Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आफ्नै कार्यकर्ताको हत्यामा नेकपा भित्र खेमा राजनीति शुरु


आफ्नै कार्यकर्ताको हत्यामा नेकपा भित्र खेमा राजनीति शुरु

जनकपुरधाम, कात्तिक १२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आफ्नै कार्यकर्ताको हत्या प्रकारणमा खेमाबाजी राजनीति शुरु भएको छ ।

पर्साको विन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या प्रकरणमा नेकपा तात्कालिन माओवादी र एमाले दुई खेमामा विभाजित भएका छन ।

घटनामा एमाले पुर्व सांसद राजकुमार गुप्तालाई मुख्य योजनाकार ठहर गर्दैै माओवादी खेमाका अध्यक्षदेखि केन्द्रिय सदस्यहरु कारवाहीको मांग गर्दै विभाजित भएको भएको हो । केही दिनअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सोही खेमाका केन्द्रिय सदस्यहरुले बुधवार जनकपुरमा वृहत बैठक गरी निकालेको विज्ञप्तिले नेकपा दुई खेमामा विभाजित भएको पुष्टि गर्छ ।

माओवादी खेमाका नेकपा स्थायी कमिटी सदस्य एवं संघीय सांसद मातृका यादवको अगुवाईमा गुप्ता सहितका दोषीलाई कारवाहीको मांग गर्दै पर्सामा जारी आन्दोलनमा तात्कालिन एमालेका नेताहरु सम्मिलित नभई घटनालाई बाह्य व्यक्ति घटाएको भन्दै बग्याउनुले पनि नेकपा खेमागत रुपमा विभाजित हुंदै गएको देखिन्छ ।

बुधवार माओवादी खेमाका केन्द्रिय सदस्यहरुको बसेको बैठक पश्चात जारी विज्ञप्तिमा दोषीलाई बचाउन खोजेको भन्दै नेकपाले जिल्ला प्रहरी प्रमुखको कारवाहीको मांग प्रमुख रुपमा गरिएको छ ।

प्रदेश २ का सह इन्चार्ज विश्वनाथ साहको अध्यक्षतामा बसेको केन्द्रिय सदस्यको बैठकबाट नेकपा पर्सा र मृतकका आफन्तजनले जाहेरी दर्ताका लागि जिल्ला प्रहरी कार्यालय पर्सा विरुद्ध चरणवद्ध आन्दोलन गर्दा पनि जाहेरी दर्ता गर्न अस्वीकार गर्दा कानुनी राज्यको खिल्ली उडाएको भन्दै घोर भत्र्सना गरेको छ ।

बैठक पश्चात जारी संयुक्त प्रेस वक्तव्यमा प्रहरी प्रमुखले आमूक व्यक्तिको नाम राख आमूक व्यक्तिको नाम हटाउन भन्नु अपराधलाई पश्रय दिएको ठहर गर्दै प्रहरीको यस्तो कार्यले प्रहरी संगठनको बदनामी हुने भएकोले सम्बन्धित प्रहरी प्रमुखको कारवाहीको मांग गरिएको हो ।

३७ केन्द्रिय सदस्यद्वारा संयुक्त रुपमा हस्ताक्षरित सो विज्ञप्तिमा घटनाको प्रकृति हेर्दा, सुनियोजित देखिन्छ, हत्या गर्ने उद्देश्य सहित आक्रमण भएको प्रमाणित हुन्छ । यस घटनाको जति भत्र्सना गरेपनि कमै हुन्छ । त्यसैले यस घटनाका सम्पूर्ण दोषीहरुलाई कडा भनदा कडा कारवाही गर्नका लागि माग गरिएको छ ।

विज्ञप्तिमा घटनाको पृष्टभूमिको चर्चा गर्दै सुनियोजित रुपमा घटना घटाइएको ठहर गरिएको छ । पिडीतको जाहेरी यथाशिघ्र दर्ता गरी दोषीलाई कारवाही, मृतकलाई शहीद घोषणा, मृतक परिवारलाई राहत र घाइतेको निशुल्क उपचारको मांग समेत गरिएको छ ।

सो वैठकमा स्थायी समिति सदस्य मातृका प्रसाद यादवको उपस्थिती रहेको थियो भने प्रदेश सह–ईन्चार्जद्वय नागेन्द्र प्रसाद चौधरी, महेन्द्र पासवान, केन्द्रिय सदस्यहरु रामचन्द्र झा, सत्रुधन महतो, योगनारायण बरबरीया, श्रीप्रसाद साह, यदुवंश झा, सुधिर प्रसाद साह, अजय शंकर नायक, राजु खड्का, बोधमाया यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सो घटनाका मुख्य योजनाकार नेकपा पर्साका जिल्ला सदस्य तथा पूर्व सांसद राजकुमार गुप्ता रहेको र उनकै कारण जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु भएको नेकपा वीरगंज महानगरपालिकाका ईन्चार्ज रहबर अन्सारीको आरोप लगाउँदे आएको छ ।

गत बिहीवार पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कार्य समितिको शपथ ग्रहण कार्यक्रममा पदीय बाँडफाँडको लागि तात्कालिन एमाले र माओवादी खेमाबीच भएको झडपमा परी माओवादी खेमका सचिव चौरसियाको कुटाईबाट मृत्यु भएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ मंसिर १४, आईतवार २२:१६
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ मंसिर १४, आईतवार २२:१६
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ मंसिर १४, आईतवार २२:१६
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ मंसिर १४, आईतवार २२:१६
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ मंसिर १४, आईतवार २२:१६
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ मंसिर १४, आईतवार २२:१६

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव