Thursday, January 21, 2021
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोना विरुद्ध प्रदेश २ ले थाले तेस्रो चरणको तयारीे

न्यूज डेस्क न्यूज डेस्क
कार्तिक २७, २०७७, ९:२५ PM
1 min read
कोरोना विरुद्ध प्रदेश २ ले थाले तेस्रो चरणको तयारीे
19
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, कात्तिक २७ गते । कोरोना भाइरस महामारी नियन्त्रणका लागि प्रदेश २ सरकारले तेस्रो चरणको तयारी थालेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बिहीवार सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थान समिति (पिसिसिएमसी)को बैठकले कोरोना महामारीको वर्तमान अवस्था, विगतमा भए गरेको कामकाजको समीक्षा र अगामी रणनीति बारे छलफल गर्दै तेस्रो चरणको तयारी थाल्ने निष्कर्ष निकालेको हो ।

तेस्रो चरणको तयारी अन्तर्गत बैठबबाट अस्पतालहरुमा उपचार प्रणालीलाई थप सुदृढ बनाउन प्रदेश भरिका महत्वपूर्ण ६ वटै अस्पतालमा २५ बेडका दरले जम्मा १ सय ५० बेडको उच्च निर्भरता कक्ष (एचडियु) निर्माण गर्ने निर्णय गरिएको छ ।

यसका साथै प्रदेश सरकारको आर्थिक सहयोगमा विभिन्न अस्पतालहरुले खरिद गरेको भेन्टिलेटरहरुलाई यथाशिघ्र संचालनमा ल्याउन आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्ने निर्णय समेत गरिएको कुरा बैठक पश्चात लोकपुकारसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द यादवले बताएका छन ।

बैठकमा समाजिक विकास मन्त्रालय आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादवले महामारी विरुद्धको तेस्रो चरणको तैयारी स्वरुप पचास हजार भिटिएम र रिएजेन्ट खरिद गरिसकेको, पिसिआर ल्याव संचालन गर्न बाँकी रहेको चार जिल्लामा यसै साता देखी ल्याव संचालनमा ल्याउने तयारी भइरहेको जानकारी गराएका थिए ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न सो बैठकमा निकट भविष्यमा आउन लागेको कोरोना विरुद्धको भ्याक्सिनलाई व्यवस्थापन गर्न तीन सदस्यीय भ्याक्सिन व्यवस्थापन समिति गठन समेत गरेको छ ।

बैठकबाट संक्रामक रोग विशेषज्ञ एवं विज्ञ समूहका सदस्य डा. गरिब नाथ ठाकुरको संयोजकत्वमा गठित उक्त समितिमा आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादव र स्वास्थ्य निर्देशनालयका निर्देशकमा विजय झालार्य चयन गरिएको जनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन
Blast News

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन

पुस २५, २०७७, ५:४७ PM
हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन
Blast News

हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन

पुस २५, २०७७, ५:३९ PM
हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी
Blast News

हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी

पुस २४, २०७७, ९:५८ PM
नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै
Blast News

नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै

पुस २१, २०७७, १२:४९ PM
मोटरसाइकलले लियो एक हरिण र एक मानिसको ज्यान
Blast News

मोटरसाइकलले लियो एक हरिण र एक मानिसको ज्यान

पुस २१, २०७७, १२:३६ PM
जसपाका नेताहरु भन्छन : ओली भष्मासुर, कालिदास र सन्की हुन
Blast News

जसपाका नेताहरु भन्छन : ओली भष्मासुर, कालिदास र सन्की हुन

पुस १९, २०७७, ६:४८ PM

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा खबर

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन

2 weeks ago
हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन

हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन

2 weeks ago
हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी

हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी

2 weeks ago
नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै

नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै

2 weeks ago
मोटरसाइकलले लियो एक हरिण र एक मानिसको ज्यान

मोटरसाइकलले लियो एक हरिण र एक मानिसको ज्यान

2 weeks ago
जसपाका नेताहरु भन्छन : ओली भष्मासुर, कालिदास र सन्की हुन

जसपाका नेताहरु भन्छन : ओली भष्मासुर, कालिदास र सन्की हुन

3 weeks ago

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 lokpukarnews75@gmail.com

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७७  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || सुरेन्द्र सिंह

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव