Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

डा.केसीको समर्थनमा प्रम ओली विरुद्ध जनकपुरधाममा प्रदर्शन


डा.केसीको समर्थनमा प्रम ओली विरुद्ध जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम, असोज २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा अनसनरत डा.गोविन्द केसीको समर्थकहरुले जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनसरत डा. केसीको मांगप्रति समर्थन जनाउंदै कोभिड–१९ क्विक रेस्पोन्स टिम र जनकपुरधामका युवाहरुको संयुक्त आयोजनामा जनकपुरधाम स्थित रामानन्द चोकमा बुधबार साँझ विरोध प्रदर्शन गरिएको हो ।

डा.केसीको समर्थन एवं उनको जीवन रक्षा तथा जायज मागहरूप्रति ऐक्यबद्धता र संघिय सरकारको गैरजिम्मेवारीपनकाबिरूद्ध आफुहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेको नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले जानकारी दिए ।

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि डा.केसीले १९औं सत्याग्रह सुरु गरेको आज २४ औं दिन भइसकेको छ । उनको स्वास्थ्य नाजुक बन्दै गईरहेको छ । तर, सरकारले भने अझैपनि उनको माग पूरा गर्न र जीवनरक्षाका लागि कुनै कदम चालेको छैन् ।

डा.केसी व्यक्ति होईन् आवाज हो, केपी ओली सरकार मुर्दावाद, स्वास्थ्यमन्त्री मुर्दावाद, हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डाक्टर केसीको साथमा, लुटतन्त्र बन्द गर, डा.गोवीन्द केसीको जीवन रक्षा गर, आवर रियल हिरो डा.गोवीन्द केसी, यहाँ राजदुतको चिन्ता छ हजुर, के तिमी सत्याग्रह सत्याग्रह कराउँछौ, नागरिक सरोकार बिरोधी सरकार मुर्दावाद, मेडिकल माफियाको दादागिरी बन्द गर, डा.गोवीन्द केसीको माग पुरा गरलगायतका नारा लेखिएको प्लेकार्ड सहित उनीहरूले प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा नेपाली काँग्रेसका नगर सभापति मनोज साह, जिवनाथ चौधरी, वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साह, क्विक रेस्पोन्स टिमका डा.सज्जन ठाकुर, अनुष पाण्डेय, दिपक ठाकुर, बलराम गुप्ता, रमेश यादव, काँग्रेस नेतृ सम्झना वर्मा, मधेश अधिकार संघर्ष समितिका सरोज कुमार मिश्र, यानका राहुलराज साह, नेविसंघ महोत्तरीका जिल्ला नेता आशुतोष झा लगायतका दर्जनौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

डाक्टर केसीले चिकित्सा शिक्षा सुधारलगायतका मागसहित भदौ २९ गते जुम्लाबाट १९ औं अनसन सुरु गरेका थिए । उनलाई असोज ६ गते काठमाडौं लगिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ आश्विन २१, बुधबार १९:११
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ आश्विन २१, बुधबार १९:११
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ आश्विन २१, बुधबार १९:११
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ आश्विन २१, बुधबार १९:११
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ आश्विन २१, बुधबार १९:११
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ आश्विन २१, बुधबार १९:११

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव