Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मटिहानी घटनामा पिपरा गाउँपालिका प्रतिनिधिहरुको आ आफ्नै मांग


मटिहानी घटनामा पिपरा गाउँपालिका प्रतिनिधिहरुको आ आफ्नै मांग

जनकपुरधाम, कात्तिक १९ गते । महोत्तरीको मटिहानी नगरपालिकामा दुर्गा पूजाको विषयमा दुई पक्षबीच भएको झडप राजनीतिक रुप लिंदै गएको छ ।

विजया दशर्मीका कात्तिक १० गते दिन मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डल र नेकपाका नेता विजय चौधरी समूहबीच भएको दोहरो झडपमा सम्बन्धित राजनीतिकका प्रतिनिधिहरुले प्रेस विज्ञप्ति मार्फत आ आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन ।

यसैक्रममा पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले जिल्ला समन्वय समितिद्वारा जारी प्रेस विज्ञप्तिमा भूलवश हस्ताक्षर भएको भन्दै मेयर मण्डलबाट भएको संघातिक आक्रमण घटनाको छानबीन गर्न मांग गरेको छ ।

उनले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी मंगलवार जिससद्वारा केही स्थानीय तहको संयुक्त बैठकबाट जिसस संयोजक सुरेश प्रसाद सिंहद्वारा घटनालाई उल्टो बनाई निकालिएको प्रेस विज्ञप्तिमा भूलवश हस्ताक्षर हुन गएको बताएका छन ।

अध्यक्ष चौधरीले विजय चौधरी, जितेन्द्र चौधरी र गणेश प्रसाद साहमाथि भएको संघातिक आक्रमणको ठीक उल्टो प्रस्तुत गरी प्रकाशित विज्ञप्तिमा मेरो विमति रहेको बताउंदै कुनैपनि घटनाको सत्य तथ्य छानबीनबाट नै हुने भएकोले त्यसलाई नै रोक्ने वातावरण बनाउने कुरा प्रति मेरो विमति रहेको जनाएका छन ।

त्यसैगरी सोही गाउँपालिकाका उपाध्यक्ष ननुकुमारी दासले मटिहानी नगरपालिकाका मेयर मण्डलमाथि भएको संघातिक आक्रमणको एक प्रेस विज्ञप्ति जारी घोर भत्र्सना गरेको छ ।

उनले विज्ञप्तिमा भनेकी छिन सामाजिक सद्भाव बिगार्ने उद्देश्यले मेयर मण्डल र दुर्गा पुजा समितिका अध्यक्ष लगायतका सदस्यहरुमाथि गरिएको गाली गलौज र आक्रमण घटनाको घोर भत्र्सना गर्दछु ।

साथै उपाध्यक्ष दासले घटनामा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाउन स्थानीय प्रशासनसँग मांग गर्दै दोषीलाई कारवाही नभए जिल्लामा उत्पन्न परिस्थितिको जिम्मेवार स्थानीय प्रशासन नै हुने चेतावनी समेत दिएकी छिन ।

कात्तिक १० गतेका दिन मटिहानी नगरपालिका ७ मा आयोजित दुर्गा पुजा स्थल नजिकै दुर्गा पुजा समितिमा आबद्ध मेयर मण्डल र चौधरी पक्षका व्यक्तिहरुबीच दोहरो झडप भएको थियो । सो झडपमा परी दुवै पक्षबाट आधा दर्जनभन्दा बढी व्यक्ति घाइते भएको थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७७ कार्तिक १९, बुधबार १५:२४
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७७ कार्तिक १९, बुधबार १५:२४
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७७ कार्तिक १९, बुधबार १५:२४
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७७ कार्तिक १९, बुधबार १५:२४
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७७ कार्तिक १९, बुधबार १५:२४
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७७ कार्तिक १९, बुधबार १५:२४

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव