Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सेवाग्राहीका लागि धनुषा प्रशासन कार्यालय शनिवार पनि खुल्ला


सेवाग्राहीका लागि धनुषा प्रशासन कार्यालय शनिवार पनि खुल्ला

जनकपुरधाम, असोज २३ गते । सेवाग्राहीको चाप बढदै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले शनिवार समेत सेवा प्रदान गर्ने सहितका समय तालिका सार्वजनिक गरेको छ ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै कार्यालय परिसरमा हुने भिडभाड र सेवाग्राहीको चाप सहज बनाउने उद्देश्यले स्थानीय तह अनुसार कार्यतालिका सार्वजनिक गरिएको कुरा सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले बताएका छन ।

शुक्रवारदेखि नै लागू हुने गरी तालिका अनुसार सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह गर्ने व्यवस्था अनुसार कामकारवाही अघि बढाइएको उनले बताए । तोकिएको दिन मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा आउनुपर्ने, नागरिकता र नाबालक परिचयपत्र बनाउने हकमा सेवाग्राही र सनाखत गर्ने थप १ जनामा मात्र कार्यालयमा कार्यालय परिसरमा प्रवेश गर्न सकिने कुरा जारी सुचनामा भनिएको छ ।

सेवा लिन आउने सेवाग्राहीहरुले अनिवार्यरुपमा स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ । रुखा खोकी, ज्वरो जस्ता लक्षण देखिएका सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न नदिने सूचनामा उल्लेख छ । कार्यालयको भीडभाड र कोभिड १९ संक्रमणको अवस्था अनुसार उल्लेखित तालिकामा आवश्यकता अनुसार थपघट र परिमार्जन गर्दै लगिने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए ।

संघ/संस्था दर्ता र नविकरण आईतवारदेखि बुधवार सम्म र पत्रपत्रिका÷छापाखाना दर्ता र विधान संशोधन सम्बन्धी सेवा बिहिवार र शुक्रवार मात्र दिइने र सक्कल नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपी र राहदानी लगायतका अन्य सेवाहरु स्थानीय तहले पाएको दिन अनुसार प्रदान गरिने भन्ने सुचनामा उल्लेख छ ।

आईतबार हँसपुरन नगरपालिका, धनुषाधाम नगरपालिका र विदेश नगरपालिका, सोमबार नगराईन नगरपालिका, सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, मंगलबार जनकपुरधाम उपमहानगरपालिका, मिथिला विहारी नगरपालिका, बुधाबार जनकनन्दनी गाउपालिका, लक्ष्मीनिया गाउपालिका र औरही गाउँपालिका, बिहिबार जनकपुरधाम उपमहानगरपालिका र मुखियापट्टी मुसहरनीया गाउपालिका र शुक्रबार कमला नगरपालिका, धनौजी गाउपालिका र शहिदनगर नगरपालिकालाई सेवा उपलब्ध हुने छ ।

त्यस्तै शनिबार क्षीरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउपालिका र मिथिला नगरपालिकाका सेवाग्राहीहरुलाई १० बजे देखि दिउसो ३ बजेसम्म सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ आश्विन २३, शुक्रबार १८:४३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ आश्विन २३, शुक्रबार १८:४३
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ आश्विन २३, शुक्रबार १८:४३
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ आश्विन २३, शुक्रबार १८:४३
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ आश्विन २३, शुक्रबार १८:४३
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ आश्विन २३, शुक्रबार १८:४३

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव