Thursday, April 15, 2021
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुम्बई आतंकी हमला विरुद्ध जनकपुरधाममा रैली प्रदर्शन

न्यूज डेस्क न्यूज डेस्क
मंसिर ११, २०७७, ३:५५ PM
मुम्बई आतंकी हमला विरुद्ध जनकपुरधाममा रैली प्रदर्शन

जनकपुरधाम, मंसिर ११ गते । विश्व शान्तिको कामना गर्दै केही वर्ष अघि भारतको मुम्बईमा भएको आतंकी हमलाको विरुद्धमा जनकपुरधाममा मोटरसाइकल रैली प्रदर्शन गरिएको छ ।

सन् २००८ मा भारतको मुम्बईमा भएको आतंकी हमलाको १२ औं वार्षिकीको अवसरमा राष्ट्रिय एकता अभियानको नेतृत्वमा जनकपुरधाममा मोटरसाइकल रैली प्रदर्शन गरेको हो ।

बिहीवार जनक चौकबाट शुरु गरिएको सो मोटरसाइकल रैली जानकी मन्दिर पुगेर कोण सभामा परिणत भई सम्पन्न भएको छ ।

सहभागीहरुले मुम्बई आक्रमणको बाह्य सहयोगीलाई कार्वाही गर, पाकिस्तान — आतंकबादको सम्बद्र्धन बन्द गर, विश्व शान्ति कायम गर, निर्दोष हत्याको शृङ्खला बन्द गर, पाकिस्तानमा लुकेका आन्तकवादीलाई कारवाही गर, हिन्दु राष्ट्र नेपाल जिन्दावाद र राष्ट्रिय एकता अभियान जिन्दावाद लगायतका नारा सहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यसैगरी सो अवसरमा सप्तरीको राजविराज र सिरहाको लहानमा सो आतंकी हमलाको स्मरण गर्दै त्यस विरुद्ध घटना सम्बन्धी भिडियो समेत प्रदर्शन गरिएको छ ।

२६ नोवेम्बर २००८ मा मुम्बईको विभिन्न स्थानमा भएको पाकिस्तानी आतंकी हमलामा डेढ सयभन्दा बढीले ज्यान गुमाएका थिए भने तीन सयभन्दा बढी घाइते भएको थियो ।

आतंकवादीहरुले मुम्बईको पांचतारे होटल ताज लियोपेड क्याफेलाई बन्धक बनाएर हमला गर्नुका साथै सिएसटी रेलवे स्टेशन, नरिमन हाउस, मेट्रो सिनेमा हल सहित १२ ठाउँलाई निशाना बनाएर हमला गरेको थियो ।

भारतको इतिहासमा यो सबैभन्दा ठूलो आतंकी हमला थियो । हमलाकारी मध्ये ९ जनाको मुठभेडकै क्रममा मृत्यु भएको थियो भने पक्राउ परेका एकमात्र हमलाकारी पाकिस्तानी नागरिक आमिर अजमल कसाबलाई २०१२ मा फाँसी दिइएको थियो ।

फाँसीको सजाय हुनअघि अजमलले पाकिस्तानमा केन्द्रीय कार्यालय रहेको अतिवादी इस्लामिक संगठन लस्कर–ई–तोइबाले यस आक्रमण गराएको खुलासा गरेका थिए । हमलामा मारिएका आतंकीहरु सो संगठनकै सदस्य रहेको भन्ने खुलासा समेत गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वीरगञ्जबाट ८ लाख रुपैया सहित एक हुण्डी कारोबारी पक्राउ
अपराध

वीरगञ्जबाट ८ लाख रुपैया सहित एक हुण्डी कारोबारी पक्राउ

बैशाख १, २०७८, ७:२८ PM
पांच जिल्लाले मनाउने सिरुवा पर्वमा विदा, जुड शीतललाई उपेक्षा
खबर

पांच जिल्लाले मनाउने सिरुवा पर्वमा विदा, जुड शीतललाई उपेक्षा

बैशाख १, २०७८, ६:५३ PM
नागरिकता प्राप्त गर्नासाथ मतदाता नामावलीमा नाम दर्ता गराऔं
खबर

नागरिकता प्राप्त गर्नासाथ मतदाता नामावलीमा नाम दर्ता गराऔं

बैशाख १, २०७८, ६:४३ PM
जसपा फुटको संघारमा : पुर्व राजपा ओलीसँग टाँसिदै सपा टाढिदै
Blast News

जसपा फुटको संघारमा : पुर्व राजपा ओलीसँग टाँसिदै सपा टाढिदै

बैशाख १, २०७८, ५:४१ PM
२०५९ सँगै नेपालमा संक्रमितको संख्या एक लाख नाघ्यो
Blast News

प्रदेश २ मा कोरोनाको पुनः भयावह : एकैदिनमा ५६ संक्रमित, ३ को मृत्यु

चैत्र ३१, २०७७, ९:१२ PM
खबर

महाेतरीमा सेना सवार जीप दुर्घटना, ५ घाइते

चैत्र ३१, २०७७, ९:०७ PM

ताजा खबर

वीरगञ्जबाट ८ लाख रुपैया सहित एक हुण्डी कारोबारी पक्राउ

वीरगञ्जबाट ८ लाख रुपैया सहित एक हुण्डी कारोबारी पक्राउ

5 hours ago
पांच जिल्लाले मनाउने सिरुवा पर्वमा विदा, जुड शीतललाई उपेक्षा

पांच जिल्लाले मनाउने सिरुवा पर्वमा विदा, जुड शीतललाई उपेक्षा

6 hours ago
नागरिकता प्राप्त गर्नासाथ मतदाता नामावलीमा नाम दर्ता गराऔं

नागरिकता प्राप्त गर्नासाथ मतदाता नामावलीमा नाम दर्ता गराऔं

6 hours ago
जसपा फुटको संघारमा : पुर्व राजपा ओलीसँग टाँसिदै सपा टाढिदै

जसपा फुटको संघारमा : पुर्व राजपा ओलीसँग टाँसिदै सपा टाढिदै

7 hours ago
२०५९ सँगै नेपालमा संक्रमितको संख्या एक लाख नाघ्यो

प्रदेश २ मा कोरोनाको पुनः भयावह : एकैदिनमा ५६ संक्रमित, ३ को मृत्यु

1 day ago

महाेतरीमा सेना सवार जीप दुर्घटना, ५ घाइते

1 day ago

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 lokpukarnews75@gmail.com

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७७  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || सुरेन्द्र सिंह

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव