Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आईएमई अभिकर्ता र एजेन्सी मैनेजरलाई प्रशिक्षण एवं पुर्नताजगी


आईएमई अभिकर्ता र एजेन्सी मैनेजरलाई प्रशिक्षण एवं पुर्नताजगी

लहान, कात्तिक १४ गते । आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड मिर्चैया शाखाले अभिकर्ता तथा एजेन्सी मैनेजरलाई सम्मान गर्दै प्रशिक्षण एवं पुर्नताजगी तालिम समपन्न गरेको छ ।

शुक्रवार कम्पनीले सिरहाको मिर्चैया शाखा कार्यालयको सभाहलमा सम्पन्न सो प्रशिक्षण तथा पुर्नताजगी कार्यक्रममा दर्जनौ अभिकर्ता तथा एजेन्सीहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षणका साथै कोरोना भाइरस महामारी जस्तता विषम परिस्थितीमा पनि नागरिकप्रति प्रतिवद्व भई कम्पनीको जिम्मेवारी वहन गरेका उत्कृष्ट एजेन्सीहरुलाई सो अवसरमा दोसल्ला ओढाई प्रमाण पत्र सहित सम्मान समेत गरिएको छ ।

कम्पनीका प्रदेश २ प्रमुख रविशंकर सर्राफले व्यक्तिगत कोडको आधारमा उत्कृष्ट व्यापार गरेका एजेन्सी मैनेजर बोधदेव महतो, राम प्रसाद यादव र विनोद कुमार साहलाई सम्मान गरेका हुन । त्यस्तै टिम अन्तर्गत रहेर उत्कृष्ट व्यापार गरेका रोशन साह, गोविन्द महतो, निरज श्रेष्ठ, तुलसी मण्डल र पुनिता महतोलाई समेत सम्मान गरिएको जनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनी प्रदेश प्रमुख सर्राफले कोरोना भाइरसको माहामारीमा पनि आहोरात्र खटने बिमा क्षेत्रमा काम गर्ने व्यक्तिहरुको योगदान अमुल्य रहेको बताउंदै १९ वटा कम्पनीका बिच प्रतिस्पर्धा चुनौती रहेकोले यस्ता जटिल परिस्थितिलाई अवसरको रुपमा लिई अगाडि बढेको भने ।

कम्पनी प्रमुख कार्यकारी अधिकृत कवि फुयालले आक्रमक बजारको निति अबलम्वन गरेको बताउदै सो अवसरमा एक घर एक बिमाको नितिको अबलम्वन गर्नु बर्तमान परिस्थितीको आवयश्कता रहेकोमा उनले जोड दिए ।

सो कार्यक्रममा शाखा प्रमुख अनिल कुमार साह, अपरेशन इन्चार्ज विवेक यादव सहित कर्मचारीहरुको उपस्थिती समेत रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ कार्तिक १४, शुक्रबार २२:२१
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ कार्तिक १४, शुक्रबार २२:२१
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ कार्तिक १४, शुक्रबार २२:२१
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ कार्तिक १४, शुक्रबार २२:२१
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ कार्तिक १४, शुक्रबार २२:२१
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ कार्तिक १४, शुक्रबार २२:२१

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव