Sunday, August 9, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नितिश ७ औं पटक बने बिहारको मुख्यमन्त्री, मिश्रा र पासवानले मैथिलीमा लिए शपथ

नितिश ७ औं पटक बने बिहारको मुख्यमन्त्री, मिश्रा र पासवानले मैथिलीमा लिए शपथ

जनकपुरधाम, मंसिर १ गते । नीतीश कुमार बिहारको ३७ औं मुख्यमन्त्रीको रुपमा चुनिएका छन । उनी लगातार ७ औं पटक मुख्यमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका हुन ।

सोमवार राजभवनमा राज्यपाल फागू चौहानले उनलाई शपथ ग्रहण गराएका छन । एनडीए गठबन्धनको सरकारमा नीतिश संगै बिजेपी कोटाबाट दुई उप मुख्यमन्त्री सहित १४ मन्त्रीले मन्त्री पदका शपथ ग्रहण गरेका छन ।

राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को आइतबार बसेको बैठकले नीतीश कुमारलाई नै विधान परिषदको सदस्यको नाताले विधायक दलको नेताको रुपमा चयन गरेका थिए ।

नीतीशका साथै विधायक तारकिशोर प्रसाद र रेणु देवीले उपमुख्यमन्त्रीको सपथ लिएका छन् । उनको सपथसँगै क्याबिनेटमा १४ जनालाई मन्त्री बनाइएको छ । अन्य मन्त्री पदमा बिजेपीको कोटा ७, जेडीयूबाट ५, हाम र भीआईबाट १÷१ जना मन्त्री पदका शपथ ग्रहण गरेका छन ।

जेडीयूबाट कार्यकारी अध्यक्ष अशोक चौधरी, विधायकहरु विजेन्द्र चौधरी, विजय चौधरी, मेवालाल चौधरी र शिला मण्डल मन्त्री बनेका छन भने हामबाट जितनराम माझीको छोरा सन्तोष सुमन र भीआईपीको कोटाबाट मुकेश सहनी मन्त्री चुनिएका छन ।

त्यस्तै बिजेपी कोटाबाट मंगल पाण्डे, अमरेन्द्र प्रताप सिंह, जिवेश मिश्रा, रामसुरत राय, रामप्रीत पासवान सहित दुई उपमुख्यमन्त्री चयन भएको हो । बिजेपीबाट मन्त्रि चुनिएका जिवेश मिश्रा र रामप्रीत पासवान मैथिली भाषामा शपथ लिएका छन ।

नीतीशले यसअघि ६ पटक मुख्यमन्त्री बनिसकेका छन । उनी पहिलो पटक वर्ष २००० मा ७ दिनका लागि मुख्यमन्त्री बनेका थिए । बहुमत नपुग्दा इस्तिफा उनलाई परेको थियो ।

त्यसपछि लालू यादवको १५ वर्षे शासन तोडदै २४ नोवेम्बर २००५, २६ नोवेम्बर २०१०, २२ फरवरी २०१५, २० नोवेम्बर २०१५ र २७ जुलाई २०१७ मुख्यमन्त्री पदमा आसिन हुँदै पुनः १६ नोवेम्बर २०२० मुख्यमन्त्री बनेका हुन ।

यसैबीच सपथग्रहण समारोहमा राष्ट्रिय जनता दल (राजद) का नेता तेजस्वी यादव सहभागी नभएको समाचारमा जनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७७ मंसिर १, सोमबार २१:४५
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०७७ मंसिर १, सोमबार २१:४५
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०७७ मंसिर १, सोमबार २१:४५
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०७७ मंसिर १, सोमबार २१:४५
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०७७ मंसिर १, सोमबार २१:४५
हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

२०७७ मंसिर १, सोमबार २१:४५

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव