Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गैरजिम्मेवार सरकारका लापरवाह मन्त्री तथा नेताहरु : हजारौको भीडमा शुभकामना


गैरजिम्मेवार सरकारका लापरवाह मन्त्री तथा नेताहरु : हजारौको भीडमा शुभकामना

जनकपुरधाम, कात्तिक ६ गते । कोरोना भाइरस (कोभिड १९) महामारीले देशै नै त्रासमय रहेको अवस्थामा जिम्मेवारी पन्छिदै आएका सरकारका मन्त्री तथा नेताहरु भीडभाड गरेर शक्ति प्रदर्शनमा जुटेका छन ।

कोरोना समुदायमा फैलिसकेकोले बिरामी जनताको उपचार सरकारले गर्न नसक्ने भन्दै आफ्नै खर्चमा उपचार गराउन भन्दै आफ्नो दायित्व र जिम्मेवारी पन्छिंदा असफलताको पहिचान दिइरहेकै क्रममा तिनका मन्त्रीहरु शुभकामना आदान प्रदानको नाममा शक्ति प्रदर्शन गर्न हजारौंको भीडभाड गर्ने जस्ता कार्यमा सक्रिय देखिएका छन ।

कोरोना चेकजाँच र उपचारको व्यवस्था गर्न नस्कने संघ देखि प्रदेशसम्मका सत्तारुढ दलहरुले कोभिड १९ महामारी हुने सम्भाव्यता खतरालाई बेवास्ता गर्दै शक्ति प्रदर्शन गर्ने उद्देश्यले पार्टी प्रवेश र शुभकामना आदान प्रदान जस्ता कार्यक्रम मापदण्ड विपरित आयोजना गर्दै आएका छन ।

विजया दशमी जस्ता चाडतिहारमा मठ मन्दिरमा हुने विभिन्न पूजापाठको सहभागितामा सरकारद्वारा रोक लगाइएको अवस्थामा सरकार प्रतिनिधि तथा सत्तारुढ दलहरुद्वारा भीडभाड गरी विभिन्न कार्यक्रमहरु धनुषामा आयोजना गरिदै आएको छ ।

सत्तारुढ दलहरु मध्ये कसैलाई पार्टी प्रवेशको होड छ त कसैलाई जनमत जुटाउन शुभकामना आदान प्रदानमा चटारो देखिएको छ ।

एकातर्फ प्रदेश २ सत्तारुढ दल जनता समाजवादी पार्टीले समुदायस्तरमा फैलिएको कोरोना सक्रमणले देशकै अवस्था हाल बेहाल रहेको बेला विभिन्न जिल्लामा पार्टी हजारौंको संख्यामा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दै आएको छ ।

अर्कोतर्फ संघीय सत्तारुढ दल पार्टीका मन्त्री तथा नेताहरुले जनमतको शक्ति प्रदर्शन गर्न विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा गई हजारौंको भीड जम्मा गरी शुभकामना आदान प्रदान गर्दै आएको छ ।

यसैक्रममा बुधवार सिचाईका सम्भाव्यता अध्ययनका लागि धनुषाको कमला नदीको अनुगमनमा कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भुसालको आतिथ्यमा आम जनताको स्वास्थ्यको बेवास्ता गर्दै हजारौंको भीडभाड जम्मा गरी कमला नगरपालिकामा शुभकामना आदान प्रदान सम्पन्न गरिएको छ ।

नेकपाका नेता एवं पुर्व मन्त्री रघुवीर महासेठको आतिथ्यमा मिथिला बिहारी नगरपालिकामा आयोजित शुभकामना आदान प्रदान

कार्यक्रममा उपस्थित अतिथि र सहभागी नेता कार्यकर्ता तथा स्थानीयमा सामाजिक र मुखमा मास्क लगायतका कुनैपनि मापदण्ड अपनाइएको देखिएन । संघीय मन्त्री भुषाल र प्रदेश मन्त्री शैलेन्द्र साह सहित मंच उपस्थित कसैले पनि मापदण्ड अपनाएको थिएन ।

हजारौंको भीडभाड जम्मा गरी मन्त्रीजीको आतिथ्यमा आयोजना गरिएको कार्यक्रम बारे प्रमुख जिलला अधिकारी प्रेम प्रसाद भट्टराई सँग जिज्ञासा खोज्दा पटक पटक फोन गर्दा पनि रिसिभ गरेनन । कोरोना महामारीको वर्तमान अवस्थामा रोकथाम र नियन्त्रण गर्नतर्फ लाग्नुपर्नेमा मन्त्री जस्ता विशिष्ट व्यक्तिले हजारौंको भीडभाड जम्मा गरी भेला सम्मेलन गर्नु जनताप्रति गैर जिम्मेवार क्रियाकलाप रहेको भनी स्थानीय बुद्धिजीवी र नागरिक समाजका अगूवाहरुले आरोप लगाएका छन ।

नागरिक समाजका एक अगूवाले भने समुदायस्तरमा फैलिसकेको कोरोना संक्रमणले गर्दा देशैभरिका जनताको हाल बेहाल छ, यस्तो अवस्थामा रोकथाम र उपचारको व्यवस्था गर्नुपर्नेमा सरकारकै प्रतिनिधि मन्त्री जस्ता व्यक्तिद्वारा हजारौंको भीडभाड गराएर आफ्नो शक्ति प्रदर्शन गर्नु गैर जिम्मेवार कार्य रहेको छ ।

नेकपा प्रदेश २ सांसद रामचन्द्र मण्डलको आतिथ्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम

त्यस्तै नेकपाका नेता एवं पुर्व मन्त्री रघुवीर महासेठले पनि जिल्लाका विभिन्न स्थानीय तहको शक्तिपीठहरुमा गई बिना कुनै मापदण्ड अपनाई हजारौंको भीड इकट्ठा गरी विजयादशमीको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएका छन ।

नेता महासेठले जिल्लाको मिथिला बिहारी नगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिका स्थित विभिन्न शक्तिपीठमा हजारौंको भीडभाड जम्मा गरेर शुभकामना आदान प्रदान तथा भेला लगायतका कार्यक्रम गरेको आयोजनाको समेत निकै आलोचना भइरहेको छ ।

संघीय सरकारको निर्देशन अनुसार विजया दशमी जस्ता महापर्वमा विभिन्न शक्तिपीठहरुमा भीडभाड हुन नदिने उद्देश्यले बोकाबली प्रदान र महाप्रसाद चढाउने जस्ता कार्यक्रमलाई स्थानीय प्रशासनद्वारा रोक लगाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७७ मंसिर १४, आईतवार २२:०१
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७७ मंसिर १४, आईतवार २२:०१
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७७ मंसिर १४, आईतवार २२:०१
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७७ मंसिर १४, आईतवार २२:०१
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७७ मंसिर १४, आईतवार २२:०१
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७७ मंसिर १४, आईतवार २२:०१

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव