Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकमा कांग्रेसको ” नट अफ डिसेन्ट “


प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकमा कांग्रेसको ” नट अफ डिसेन्ट “

जनकपुरधाम, असोज २९ गते । प्रदेश २ कांग्रेसका सांसदहरले प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा बनेको विधेयकमा आफ्ना मांग पनि समेटिनुपर्ने भन्दै नट अफ डिसेन्ट जनाएको छ ।

बिहीवार महिला बालबालिका तथा सामाजिक न्याय समितिमा छलफलका लागि लगिएको प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकमा आफ्ना कुरा राख्दै समिति सदस्य कांग्रेस सांसदहरु प्रमिला दास, मंजुकुमारी यादव र सरस्वती चौधरीले नट अफ डिसेन्ट जनाएका हुन ।

विधेयकमा गठन हुने भनिएको प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकतन्त्रका लागि आफ्ना जीवन सम्र्पण गरेका डा. लक्ष्मीनारायण झाको नाम समावेश गरी डा. लक्ष्मिनारायण स्वास्थ्य विज्ञान प्रतिष्ठान राख्नुपर्ने कांग्रेस सांसदहरुले प्रमुख रुपमा मांग उठाएका हुन । यसका साथै प्रतिष्ठान र प्रादेशिक अस्पताल छुट्टा छुट्टै नराखि एउटैमा समावेश हुनुपर्ने सहित व्यवस्था विधेयकमा थप्न मांग गरेका हुन ।

लोकपुकारसँग कुरा गर्दै सांसद प्रमिला दासले भनिन् डा. लक्ष्मिनारायण झा स्वतन्त्र व्यक्ति भएपनि वर्तमान लोकतन्त्र र संघीयताका लागि ठूलो योग्दान पुरयाउनु भएको छ । राज्यले उहाँलाई बेपता समेत पारियो, यस्ता योग्दान पुरएका व्यक्तिलाई सम्मान दिन हामीले प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनमा नाम जोडनुपर्ने भनेका हौं ।

यसका साथै प्रतिष्ठान र अस्पताल संगै राखिएको खण्डमा प्रतिष्ठान अन्तर्गत रहेमा अस्पतालले राम्रो सेवा प्रदान गर्न सक्नेछ, भन्ने उद्देश्यका साथ हामीले प्रतिष्ठान र प्रादेशिक सँगै राख्नुपर्ने माँग गरेका थियौं तर बहुमतको दम्भमा सदर गरी छलफलको लागि सदनमा पठाइएको उनले भनिन् ।

कांग्रेस सांसदहरुको असहमतिका बावजूद बहुमतले सदर गर्दै छलफलका लागि संसदमा पठाएको ती विधेयकमाथि प्रदेश सभाको आगामी बैठकमा दफावार छलफल हुने जनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ आश्विन २९, बिहीबार १९:४२
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ आश्विन २९, बिहीबार १९:४२
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ आश्विन २९, बिहीबार १९:४२
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ आश्विन २९, बिहीबार १९:४२
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ आश्विन २९, बिहीबार १९:४२
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ आश्विन २९, बिहीबार १९:४२

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव