ विकेट चटकाएका थिए ।शनिवार नै भएको दोस्रो खेलमा फूलहटा युथ क्रिकेटले श्रीराम आइसी टिमलाई ५ विकेटले पराजित गरेको छ । श्रीराम आइसीले दिएको १ सय १३ रनको लक्ष्य फmूलहटाले मात्र ५ विकेटको क्षतिमा पुरा गरेको थियो । फूलहटाका लागि अमित महतोले ५४ रन र मुरारी ठाकुरले २७ रनको योगदान गरे ।

श्रीरामको बलिंगमा प्रदीप यादवले २ विकेट लिन सफल भएका थिए ।यस अघि ब्याटिंग गरेको श्रीराम निर्धारित २० ओभरमा राजेश ठाकुरको १७, अताउल हकको १६ र निरज यादवको १५ रनको योगदानले १ सय १२ रनको स्कोर खडा गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन
Blast News

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन

पुस २५, २०७७, ५:४७ PM
हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन
Blast News

हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन

पुस २५, २०७७, ५:३९ PM
हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी
Blast News

हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी

पुस २४, २०७७, ९:५८ PM
नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै
Blast News

नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै

पुस २१, २०७७, १२:४९ PM
मोटरसाइकलले लियो एक हरिण र एक मानिसको ज्यान
Blast News

मोटरसाइकलले लियो एक हरिण र एक मानिसको ज्यान

पुस २१, २०७७, १२:३६ PM
जसपाका नेताहरु भन्छन : ओली भष्मासुर, कालिदास र सन्की हुन
Blast News

जसपाका नेताहरु भन्छन : ओली भष्मासुर, कालिदास र सन्की हुन

पुस १९, २०७७, ६:४८ PM

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा खबर

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन

2 weeks ago
हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन

हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन

2 weeks ago
हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी

हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी

2 weeks ago
नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै

नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै

2 weeks ago
मोटरसाइकलले लियो एक हरिण र एक मानिसको ज्यान

मोटरसाइकलले लियो एक हरिण र एक मानिसको ज्यान

2 weeks ago
जसपाका नेताहरु भन्छन : ओली भष्मासुर, कालिदास र सन्की हुन

जसपाका नेताहरु भन्छन : ओली भष्मासुर, कालिदास र सन्की हुन

3 weeks ago

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 lokpukarnews75@gmail.com

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७७  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || सुरेन्द्र सिंह

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव