Thursday, August 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वडाध्यक्षले एक युवकलाई कुट्दाकुट्दै मरनासन्न बनाए

वडाध्यक्षले एक युवकलाई कुट्दाकुट्दै मरनासन्न बनाए

मलंगवा, कात्तिक १२ गते । सर्लाहीका ईश्वरपुर नगरपालिका ९ वडाध्यक्षले चोरी आरोपमा एक युवकलाई मरनासन्न हुने गरी कुटपिट गरी घाइते बनाएका छन ।

वडाध्यक्ष अमिरीलाल साह सहित स्थानीय रामचन्द्र सुडी र भरत महतो सुडी लगायतका व्यक्तिहरुले सोमवार मेला हेर्न गएका स्थानीय युवकलाई निर्घात रुपमा कुटपिट गरी घाइते बनाएको आरोप लगाइएको छ ।

सोमवार राति रामनगरमा आयोजित दुर्गा पुजाको मेलामा आयोजित नाच हेर्न गएका युवक १९ वर्षिय गोविन्द माझीलाई चोरीको आरोप लगाउंदै एउटा रुखमा हातखुट्टा बाँधेर मरनासन्न गरी कुटपिट गरेको स्थानीय पच्चु माझीले जानकारी दिएका छन ।

प्रहरीको सहयोगमा कुटपिटबाट गम्भीर घाइते युवक भएका निज युवकको उपचार बयलबाँसस्थित पोलिक्लिनीकमा उपचार भईरहेको छ ।

घटना बारे जानकारी दिदै पिडीत युवक गोविन्दले गाउँमा आफू नाच हेर्न गएको बेला स्थानीय सुरेश महतोको खेतमा शौच गर्न गएको क्रममा जग्गाधनी सुरेशका छोरा गौरी महतोले चोर हो भन्दै पक्राउ गरेर कुटपिट गरी नियन्त्रणमा लिएका थिए ।

त्यसको भोली पल्ट मंगलवार गाउँ समाजमा घटना मिलाउनुको सट्टा वडाध्यक्ष अमिरी साह लगायतका व्यक्तिहरुले आफूलाई रुखमा बाँधेर लट्ठीले मात्र कुटेनन् तिनीहरुले पैतालामा सुईं घोंपेर र करेन्ट समेत लगाएर निर्घात रुपमा मरनासन्न हुने गरी कुटपिट गरेको हो ।

उनले भने आफूलाई मात्र होइन आफूलाई बचाउन गएका मेरी आमालाई समेत वडाध्यक्ष लगायतका व्यक्तिहरुले कुटपिट गरियो ।

यता, घटना बारे वडाध्यक्ष अमिरी साहले कुटपिट गरेको स्वीकार गर्दै भने सोमबार राती नाच चलिरहेको बेला सुरेश महतोको घरमा चोरी गर्न गएको बेला गोविन्द पक्राउ गरिएको थियो । उनले भने तीन महिना भित्र भएको १४ वटा चोरीको घटनामा समेत उनको संलग्ना रहेको छ । सोही रिसमा कुटपिट गरिएको हो ।

घटना बारे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले भने कुनैपनि आरोपमा कसैलाई कानून हातमा लिएर कुटपिट गर्नु गलत हो । युवकलाई वास्तवमा कुटिपिट गरिएको हो, तर सही कुरा अनुसन्धानपछि मात्रै आउनेछ ।

उनले भने मंगलवार जिल्ला प्रहरी कार्यालयमा कुटपिट गरिएको अवस्थामा वडाध्यक्ष सहितका व्यक्तिले चोर हो भनी घाइते अवस्थामा ती युवकलाई ल्याएको थियो । हामीले घाइते युवकलाई उपचारका लागि पठाई दिएका थियौं । यसैबीचमा पीडक र पिडीत दुवै पक्षबाट निवेदन परेको छ । तर दोषी जो कोही भएपनि उम्किने छैन कानून बमोजिम कारवाही हुने नै छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७७ कार्तिक १२, बुधबार १८:२८
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७७ कार्तिक १२, बुधबार १८:२८
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७७ कार्तिक १२, बुधबार १८:२८
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७७ कार्तिक १२, बुधबार १८:२८
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ कार्तिक १२, बुधबार १८:२८
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७७ कार्तिक १२, बुधबार १८:२८

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव