Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पार्टी प्रवेश : जनताको स्वास्थ्यसँग खेलवाड कि शक्ति आर्जन ?


पार्टी प्रवेश : जनताको स्वास्थ्यसँग खेलवाड कि शक्ति आर्जन ?

जनकपुरधाम, असोज ३० गते । कोरोना भाइरसबाट बच्न भगवानको पूजापाठ समेत बन्द गरिएको अवस्थामा जनता समाजवादी पार्टीले पार्टी प्रवेश आयोजना गरेको छ ।

स्थानीय प्रशासनको निर्देशनलाई लत्याउंदै जसपा नेपालले सांगठनिक शक्ति मजबूत पार्न धनुषा सहित प्रदेश २ का विभिन्न जिल्लामा जसपाले पार्टी प्रवेशको अभियान नै चलाएको छ । सोही क्रममा शुक्रवार हजारौको संख्यामा भीडभाड गराई सबैला पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

सार्वजनिक कार्यक्रम नगर्न/गराउन पटक निर्देशन दिदै आएका प्रदेश २ सरकारका नेतृत्वकर्ता मुख्यमन्त्री लालबाबु राउत सहित सरकारका विभिन्न मन्त्री र सत्तारुढ पार्टी नेतृत्वकर्ताको उपस्थितिमा जनताको स्वास्थ्यसँग खेलवाड गर्दै पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल सरकारको निर्देशनलाई लत्याउंदै कोरोना भाइरस मापदण्ड विपरित हजारौ संख्यामा भीडभाड गराई पार्टी प्रवेश कार्यक्रमले सहभागी जनतामा पर्न सक्ने स्वास्थ्यमा नाकारात्मक प्रभाव बारे पार्टी नेतृत्वकर्ताहरुले सम्पर्क गर्न खोज्दा कसैले फोन उठाएनन ।

राजधानी काठमाडौ सहित केही जिल्लाका विभिन्न स्थान र कार्यालयहरुमा विभिन्न सेवाहरु बन्द समेत गरिएको छ । तर धनुषामा हजारौको भीड गराई यसलाई बेवास्ता गरिएको छ । पार्टी प्रवेशमा हजारौको भीड हुँदा पनि स्थानीय प्रशासनले कुनै रोकटोक नगरी बरु सुरक्षा नै प्रदान गरेको छ ।

जसपा नेपाल मात्रै होइन पूर्व मन्त्री एवं नेकपा नेता मातृका यादवको अगुवाईमा समेत जिल्लाको विभिन्न स्थानमा भिडभाड जम्मा गरी पार्टी प्रवेश कार्यक्रम गर्दै आएका छन । तर प्रशासनले कुनै रोकटोक गरेको छैन ।

कोरोना भाइरसलाई मध्यनजर गर्दै गृह मन्त्रालयले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई हिन्दुहरुको महापर्व विजयादशमीमा विभिन्न शक्तिपिठ तथा मठमन्दिरमा हुने बोकाबली र भीडभाड हुने सहितका पुजापाठमा रोक लगाउंदै नित्य पूजा मात्र गर्न निर्देशन दिएको छ ।

पार्टी प्रवेश कार्यक्र बारे प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईसँग जिज्ञासा राख्दा उनले अनभिज्ञता प्रकट गर्दै भने कहाँ पार्टी प्रवेश कार्यक्रम भइरहेको छ, आफूलाई थाहा छैन, यदि त्यस्तो कही भइरहेको भने जानकारी गराउनुस रोक्न लगाउँछु ।

सो पार्टी कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नबल किशोर साह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नरेश राय, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, संघिय सांसद अनिल कुमार झा, उमाशंकर अरगरिया लगायतका दर्जनौ प्रदेश सांसद र नेताहरुको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ आश्विन ३०, शुक्रबार २०:४७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ आश्विन ३०, शुक्रबार २०:४७
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ आश्विन ३०, शुक्रबार २०:४७
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ आश्विन ३०, शुक्रबार २०:४७
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ आश्विन ३०, शुक्रबार २०:४७
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ आश्विन ३०, शुक्रबार २०:४७

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव