Thursday, August 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हँसपुरमा अरही सिचाई योजना, हजारौ किसान लाभान्वित

हँसपुरमा अरही सिचाई योजना, हजारौ किसान लाभान्वित

जनकपुरधाम, कात्तिक २५ गते । धनुषाको हँसपुर नगरापलिकामा ४ सय हेक्टर जग्गामा खेतीका लागि वर्षभरि पुग्ने गरी सिचाई योजनाको शिलान्यास गरिएको छ ।

जलश्रोत तथा सिँचाई विकास डिविजन कार्यालय जनकपुरधामको आयोजनामा आयोजित एक कार्यक्रमका बिच अरही नदी सिँचाई योजनाको प्रदेश २ भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलद्वारा शिलान्यास गरिएको हो ।

हँसपुर नगरपालिका ३ कठपुल्लाको ६ सय घरधुरीका ३ हजार २ सय ५० जनाले यसको लाभ पुग्ने गरी १५ करोड ४५ लाखको लागतमा सो सिचाई योजनाको निर्माण हुन लागेको कुरा जलश्रोत तथा सिँचाई विकास डिविजन कार्यालय जनकपुरधामका प्रमुख सिनियर डिविजन ईन्जिनियर भगवान झाले बताएका छन ।

हँसपुर नगरपालिकाको सो क्षेत्रका लागि अरही नदी मुख्य सिँचाईको श्रोत रह्दै आएको छ । यो योजनाको निर्माण पूरा भएसंगै धान गहुँ लगायतका बालि उत्पादन बढाउन सहयोग पुग्ने उनको भनाई छ ।

सोही योजना अन्तर्गत २३.२ मिटरको पर्मानेन्ट वेयर स्ट्रक्चर सहित ३.३ किलोमिटर लम्बाईको मूल नहर तथा इम्बैंकमेन्ट विथ रेवेटमेन्ट स्ट्रक्चरहरु रहने छ । सो योजना आर्थिक वर्ष २०७९÷०८० सम्म सम्पन्न हुने लक्ष्य लिइएको छ ।

कार्यक्रलाई सम्बोधन गर्दै हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले यो सिचाई योजना सम्पन्न भएपछि यहाँका किसानहरुलाई खेतीमा निकै सहयोग पुग्नेछ ।

उनले भने सिचाई पानीको आभावमा खेती गर्न किसानहरुलाई आकाशे पानीको भरपर्ने अवस्था थियो । तर प्रदेश सहकारको सहयोगमा निर्माण हुने यी सिचाई योजनाबाट हजारौं किसान लाभान्वित हुनेछ ।

जलश्रोत तथा सिँचाई विकास डिविजन कार्यालय जनकपुरधामका सिनियर इन्जिनीयर झाको अध्यक्षतामा सम्पन्न सो शिलान्यास कार्यक्रममा प्रमुख अतिथि मन्त्री सोनल, प्रदेश सांसद रामचन्द्र मण्डल, सचिव रामउदगार साह, उपमेयर रेणु झा लगायतका व्यक्तिहरुले आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७७ कार्तिक २५, मंगलवार २०:४०
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७७ कार्तिक २५, मंगलवार २०:४०
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७७ कार्तिक २५, मंगलवार २०:४०
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७७ कार्तिक २५, मंगलवार २०:४०
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ कार्तिक २५, मंगलवार २०:४०
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७७ कार्तिक २५, मंगलवार २०:४०

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव