Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मटिहानी दुर्गा पूजामा दोहरो झडप, आधा दर्जनभन्दा बढी घाइते

दुवै पक्षको आ आफ्नै दाबी, दोषीलाई कारवाही गर्न मेयर मण्डलको मांग


मटिहानी दुर्गा पूजामा दोहरो झडप, आधा दर्जनभन्दा बढी घाइते

जनकपुरधाम, कात्तिक १४ गते । विजया दशमीको अवसरमा महोत्तरीको मटिहानी नगरपालिका ७ मा आयोजित दुर्गा पूजामा भएको दोहरो झडपमा आधा दर्जनभन्दा बढी व्यक्ति भएको छ ।

गत कात्तिक १० गतेका दिन नगरपालिका प्रमुख भनिएका पूजा समितिका सदस्य र गत निर्वाचनमा नेकपाबाट प्रतिनिधि सभाका प्रत्याशी रहेका विजय चौधरी पक्षबीच झडप भएको हो ।

सो घटनामा वडा नं. ८ का विजय चौधरी स्वयं, जितेन्द्र चौधरी, गणेश प्रसाद र वडा नम्बर ७ का दिलिप महरा र विरेन्द्र मण्डल लगायत पुजा समितिका सदस्यहरु घाइते भएको भनिएको छ ।

घाइते मध्ये उपचार पश्चात विजय चौधरी, दिलिप महरा र विरेन्द्र लगायत समितिका सदस्यहरु निको भइकसकेका छन भने जितेन्द्र चौधरी र गणेशप्रसाद साहलाई थप उपचारका लागि काठमाडौ स्थित ट्रमा सेन्टरमा पठाइएको जनाइएको छ ।

नगरप्रमुख हरिप्रसाद मण्डलले आफूहरुमाथि संघातिक आक्रमण गरेको आरोप लगाएका छन । उनले नगरप्रमुख मण्डल र एक अर्का समूहबीच झडप भएको थियो, स्थानीयको नाताले सो घटना बुझेर घर फर्किरहेको क्रममा आफूहरुमाथि आक्रमण गरेको चौधरीले आरोप लगाएका छन ।

साथै उनले घटना स्थलमा पुगेका प्रहरीमाथि समेत हातपात भएपछि लाठी चार्ज भएको सो क्रममा केही व्यक्ति समेत घाइते भएको बताए ।

यता नगरप्रमुख मण्डलले आरोपलाई खण्डन गर्दै चौधरी समूहका केही गुण्डा प्रवृतिका व्यक्तिले आफूमाथि आक्रमण गर्न खोजेको दाबी गर्दै राजनीतिक पुर्वाग्रहले आफूलाई बदनाम र चरित्र हत्या गर्न खोजिएको बताएका छन ।

घटना बारे शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी नगरप्रमुख मण्डलले जयकुमार चौधरी र विजय चौधरी लगायतका केही विचलित मानसिकताका तथा गुण्डा प्रवृतिका व्यक्तिहरु आफ्नो घरमा आक्रमण गरी हत्या, हिंसा र लुटपाट गर्न खोजेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रत्येक वर्ष झै यसवर्ष पनि धूमधामका साथ दुर्गा पूजा मनाइरहेको बेला समाजिक सद्भाव खल्बलाउने उद्देश्यका साथ केही गुण्डा प्रवृतिका व्यक्तिहरुले प्रत्येक वर्ष झै यसवर्ष पनि दुर्गा मन्दिरभित्र तोडफोड गर्नुका साथै विरेन्द्र मण्डल र दिलिप महरा लगायत दुर्गा पुजा समितिका सदस्यरुलाई गाली गलौज गर्नुका साथै घरेलु हातहतियारले मरनासन्न गरी कुटपिट गरेको विज्ञप्तिमा भनिएको छ ।

सो घटनाप्रति घोर भत्र्सना गर्दै नगर प्रमुख मण्डलले बारम्बार दोहरिने यस्ता घटनाले निर्वाचित जनप्रतिनिधिको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको भनी सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन ।

घटना सम्बन्धी सत्य तथ्य नबुझी केही राजनैतिक दलका प्रतिनिधिले आफ्नो चरित्र हत्या गर्ने मनसायका साथ प्रेस विज्ञप्ति जारी गरेको भन्दै आपति उनले आपति जनाएका छन ।

साथै समस्या समाधान मारपिट, धाक धम्की, हिंसाबाट नभई सम्वादबाट हुने कुरामा आफू दृढ रहेको भन्दै प्रमुख मण्डलले यस्ता अपराधिक क्रियाकलापमा संलग्न जयकुमार चौधरी, विजय चौधरी र राजकिशोर मण्डल लगायत सम्पूर्ण व्यक्तिलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न मांग सम्बन्धित निकायसँग विज्ञप्ति मार्फत गरेका छन ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले दुई पक्षबीच झडप भएको स्वीकार गर्दै अनुसन्धान भइरहेको बताएका छन ।

प्रत्यक्षदर्शी स्थानीयका अनुसार सो ठाउँमा केही वर्षदेखि दुर्गा पुजामा विवाद हुँदै आएको छ । सो दिनपनि समितिका सदस्य र चौधरी समूहका व्यक्तिहरु होटलमा हरहिसाबका लागि बसेका थिए ।

चौधरी समूहले समिति सदस्यसँग केही रकम आफूहरुलाई चाहियो बलजफ्ती मांग गर्दा दुवै पक्षबीच विवाद भयो । विवाद बढदै जाँदा चौधरी समूहका केही व्यक्ति समितिका मान्छे मेयर पक्षको भन्दै मेयरको घरतर्फ लागेर आक्रमण गर्न खोज्दा दुवै पक्षबीच झडपमा भयो ।

झडपमा परी दुवै पक्षका व्यक्तिहरु घाइते भयो । झडपकै क्रममा प्रहरी समेत आएर सम्झाउन खोज्दा नमानेपछि लाठी चार्ज समेत गर्नु परेको स्थानीयको भनाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७७ कार्तिक १४, शुक्रबार २३:३५
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७७ कार्तिक १४, शुक्रबार २३:३५
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७७ कार्तिक १४, शुक्रबार २३:३५
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७७ कार्तिक १४, शुक्रबार २३:३५
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७७ कार्तिक १४, शुक्रबार २३:३५
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७७ कार्तिक १४, शुक्रबार २३:३५

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव