Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

“झिझिया” संरक्षणका लागि १० लाख सहयोग गर्ने वडाध्यक्षको घोषणा

“झिझिया” संरक्षणका लागि १० लाख सहयोग गर्ने वडाध्यक्षको घोषणा

जनकपुरधाम, कात्तिक ८ गते । लोप हुँदै गएको मिथिला संस्कृतिको लोक नृत्य झिझियाको संरक्षणका लागि १० लाख रुपैया सहयोग गर्ने जनकपुरधामका एक वडाध्यक्षले घोषणा गरेका छन ।

एक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुरधाम उप महानगर पालिका वार्ड ७ का अध्यक्ष जानकिराम साहले लोप हुंदै गएको लोक सांस्कÞृतिक मध्येका झिझिया नृत्यु संरक्षणका १० लाख रुपैया सहयोग गर्ने उद्घोष गरे ।

वडास्थित भैरमन्दिरमा आयोजित झिझिया नृत्य र सम्मान कार्यक्रमलाई संबोधन गर्दै वडा अध्यक्ष साहले स्थानीय सरकार र प्रदेश सरकार गठन भएको वर्षों वितीसकदा समेत आफ्नो लोक सांस्कÞृतिक संरक्षण गर्न कुनै किसिमको पहल समेत गर्न न सक्नु दुःखद रहेको बताए ।

उनले आफ्नो वार्डको मुसहर समुदायले नै जनकपुरको शक्तिपीठमा गएर झझिया नाच नाच्ने र मनोरंजन गर्ने गराउने गरेकोले यस समुदायको विकासको लागि र लोक नाचको संवर्धनको लागि झिझियाको हब नै निर्माण गर्नु पर्ने जिकिर गर्दै अहिलेलाई १० लाख रुपैयाले मुसहरीमा झिझियालाई सम्बर्धन गर्दै लग्ने भने ।

स्थानीय सरकार गठन भएको झन्डै ३ वर्ष विती सकदा समेत कुनै पनि बजेटमा आफ्नो कला सांस्कÞृतिकलाई प्राथमिकता न दिनु आफैमा हास्यस्पद रहेको भन्दै वडा अध्यक्ष साहले आक्रोश व्यक्त गरे ।

कला सांस्कति र परम्पराको हिसाबले अन्य भन्दा धेरै अगाडि रहेको मिथिलाको गीत, नृत्य र भाषालाई संघ सरकारले कहिले पनि ध्यान न दिएको भन्दै अब स्थानीयस्तरबाटै पहल हुनुपर्ने धारणा उनले राखे ।

अध्यक्ष साहले आफ्नो वडामा यसअघि मिथिला सांस्कÞृति अध्ययन केंद्र स्थापनाको लागि जग्गा समेत उपलब्ध गराई सकेका छन ।

उनले भने जन्म देखी मृत्य सम्मको गीत अन्यत्र कही पनि पाउंदैन यो भूमिमा मात्र पाउने सोहर, लगनी, बटगबनी , समदाओन सहितको गीत संगीत लाई अब हामी आफैले सुरक्षित गर्दै लग्नुपर्छ ।

भैरव युवा कमिटीका अध्यक्ष पवन साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि मेयर प्रमुख लालकिशोर साह, उपमेयर रीता मिश्र, कार्यपालिका सदस्य श्याम साह, जनता समाजवादी पार्टीका मनोज चौधरी, पूर्व वार्ड अध्यक्ष जिबछ साह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७७ मंसिर १४, आईतवार २१:५७
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७७ मंसिर १४, आईतवार २१:५७
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७७ मंसिर १४, आईतवार २१:५७
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ मंसिर १४, आईतवार २१:५७
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७७ मंसिर १४, आईतवार २१:५७
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०७७ मंसिर १४, आईतवार २१:५७

ताजा खबर

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव