Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

समायोजन प्रक्रियापछि मात्रै प्रदेश २ सरकार परिवर्तन हुने


समायोजन प्रक्रियापछि मात्रै प्रदेश २ सरकार परिवर्तन हुने

जनकपुरधाम असोज ३० गते । प्रदेश २ सरकार परिवर्तनको कुरा सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालबाटै उठिरहेको बेला पार्टी नेतृत्वकर्ताले समायोजन प्रक्रियापछि मात्रै सरकार परिवर्तन हुने बताएका छन ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा बिहीवार जसपा केन्द्रिय अध्यक्ष उपेन्द्र यादवसँग संसदीय दलको बैठकमा प्रदेश सांसदहरुले मुख्यमन्त्री सहित सरकारमा सहभागी मन्त्रीको क्रियाकलापप्रति चर्को आलोचना गर्दै तत्काल परिवर्तनको मांग गरेका छन ।

सांसदहरुको मांग बारे अध्यक्ष यादवले भन्ने बितिकै सरकार परिवर्तन नभई समायोजन र विधान सहितका विधि प्रक्रिया पुरयाएर मात्र हुने प्रतिक्रिया दिएका थिए । बैठकमा प्रदेश सांसदहरुले सरकार नेतृत्वकर्ता मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको क्रियाकलाप जनताको चाहना अनुसार नभएको भनी आलोचना गरेका थिए ।

बैठकमा सहभागी २४ सांसद मध्ये १९ जना प्रदेश सांसदले मुख्यमन्त्री राउत र सरकारका अन्य मन्त्रीको कार्य जनताप्रति उत्तरदायी नभई व्यक्तिगत स्वार्थमा पदीय दुरुपयोग गर्दै आएको भने चर्को आलोचना गरेका थिए भने मात्र ३ जना सांसदले सरकारको क्रियाकलाप राम्रो रहेको धारणा थिए । अन्य २ जना सांसद मध्यमार्गी बाटो खोज्दै तटस्थ बसे ।

नाम उल्लेख नगर्ने शर्तमा बैठकमा सहभागी एक सांसदले भने प्रदेश सांसदहरु मात्रै नभई केही मन्त्री समेत समीक्षात्मक मनतव्य राख्दै मुख्यमन्त्री राउत र केही मन्त्रीको कारण सरकार र पार्टी दुवै बदनाम भइरहेको भनी धारणा राखेका थिए । उनका अनुसार बैठकमा सहभागी सांसदहरुले समाजिक विकास मन्त्री बनेका नवलकिशोर साह र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायको कार्यशैलीप्रति आलोचना गर्दै तिनीहरुको छोरा मन्त्रालय चलाउंदै आएको आरोप लगाउंदै तिनीहरुको मन्त्रालयमा परिवारबाद हाबी भएको आरोप लगाएका थिए ।

बैठकमा सहभागी सांसद मनिष सुमनले लोकपुकारसंग गर्दै भने सांसदहरुले तात्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकरण भइसकेको अवस्थामा संसदीय प्रावधान अनुसार एकीकरण पश्चात संसदीय दलको निर्वाचन गरी सरकारको नेतृत्व परिवर्तन गर्न गरेको मांगप्रति अध्यक्ष यादवले सरकार परिवर्तन तत्काल सम्भव नरहेको भनी समायोजन र विधान तयार पश्चात मात्र हुने प्रतिक्रिया दिएका थिए ।

बैठकबाट जनता समाजवादी पार्टी नेपाल, प्रदेश २ को संसदीय दलको विधान तयारीका लागि समिति समेत गठन गरिएको छ । विधान तयारीका जिम्मेवारी सांसद रामआशिस यादव, मनिषकुमार सुमन, परमेश्वर साह, उपेन्द्र महतो, रानीकुमारी शर्मा तिवारीलाई दिइएको उनले जानकारी दिएका छन ।

सो विधान तयारी समितिले ७ दिनभित्र विधान तयार पारेर दिएपछि समायोजन र निर्वाचन प्रक्रिया अघि बढाइने बताइएको छ । विधान तयारी नहुँदै मुख्यमन्त्री र मन्त्री बन्ने होडमा सांसदहरु आन्तरिक लबीमा जुटिसकेका छन ।

प्रदेश सरकार परिवर्तन बारे जसपा नेपालका केन्द्रिय सदस्य महेन्द्र राय यादवले केन्द्रिय कमिटिमा प्रदेश सरकार परिवर्तन बारे अहिलेसम्म कुनै छलफल नै भएको छैन समायोजन प्रक्रिया सम्पन्न भएपछि मात्रै सरकार परिवर्तन हुने बताएका छन ।

प्रदेश सांसदहरु सरकार परिवर्तनको मांग गर्दै आइरहेको भन्ने प्रसंगमा उनले भने चुनाव जितेर आएकाहरुको मन्त्री बन्ने आकांक्षा हुन्छ त्यो स्वभाविक पनि हो, तर कसैले भन्दै सरकार त परिवर्तन गर्न सकिदैन नियम, विधि प्रक्रिया पुरयाएर मात्रै परिवर्तन गर्न सकिने हो ।

पछिल्लो पटक सांसद उपेन्द्र महतोको नेतृत्वमा आधा दर्जनभन्दा बढी सांसदहरुले सरकार नेतृत्वकर्ता जनताप्रति उत्तरदायी नभई परिवारवाद र जातिवादमा लागेको भनी सरकार परिवर्तनको मांग गर्दै पार्टी नेतृत्वकर्तालाई ज्ञापन पत्र नै बुझाएका थिए ।

पार्टी श्रोतले जनाए अनुसार आगामी कात्तिक ३ र ४ गते बस्ने केन्द्रिय कमिटीको बैठकमा समायोजन र प्रदेश सरकार परिवर्तन बारे छलफल हुनेछ । सो समायोजन प्रक्रियाका लागि निर्देशिका बैठकबाट तयार गर्ने जिम्मेवारी दिइने छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ आश्विन ३०, शुक्रबार १९:१३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ आश्विन ३०, शुक्रबार १९:१३
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ आश्विन ३०, शुक्रबार १९:१३
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ आश्विन ३०, शुक्रबार १९:१३
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ आश्विन ३०, शुक्रबार १९:१३
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ आश्विन ३०, शुक्रबार १९:१३

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव