Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोना चेकजाँचको क्षमता बढाउन यूएनडीपीद्वारा आरएनए एब्सट्रेक्सन मेसिन सहयोग

कोरोना चेकजाँचको क्षमता बढाउन यूएनडीपीद्वारा आरएनए एब्सट्रेक्सन मेसिन सहयोग

जनकपुरधाम, कात्तिक १ गते । कोरोना भाइरस चेकजाँचको क्षमता विस्तारका लागि यूएनडीपीले प्रदेश २ स्थित जनस्वास्थ्य प्रयोगशालालाई आरएनए एब्सट्रेक्सन मेसिन सहयोग गरेको छ ।

शनिवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा यूएनडिपीका प्रदेश प्रमुख धनबहादुर चन्द्रले सो मेसिन मुख्यमन्त्री लाललाबु राउतलाई हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरस पता लगाउन स्वाब परीक्षणमा सरकारलाई सहजता पुरयाउन यूएनडीपीले देशका ७ वटै प्रदेशमा आरएनए एब्सट्रेक्सन मेसिन सहितका विभिन्न उपकरण योजना अन्तर्गत प्रदेश २ लाई सहयोग गरेको हो ।

सो योजना अन्तर्गत प्रदेश १ मा उपलब्ध गराई सकिएको छ भने बागमती, गण्डकी, लुम्बिनी, सुदुरपश्चिम प्रदेशलाई चाँडै नै उपलब्ध गराइने प्रमुख चन्दले जानकारी दिएका छन । प्रदेश २ लाई भेन्टीलेटर र आक्सिजन कन्सटेंटर सहितका सामाग्री पनि छिट्टै उपलब्ध गराउने बताए ।

यूएनडीपीले ३५ लागत रहेको उपलब्ध गराएको सो आरएनए एब्सट्रेक्सन मेसिनले दुई घण्टामा रिजल्ट दिने स्वाब परीक्षणका लागि पीसीआर मेसिनको क्षमता बढाई २५ मिनेटमै रिजल्ट दिनेछ । सो मेसिन जडान भएपछि प्रादेशिक ल्याबबाट बढीभन्दा बढी पीसीआर चेकजाँच हुने विश्वास लिइएको छ ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले पीसीआर चेकजाँच क्षमता बढाउन मेसिन सहयोग गरे वापत धन्यवाद ज्ञापन गर्दै अन्य संघ संस्थालाई समेत तालिम गोष्ठी लगायतका कार्यक्रममा रकम खर्च नगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा जनतालाई प्रत्यक्ष लाभ दिने कार्यमा सहयोग गर्न आग्रह गरे ।

मुख्यमन्त्री राउतले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको क्षमता विकासका लागि प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउंदै कर्मचारी, पुर्वाधार सहितका श्रोतको साधनको आभावका बीच प्रयोगशालाले सफलतापुर्वक कार्य गर्दै आएकोमा समेत धन्यवाद दिएका थिए ।

कार्यक्रममा सामाजिक विकासमन्त्री नलव किशोर साहले प्रयोगशालाई अत्याधुनिक बनाउनका लागि सवै प्रकारको सहयोग गर्नका लागि तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

प्रयोगशालाका निर्देशक डा. श्रवण कुमार मिश्रको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा, मन्त्रालयका सचिव कृष्णप्रसाद कापरी, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा लगायतका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ कार्तिक १, शनिबार २३:०९
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७७ कार्तिक १, शनिबार २३:०९
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०७७ कार्तिक १, शनिबार २३:०९
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०७७ कार्तिक १, शनिबार २३:०९
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०७७ कार्तिक १, शनिबार २३:०९
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०७७ कार्तिक १, शनिबार २३:०९

ताजा खबर

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव