Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

किसानहरुको दिर्घकालिन योजनाका लागि कमला नदीको अनुगमन


किसानहरुको दिर्घकालिन योजनाका लागि कमला नदीको अनुगमन

जनकपुरधाम, कात्तिक ६ गते ।संघीय सरकारले धनुषाका किसानहरु खेतीका लागि सिचाई र कृषि जोन सहितका दिर्घकालिन योजना ल्याउने भएको छ ।

बुधवार धनुषाको कमला नदी क्षेत्रको किसानहरुले आग्रहमा संघीय सरकारका तर्फबाट कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भुसालले सिचाईका सम्भाव्यता तथा अध्ययनका लागि अनुमगन गरेको छ ।

अनुगमनको क्रममा मन्त्री भूसालले एकीकृत कृषि मोडेल अनुरुप योजना बनाएर कृषि जोनको रुपमा वृहत कार्ययोजना बनाई अघि एकल संघीय सरकारले प्रदेश र स्थानीय सरकार तथा साना किसान सहकारी लगायतको सहकार्यमा बढाउने प्रतिबद्धता जनाए ।

जिल्ला स्थित कमला नदीको वरिपरी रहेका हजारौँ हेक्टर कृषि योग्य जग्गामा उत्पादनका लागि स्थानीय किसानको सहभागिता दिर्घकालिन योजना बनाएर कृषि जोन निर्माण गरिने बताए ।
सो अनुगमनमा सहभागी प्रदेश २ का कृषि, सहकारी तथा भुमी व्यवस्था मन्त्री शैलेन्द्र साहले भने किसानहरुको लागि संघीय सरकारले ल्याउने हरेक योजनामा हाम्रो सहयोग रहने प्रतिबद्धता जनाए ।

उनले भने प्रदेश सरकारले एक्लै किसानहरुको समस्या समाधानका लागि ठूलो आयोजनाहरु संचालन गर्न सम्भव नरहेकोले संघीय सरकारको सहयोग आवश्यक रहेको औल्याउंदै सिचाई र कृषि जोन लगायतका आयोजनामा पर्याप्ट बजेट छुटयाउन आग्रह गरे ।

अनुगमन टोलीमा सहभागी पूर्व स्थानीय विकास मन्त्री रामचन्द्र झाले कमला नदीको कारण हजारौँ जग्गा जमिन नष्ट भएको भन्दै उक्त जमिनमा माछा सुपर जोन सहित केरा खेती, तरकारी खेती, फुल खेती लगायतका विभिन्न पकेट एरिया बनाएर यस क्षेत्रका किसानहरूको जीवनमा समृद्धि ल्याएर समाजवाद स्थापना गर्ने बताए ।

सो अनुगमन तथा अध्ययनका क्रममा प्रदेशसभा सदस्य सत्रुधन महतो, नेकपाका केन्द्रिय सदस्यहरु सुधिर साह, रत्नेश्वर लाल गोइत, रामकुमार शर्मा, कमला नगरपालिकाका राम उद्गार गोइत, जनकनन्दनी गाउपालिकाका अध्यक्ष अब्दुल बारिक, सम्बन्धित मन्त्रालयका सचिव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ मंसिर २८, आईतवार ११:४९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ मंसिर २८, आईतवार ११:४९
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ मंसिर २८, आईतवार ११:४९
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ मंसिर २८, आईतवार ११:४९
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ मंसिर २८, आईतवार ११:४९
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ मंसिर २८, आईतवार ११:४९

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव