Thursday, January 21, 2021
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक प्रदेश प्रमुखद्धारा प्रमाणिकरण

न्यूज डेस्क न्यूज डेस्क
कार्तिक २५, २०७७, ८:४७ PM
1 min read
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक प्रदेश प्रमुखद्धारा प्रमाणिकरण
20
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, कात्तिक २५ गते । प्रदेश २ प्रमुख तिलक परियारले ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गरेका छन् ।

कात्तिक २ गते नै प्रदेशसभाबाट पारित भएको सो विधेयक मंगलवार प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन् ।

प्रदेश प्रमुख परिवारबाट प्रमाणीकरण भएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान १३ औं विधेयकको रुपमा रहेको छ भने हालसम्म ३५ वटा पारित भएको विधेयक प्रमाणीकरण भइसकेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

सामाजिक विकास मन्त्री नवल किशोर साहद्वारा पेश गरिएको उक्त प्रस्ताव सभाबाट सर्वसहमत पारित भएको थियो । यो प्रस्ताव पारित भएसँगै प्रदेश २ सरकारले धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै यस प्रदेशमा पनि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बाटो अब खुल्न गएको छ ।

सो विधेयकमा जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगायतका विभिन्न अस्पताललाई विस्तार गर्ने लगायतका कुरा समेटिएकोले प्रदेश २ को स्वास्थ्य क्षेत्र ठूलो योगदान पुग्ने विश्वास लिइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन
Blast News

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन

पुस २५, २०७७, ५:४७ PM
हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन
Blast News

हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन

पुस २५, २०७७, ५:३९ PM
हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी
Blast News

हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी

पुस २४, २०७७, ९:५८ PM
नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै
Blast News

नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै

पुस २१, २०७७, १२:४९ PM
मोटरसाइकलले लियो एक हरिण र एक मानिसको ज्यान
Blast News

मोटरसाइकलले लियो एक हरिण र एक मानिसको ज्यान

पुस २१, २०७७, १२:३६ PM
जसपाका नेताहरु भन्छन : ओली भष्मासुर, कालिदास र सन्की हुन
Blast News

जसपाका नेताहरु भन्छन : ओली भष्मासुर, कालिदास र सन्की हुन

पुस १९, २०७७, ६:४८ PM

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा खबर

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन

2 weeks ago
हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन

हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन

2 weeks ago
हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी

हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी

2 weeks ago
नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै

नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै

2 weeks ago
मोटरसाइकलले लियो एक हरिण र एक मानिसको ज्यान

मोटरसाइकलले लियो एक हरिण र एक मानिसको ज्यान

2 weeks ago
जसपाका नेताहरु भन्छन : ओली भष्मासुर, कालिदास र सन्की हुन

जसपाका नेताहरु भन्छन : ओली भष्मासुर, कालिदास र सन्की हुन

3 weeks ago

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 lokpukarnews75@gmail.com

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७७  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || सुरेन्द्र सिंह

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव