Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बालिका हत्या प्रकारणमा गोली लागेर तीन घाइते, आरोपित धरौटीमा रिहा


बालिका हत्या प्रकारणमा गोली लागेर तीन घाइते, आरोपित धरौटीमा रिहा

जनकपुरधाम, मंसिर ९ गते । महोत्तरीको बर्दिबासमा बालिका हत्या घटना प्रकरणमा तनावग्रस्त अवस्थामा प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते भएको छ ।

बर्दिबास नगरपालिका १४ शुभम वस्तीका शहीद आलमकी ६ वर्षिया छोरी गुलाब साह खातुनको बलात्कार पछि हत्या गरेको आशंकामा स्थानीयले गरेको विरोध प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर उनीहरु गम्भीर घाइते भएको हुन ।

प्रहरीको गोली लागेर स्थानीय श्याम कार्की, बुद्धिराज न्यौपाने र अख्तर आलम भएका हुन । घाइते मध्ये श्याम र बुद्धिराजलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौ पठाइएको छ ।

मंगलवार बिहानैदेखि स्थानीयको प्रदर्शनले तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले कयौं राउण्ड हवाई फायर र आश्रुग्यास समेत प्रहरी गरेको कुरा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन ।

आक्रोशित स्थानीयले शव राखेर बिहानैदेखि पुर्वपश्चिम राजगमार्ग अवरुद्ध गरी गरिरहेको प्रदर्शनले तनावग्रस्त अवस्था र शवलाई नियन्त्रणमा लिन प्रहरी गरेको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय र प्रहरीतर्फ १५ जना घाइते भएको प्रजिअ कटुवालले जनाएको छ ।

बालिकाको अपहरणपछि हत्या गरिएको आशंकामा स्थानीयले प्रदर्शन गर्नुका साथै आरोपित गौशाला नगरपालिका ५ निवासी अरुणकुमार साहले बर्दिबास १४ मा संचालन गर्दै गर्दै पसलको घरमा सेत आगजानी गरेका छन ।

स्थानीयले बलात्कारी तथा हत्यारालाई ‘फाँसी देऊ’ भन्दै शव समेत सडकमा राखेर नाराबाजी गरेका छन् । स्थानीयले मृतक बालिकको शव सडकमै राखि बिहानैदेखि पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको कारण दर्जनौं गाडी अलपत्र परेका थियो । तर दिउंसोतिर अवस्था सामान्य भएपछि अवरुद्ध राजमार्ग प्रहरीले अथक प्रयासपछि खोलाइ सकिएको बर्दिबास प्रहरीले जनाएको छ ।

यसरी भयो घटना

मंसिर ७ गते आइतवार रातिदेखि शहीद आलमकी छोरी गुलाब बेपता भएकी थिइन । बालिका बेपता भएको भनी अभिभावकले प्रहरीमा उजुरी समेत दर्ता गराईन तर पता लागेन ।

सोमवार राति पिडित परिवारलाई थाहा भएपछि आरोपित अरुणलाई गौशला स्थित घरबाट समातेर इलाका प्रहरी कार्यालय गौशालामा बुझायो । पिडीत परिवारले दिएको जाहेरीको आधारमा नियन्त्रणमा रहेका आरोपित विरुद्ध ईलाका प्रहरी कार्यालय गौशाला र ईलाका प्रहरी कार्यालय बर्दिबासले संयुक्त रुपमा अनुसन्धान थालेपछि घटनाको पुष्टि भएको थियो ।

त्यसपछि आरोपित अरुणले आरोप स्वीकार गरेपछि बालिका गाडिएको स्थलमा जाँदा हिलोमा बोरामा बाँधिएर फयाँकिएको अवस्थामा शव बरामद भएको कुरा इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरिक्षक प्रकाश रेग्मीले बताए ।

बर्दिबास स्थित पसलमा ‘चक्लेट’ किन्न गएकी बालिका गुलाबलाई अरुणले अपहरण गरेर हत्या गरी बोरामा बाँधेर शवलाई हिलोमा फालेर आफ्नो गाउँ गौशाला गएको थियो भन्ने कुरा अनुसन्धानमा खुलेको प्रहरी निरिक्षक रेग्मीले लोकपुकारसँग भने ।

बलात्कार भए नभएको भन्ने जिज्ञासामा आशंका गरिएको त गरिएको छ तर वास्तविक कुरा अनुसन्धानबाट मात्रै खुल्ने उनले बताए । बालिकाको शव बरामद भएको खबर फैलिन साथ स्थानीय आक्रोशित भई शव सडकमै राखेर प्रदर्शनमा उत्रेको बताइएको छ ।

आरोपित धरौटीमा रिहा

बर्दिबासकी बालिका गुलाब हत्याका आरोपी भनिएका अरुणकुमार साहको यसअघि पनि हत्याको आरोपी रहेको रहस्य खुलेको छ ।

महोत्तरीको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार आरोपित अरुण यसअघि पनि हत्या आरोपमा पक्राउ परेर अदालतबाट धरौटीमा रिहा भइसकेको छ ।

उनले भने लकडाउनको बेला गएको २०७७ वैशाख २८ गतेका दिन साथी पर्ने स्थानीय दिलिप ठाकुरको हत्या गरेको थियो । अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा चलाइयो तर उनी धरौटीमा रिहा भएको थियो । रिहा भएपनि उच्च अदालत जनकपुरमा पुनरावेदन दायर रहेको कुरा रेग्मीले बताए ।

दिलीप र अरुण दुवै जना रक्सी खाएको बेला आपसी विवादमा कुटाकुट भयो । कुटाकुटको क्रममा एकअर्कामाथि ढुंगा प्रहार गर्दा अरुणले हानेको ढुंगाले दिलिपको मृत्यु हुन गएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ मंसिर ९, मंगलवार १५:४६
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ मंसिर ९, मंगलवार १५:४६
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ मंसिर ९, मंगलवार १५:४६
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ मंसिर ९, मंगलवार १५:४६
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ मंसिर ९, मंगलवार १५:४६
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ मंसिर ९, मंगलवार १५:४६

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव