Friday, April 16, 2021
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोनाले बेरोजगार तथा अतिविपन्नद्वारा सडक मरम्मत सम्भार

न्यूज डेस्क न्यूज डेस्क
कार्तिक ६, २०७७, १:५२ PM
कोरोनाले बेरोजगार तथा अतिविपन्नद्वारा सडक मरम्मत सम्भार

जनकपुरधाम, कात्तिक ६ गते । प्रदेश २ का विभिन्न जिल्लाका ग्रामीण क्षेत्रका सडकहरुको मरम्मत सम्भार कार्य कोरोना भाइरस (कोभिड १९) महामारीले बेरोजगार भएका अतिविपन्न तथा गरीव परिवारहरुद्वारा शुरु गरिएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र सामुदायिक सुधार केन्द्र (सीआईसी) जनकपुरधामको संयुक्त साझेदारीमा संचालित परियोजना अन्तर्गत प्रदेशको ग्रामीण क्षेत्र स्थित आवश्यक सडकहरुको पहिचान गरी स्तरोन्नति तथा मरम्मत सम्भार कार्य शुरु गरिएको हो ।

प्रदेश ८ वटै जिल्लामा संचालित सो परियोजना अन्तर्गत २ सय ६५ जना बेरोजगार तथा अतिविपन्न परिवारका व्यक्तिहरुले रोजगार पाएका छन । रोजगारका साथसाथै आफ्नो गामठामको सडक राम्रो हुँदै गएपछि स्थानीय जनता निकै खुशी दिएका छन ।

प्रदेशका जिल्लाहरुमा ग्रामिण सडकहरुको मरम्त सम्भार र स्तरोन्नति हुन थालेपछि सर्वसाधारणलाई मात्र होइन सवारी साधनलाई समेत आवागमनमा सहज भएको छ । सडकको दुरावास्ताका कारण पैदल समेत हिड्न सक्ने अवस्था नरहेकोमा मरम्मत भएपछि आवात जावत गर्न सजिलो हुन थालेपछि स्थानीय निकै हर्षित रहेको कुरा सामुदायिक सुधार केन्द्रका अध्यक्ष संजय साहले बताएका छन् ।

मरम्मत सम्भारमा रोजगार पाएकाहरुलाई सुरक्षा सामग्री लगायत मर्मत संभारका सम्पूर्ण औजारहरु दिइएको छ भने स्वास्थ्यको दृष्टिगत गर्दै तिनीहरुलाई कोरोना बीमा समेत गरिएको उनले बताए ।

धनुषामा रत्नमाया बुलन, महोत्तरीमा सुरेश चमार, सर्लाहीमा उत्तिमलाल माझी, सिरहामा शोभादेवी पासवान, सप्तरीमा इन्द्रकला देवी सादा, रौतहटमा जयलाल दास तत्मा, बारामा बसन्ती देवी दुसाध र पर्सामा अरिपफ मियाको नेतृत्वमा रोजागर पाएका सयौं व्यक्तिहरु सडक मरम्मत सम्भारको कार्य गर्दै आएको जनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वीरगञ्जबाट ८ लाख रुपैया सहित एक हुण्डी कारोबारी पक्राउ
अपराध

वीरगञ्जबाट ८ लाख रुपैया सहित एक हुण्डी कारोबारी पक्राउ

बैशाख १, २०७८, ७:२८ PM
पांच जिल्लाले मनाउने सिरुवा पर्वमा विदा, जुड शीतललाई उपेक्षा
खबर

पांच जिल्लाले मनाउने सिरुवा पर्वमा विदा, जुड शीतललाई उपेक्षा

बैशाख १, २०७८, ६:५३ PM
नागरिकता प्राप्त गर्नासाथ मतदाता नामावलीमा नाम दर्ता गराऔं
खबर

नागरिकता प्राप्त गर्नासाथ मतदाता नामावलीमा नाम दर्ता गराऔं

बैशाख १, २०७८, ६:४३ PM
जसपा फुटको संघारमा : पुर्व राजपा ओलीसँग टाँसिदै सपा टाढिदै
Blast News

जसपा फुटको संघारमा : पुर्व राजपा ओलीसँग टाँसिदै सपा टाढिदै

बैशाख १, २०७८, ५:४१ PM
२०५९ सँगै नेपालमा संक्रमितको संख्या एक लाख नाघ्यो
Blast News

प्रदेश २ मा कोरोनाको पुनः भयावह : एकैदिनमा ५६ संक्रमित, ३ को मृत्यु

चैत्र ३१, २०७७, ९:१२ PM
खबर

महाेतरीमा सेना सवार जीप दुर्घटना, ५ घाइते

चैत्र ३१, २०७७, ९:०७ PM

ताजा खबर

वीरगञ्जबाट ८ लाख रुपैया सहित एक हुण्डी कारोबारी पक्राउ

वीरगञ्जबाट ८ लाख रुपैया सहित एक हुण्डी कारोबारी पक्राउ

2 days ago
पांच जिल्लाले मनाउने सिरुवा पर्वमा विदा, जुड शीतललाई उपेक्षा

पांच जिल्लाले मनाउने सिरुवा पर्वमा विदा, जुड शीतललाई उपेक्षा

2 days ago
नागरिकता प्राप्त गर्नासाथ मतदाता नामावलीमा नाम दर्ता गराऔं

नागरिकता प्राप्त गर्नासाथ मतदाता नामावलीमा नाम दर्ता गराऔं

2 days ago
जसपा फुटको संघारमा : पुर्व राजपा ओलीसँग टाँसिदै सपा टाढिदै

जसपा फुटको संघारमा : पुर्व राजपा ओलीसँग टाँसिदै सपा टाढिदै

2 days ago
२०५९ सँगै नेपालमा संक्रमितको संख्या एक लाख नाघ्यो

प्रदेश २ मा कोरोनाको पुनः भयावह : एकैदिनमा ५६ संक्रमित, ३ को मृत्यु

3 days ago

महाेतरीमा सेना सवार जीप दुर्घटना, ५ घाइते

3 days ago

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 lokpukarnews75@gmail.com

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७७  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || सुरेन्द्र सिंह

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव